• बेनी नगर प्रमुख सहित चार गाउँपालिका अध्यक्षको सपथ ग्रहण

    बेनी । म्याग्दीमा नवनिर्वाचित बेनी नगरपालिका प्रमुख सहित चार गाउँपालिका अध्यक्षले सपथ ग्रहण गरेका छन् । जिल्ला समन्वय समितिको सभा  हलमा  बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अन्नपूर्ण गाउँपालिका बाहेकका बेनी नगर प्रमुख सहित अन्य चार गाउँपालिका अध्यक्षमा निर्वाचित जनप्रतिनिधिले सपथ ग्रहण गरेका हुन् । मुख्य न...

  • अन्नपूर्ण गाउँपालिका-४को अध्यक्षमा कांग्रेसका फगामी विजयी

    पोखरेबगर ।म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवार लोकबहादुर फगामी बिजयी हुनुभएको छ । बुधबार सम्पन्न वडा नम्बर ४ को मत परिणाम अनुसार  फगामीले ५९२ र प्रतिद्वन्दी एमालेका तेज गुरुङले ४०८ मत पाउनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार ,अध्यक्ष फगामीको प्यानल विजयी भएका छन् । म्याग्दीको अन्...

  • थप ६ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४ सय ७३ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भने भएको छैन । कोरोनाका कारण नेपालमा मृत्यु ह...

  • थप १९ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार १ सय ९७ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भने भएको छैन । कोरोनाका कारण नेपालमा मृत्यु ...

  • पाँच पालिका र ४० वडाको मतगणना सकिँदा म्याग्दीमा कसले कहाँ जिते ?

    बेनी । स्थानीय तह निर्वाचन अन्तरगत म्याग्दीका पाँच वटा स्थानीय तह र ४० वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ । मतगणना सार्वजनिक भएका दुई वटा पालिकामा एमाले अध्यक्ष, उपाध्यक्ष दुवै, एक वटामा मेयर,कौग्रेसले दुई अध्यक्ष, एक उपाध्यक्ष र माओवादीले एक उपमेयर र एक उपाध्यक्ष जितेका छन ् । मतपरिणाम सार्वजनिक भएका ३९ वटा वडा मध...

  • बेनी नगरपालिका मेयरमा एमालेका केसी र उपमेयरमा माओवादीकी लामिछाने

    बेनी । म्याग्दीको बेनी नगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार सुरत केसी विजयी हुनुभएको छ । मंगलबार विहान सम्पन्न मतगणना अनुसार केसीले सात हजार ६ सय ३ मत प्राप्त गरी प्रमुखमा विजयी हुनुभएको हो । उहाँको प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार चिञ्जीवि शर्माले ६ हजार २०४ मत प्राप्त गर्नुभयो । ...

  • धवलागिरी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेद्वार विजयी

    बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेद्वार बिजयी भएका छन् । गाउँपालिका अध्यक्षमा गठबन्धनबाट कांग्रेसका प्रेमप्रसाद पुन र उपाध्यक्षमा माओवादीका रेशम पुन बिजयी हुनुभएको छ । अध्यक्षमा पुनले तीन हजार १२३ र उपाध्यक्षमा पुनले दुई हजार ८१२ मत पाएर बिजयी हुनुभएको निर्वाचन अधिकृतको कार...

  • थप ७ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८ सय ८५ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भने भएको छैन । कोरोनाका कारण नेपालमा मृत्यु ह...

  • बेनपा–७ को वडाध्यक्षमा नेपाली काँग्रेसका रमेशकुमार श्रेष्ठ विजयी

    म्याग्दी । बेनी नगरपालिका ७ को वडाध्यक्षमा नेपाली काँग्रेसका रमेशकुमार श्रेष्ठ विजयी हुनुभएको छ । सदस्यहरू शोहन श्रेष्ठ(विश्वास), सिर्जना श्रेष्ठ, एमालेका रमेश फगामी माओवादीकी सुजता किसान विजयी हुनुभएको छ ।...

  • रघुगंगा – ८ मा अध्यक्षमा छन्त्यालसहित काँग्रेसको प्यानल विजयी

    म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्वर ८ कुइनेमंगलेमा वडा अध्यक्षमा गमान छन्त्याल विजयी हुनुभएको छ । उहाँले ४५१ मत प्राप्त गरि जित हाँसिल गुर्नभएको हो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका तेजिन्द्र फगामीले ११० मत प्राप्त गर्नुभएको छ । छन्त्याल दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनुभएको हो । त्यस्...