• म्याग्दीमा धान रोपाइँ शुरु

    म्याग्दी। हिमाली जिल्ला म्याग्दीको मंगला गाउँपालिका– ३ बरंजा आल्टामा धान रोपाईमा व्यस्त बनेका कृषकहरु । कोरोना महामारीले लकडाउन हुँदा जनजिवन प्रभावित भैरहेको समयमा यहाँका स्थानीय भने आफ्नो नियमित दैनिकिमै व्यस्त छन् । कृषकहरुले कोरोना संक्रमण रोकथाम तथा न्युनिकरण गर्न स्वास्थ्य मापदण्ड समेत पालना गरेका छन् । उनिहरुले म...

  • थप ६७१४ जनामा कोरोना संक्रमण पुष्टि ,६७१६संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६ हजार ७ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार १ १९ हजार ३० आरटी पिसिआर र ३ सय २२ एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएकोमा ६ हजार ७ सय १४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख ३५ हजार ५ सय ६२ पुगेको छ । हाल देशभर १ लाख...

  • सुनसान गलेश्वर

    बेनी । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागु गरेको (निषेधाज्ञा) लकडाउनले सुनसान रहेको म्याग्दीको प्रसिद्ध धार्मिक स्थल गलेश्वरधाम । जिल्लाकाे बेनी नगरपालिका–९ मा अवस्थित गलेश्वरधाम एक अलौकिक शक्ति धामका रुपमा परिचित छ । धार्मिक ऐतिहासिक र पौराणिक दृष्टिले अति महत्त्...

  • थप ७९१४ जनामा कोरोना संक्रमण पुष्टि ,७६६४संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७ हजार ९ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार १८ हजार ९६५ नमुना पीसीआर विधिबाट र ९३१ नमुना एन्टिजिन विधिबाट कोरोना परीक्षण गरिएकोमा ७ हजार ९ सय १४ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर १ लाख १५ हजार ५ सय ४७ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।जसमध्य...

  • म्याग्दीमा एकैदिन थपिए १७२ जना कोरोना संक्रमित

    बेनी । म्याग्दीमा आइतबार थप १७२ जनामा कोरोना संक्रम‌णको पुष्टि भएको छ। स्वास्थ कार्यालय म्याग्दीका अनुसार संक्रमित हुनेमा बेनि नगरपालिकामा ७६ जना , मंगला गाँउपालिकामा ६जना , रघुगंगा गाँउपालिकामा ३१ जना, अन्नपूर्ण गाँउपालिकामा १जना, मालिका गाँउपालिकामा २७जना र जलजला गाउँपालिकाका ४ जना गरी १४५ जना (पिसिआर विधिबाट) र बेनी...

  • म्याग्दीमा १७ गते सम्म लम्बियो लकडाउन

    बेनी । म्याग्दीमा लकडाउन (निषेधाज्ञा) आगमी जेठ १७ गतेसम्म लम्बिने भएको छ । यस अघि बैशाख ३१ गतेदेखी जारी लकडाउन भोली सोमबार सकिदैछ । जिल्लामा कोरोना संक्रमणको दर बढ्ढै गएपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि आइतबार प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको भर...

  • देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका सांसदहरु सर्वोच्च जाने तयारीमा

    काठमाडौँ । राष्ट्रपति र प्रधानमन्त्रीको संसद विघटनको कदमविरुद्ध विपक्षी गठबन्धन सर्वोच्च अदालत जाने तयारीमा छ ।संसद विघटनविरुद्ध रिट हाल्न र त्यसको तयारीका लागि दलहरुले आफ्ना सांसदहरुलाई नागरिकतासहित संसद भवनमा भेला हुन निर्देशन दिएका छन् ।शनिबार अपरान्ह नेपाली काँग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा नेपाली काँग्रे...

  • म्याग्दीमा थपिए ११९ जना कोरोना संक्रमित

    बेनी । म्याग्दीमा शनिवार थप ११९ जनामा कोरोना संक्रम‌ण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार संक्रमित हुनेमाजिल्लाको बेनि नगरपालिकामा ३७ जना , मंगला गाँउपालिकामा २ जना , रघुगंगा गाँउपालिकामा ४९ जना, अन्नपूर्ण गाँउपालिकामा २ जना, मालिका गाँउपालिकामा ११ जना र जलजला गाउँपालिकाका ३ जना गरी १०४ जना (पिसिआर विधि...

  • थप ८९८० जनामा कोरोना संक्रमण पुष्टि ,८८४८ संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८ हजार ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेको कुल संख्या ५ लाख ५ हजार ६ सय ४३ पुगेको छ । यीमध्ये १ लाख १५ हजार ८ सय ६ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् । मन्त्रालयका अनुसार २० हजार १०५ जनामा गरिएको परीक्षणमा ८ हजार ९ सय ८० जनामा संक्रमण पुष्टि भएको हो । ...

  • मध्यरातमा प्रधानमन्त्रीको सिफारिसमा रास्ट्रपतिद्वारा दोस्रो पटक संसद विघटन

    काठमाडौं । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गर्नुभएको छ । प्रतिनिधिसभा सदस्यका लागि चुनाव कात्तिक २६ र मंसिर ३ गते गरी दुई चरणमा हुनेछ । त्यसअघि मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकले संविधानको धारा ७६(७) अनुसार प्रतिनिधिसभा भंग गरी मध्याव...