काठमाण्डौ,आइतबार मंसिर २२ गते । हिमालय टिभीबाट प्रसारण हुँदै आएको नेपालकै चर्चित गायन रियालिटी शो द भ्वाइस अफ नेपालको सिजन २ को उपाधि राम लिम्बुले हात पार्नुभएको छ । शनिबार राति राजधानीको चुच्चेपाटी स्थित ह्यात ग्राउण्डमा भएको ग्राण्ड फिनालेमा लिम्बु द भ्वाइस अफ नेपालको सिजन २ को विजेता बन्नुभएको हो । कोच प्रमोद...
मनोरञ्जन
-
-
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा विजी विजयी
पोखरा,सोमबार मंसिर ९ गते । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको निर्वाचनबाट अध्यक्षमा रमेश विजी निर्वाचित हुनुभएको छ । आइतबार पोखरामा सम्पन्न महाधिवेशनमा आफ्ना प्रतिद्वन्द्वी विष्णु खत्रीलाई मात्र ३९ मत अन्तरले हराउँदै विजी प्रतिष्ठानको सातौँ अध्यक्षको रूपमा निर्वाचित हुनुभएको हो । जम्मा १३ सय ४८ मतदाता ...
-
अर्गानिक फल भित्रको ठेकी भित्र दही छ सामाजिक सञ्जाल देखि टिकटक सम्म चर्चामा
थम्मन थापा,सोमबार बागलुङ मंसिर ९ गते । आज भोली लोक दोहोरी क्षेत्रले निकै श्रोता र दर्शकको मन जितेको छ । पहिले पहिले गाउँघरमा मात्र सुनिने लोक गीत र दोहोरी गीत अहिले शहर बजार देखि गाउँसम्म निकै गुञ्जन थालेका छन । पछिल्लो समय लोक गीत संगीतमा प्रवेश गर्ने नव प्रतिभाहरुको माहोल पनि निकै बढेको छ । अहिले ईन्टरनेट...
-
छोटो समयमै दर्शक श्रोताको मन जित्यो खत्रीको नयाँ गीत झरनाको पानीले
थम्मन थापा बागलुङ ,शनिबार कात्तिक २३ गते । नेपाली लोक दोहोरी क्षेत्रमा आफनो विशिष्ट पहिचान बनाएका कलाकार मध्ये एक हुन बहुचर्चित लोक तथा दोहोरी गायक विष्णु खत्री । बागलुङको गलकोट नगरपालिका ७ मल्ममा जन्मेका खत्री लामो समय देखि अनवरत रुपमा लोक दोहोरी क्षेत्रमा सकृय छन । सिसा टल्केको गीती एल्वम बाट आफनो सांगितिक यात्रा...
-
मोडल तथा गायक दुर्गेश थापा पक्राउ
काठमाण्डौ ,मंगलबार कात्तिक ५ गते । मोडल तथा गायक दुर्गेश थापालाई प्रहरीले पक्राउ गरेको छ । तिहारलाई मध्यनजर गर्दै थापाले निकालेको गीतमा राखिएको शब्द विवादमा तानिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा उजुरी परेपछि महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले पक्राउ गरेको हो । ...
-
गायक तथा संगितकार झलक विरहीको सोले पारी…(भिडियो)
बेनी ,शनिबार असोज १८ गते । लोक गायक तथा संगितकार झलक विरही थापाको मौलिक लोक दोहोरी गित सोले पारी मायाँको गाउँ छ बजारमा आएको छ । म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानीमा जन्मनुभएका विरही थापाले माया प्रेममा आधारित मौलिक लोक दोहोरी गित सोले पारी बजारमा ल्याउनुभएको हो । ४७ वटा बढी गितमा संगित भरिसक्नुभएका च...
-
लोकगायक कान्छाको ‘म्याग्दी काली पुल सँगै तरौंला’गितको म्युजिक भिडियो सार्वजनिक
काठमाडौं,शुक्रबार भदौ २७ गते । चर्चित लोक गायक तथा सारङ्गी बाधक हेमन्त कान्छा रसाइलीको म्याग्दीकाली पुल संगै तरौला गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । लोगगायक कान्छा रसाइलीको स्वर तथा संगितको रहेको सो गितको म्युजिक भिडियो सार्वजनिक ग।िरएको हो । गायीका सपना रसाइलीको शब्द रहेको गितमा गरिबीका कारण विदेश जानुपर्न...
-
कोपिला गौतमको तीज गीत ‘आमाले पकाएको दर’ सार्वजनिक
म्याग्दी,आइतबार साउन १९गते । गायिका कोपिला गौतमको नयाँ तीज गीत ‘आमाले पकाएको दर’ सार्वजनिक भएको छ । मौलिक शव्द तथा संगीत रहेको उक्त गीतलाई म्युजिक खबरले सार्वजनिक गरेको हो । यस अघिका तीजमा गायक पशुपति शर्मासँगको ‘पोखरा फेवाताल’, ‘चौतारी ताकेर’ ‘कस्तो आयो जमाना’ जस्ता गीतमा स्वर दिईसकेकी कोपिलाले यसपालीको तीज...
-
विमला ‘सँगै नाचेर’ बजारमा आइन्
म्याग्दी शनिबार साउन ०४ गते । गरौँ आज तीजको कुरा लाइछौ सारी हातभरी चुरा सँगै नाचेर, रमाइलो गराँैला सँगै नाँचेर । फनफनी घुमेर कम्मर भाँचेर ।। माथिका हरफहरु नयाँ तीजका गीतका हरफहरु हुन् । हिन्दू नारीहरुको महान चाड तीज नजिकिएसँगै नयाँ नयाँ तीजका गीतहरु अनि गीतका भिडियोहरु वजारमा आउने क्रम पनि उत्तिकै बढ्दो छ । यस...
-
म्याग्देली कलाकार रोकाको ‘छोडेउ मलाई किन’को म्युजिक भिडियो सार्वजनिक
म्याग्दी,विहिबार असार ५ गते । विभिन्न चर्चित लोकगितको सृजना गरिसक्नुभएका म्याग्दीली कलाकार रमेश रोकाको ‘छोडेउ मलाई किन’को म्युजिक भिडियो सार्वजनिक भएको छ । म्याग्दीको मंगला गाउँपालिका ५ पाँखु घर भई हाल रोजगारको शिलशिलामा अष्टेलियामा बस्दै आउनुभएका कलाकार एवम् सर्जक रोकाको नयाँ लोकगितको म्युजिक भिडियालाई हाईला...






















