• धवलागिरी– ५ मल्कवाङमा कांग्रेसको प्यानल विजयी

    बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका – ५ मल्कवाङमा वडा अध्यक्षमा नेपाली कांग्रेसका अमर बहादुर छन्त्यालको विजयी हुनुभएको छ । छन्त्यालले ३ सय ४१ मत ल्याएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी एमालेका तिल बहादुर छन्त्यालले २२६ मत पाउनुभयो । वडा सदस्यमा कांग्रेसका भक्त बहादुर छन्त्याल, अङ बहादुर पुन , विन्दिया घर्ति मगर छन्...

  • बेनपा–४ को वडा अध्यक्षमा खड्कासहित माओवादीको प्यानल विजयी

    म्याग्दी । बेनी नगरपालिकाको वडा नम्वर ४ मा नेकपा माओवादी केन्द्रको प्यानल विजयी भएको छ । माओवादी केन्द्रका अणबहादुर खड्काले ६६५ मत लिएर वडा अध्यक्षमा विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका देवेन्द्र बहादुर बानियाँले ४४७ र नेपाली काँग्रेसका सुमन बानियाँले ५६९ मत प्राप्त गर्नुभएको छ । वडा सदस्यमा नेकपा म...

  • मंगलाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

    म्याग्दी । नेकपा एमालेबाट मंगला गाउँपालिकाको अध्यक्षमा सतप्रसाद रोका र उपाध्यक्षमा पेमा अधिकारी विजयी हुनुभएको छ ।गाउँपालिकाको अध्यक्षमा निर्वाचित रोकाले कुल ३ हजार ९ सय ६८ मत प्राप्त गरि दोस्रो पटक अध्यक्षमा निर्वाचित हुनुभएको हो । उपाध्यक्षमा विजयी हुनुभएकी पेमा अधिकारीले ४ हजार २ सय ६१ मत लिनुभएको छ । अध्यक्षमा प...

  • रघुगंगाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी

    म्याग्दी । रघुगंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेद्वार विजयी भएका छन् । कांग्रेसका भवबहादुर भण्डारीले ४ हजार ३८ मत ल्याएर गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेसकै प्रेमकुमारी पुनले ३ हजार ३६४ मत ल्यएर निर्वाचित हुनु भएको सहायक निर्वाचन अधिकृत अमृत सुवेदी जानकारी दिनु भयो । भण्डारी दोस्...

  • मंगला–४ को वडा अध्यक्षमा कांग्रेसका लालबहादुर रोका बिजयी

    बेनी । म्याग्दीको म‌ंगला गाउँपालिका वडा नम्बर ४ को वडा अध्यक्षमा कांग्रेसका उम्मेद्वार लालबहादुर रोका मगर बिजयी हुनुभएको छ ।  निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडा अध्यक्षमा विजयी हुनुभएका रोकाले ३ सय ३३ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेकी लक्ष्मी बुढाथोकी ३ सय ५, नेकपा माओवादी केन्द्रकी मनमायाँ चोचाङ्गी २ सय ८५...

  • दानामा पुनः मतगणनाको माग भएपछि अन्नपूर्णको मतगणना स्थगीत

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको मतगणना स्थगित भएको छ । अन्नपूर्ण गाउँपालिका–३ दानाको मतपरिणाम सार्वजनिक भएपनि पुनः मतगणना हुनुपर्ने भन्दै नेपाली काँग्रेसले विरोध जनाएपछि मतगणना स्थगित भएको हो । बदर मत देखाउने नाममा धाँधली भएको भन्दै नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवार सुरत केसीले पुनः मतगणना गर्नुपर्...

  • बेनपा–३मा नेकपा माओवादी केन्द्र बिजयी

    म्याग्दी । बेनी नगरपालिकामा नेकपा माओवादी केन्द्रले खाता खोलेको छ । जारी मतगणनामा बेनपा–३, भकिम्लीमा माओवादी केन्द्रका पदमबहादुर पुनले ७०५ मत सहित वडा अध्यक्षमा विजय प्राप्त गर्नुभएको छ । निर्वतमान वडा अध्यक्ष पुनले आफ्नो अपुरो काम पुरा गर्ने प्रतिबद्धता जनाउनुभएको छ । हालसम्म बेनपा १ नेकपा एमाले, बेनपा २ नेपाली कां...

  • थप ७ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार १ सय ८८ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भने भएको छैन । कोरोनाका कारण नेपालमा मृत्यु ह...

  • मंगला–३ बरंजामा वडा अध्यक्षमा माओवादीका याम रोका विजयी

    म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका वडा नम्वर ३ बरंजामा वडा नेकपा माओवादी केन्द्रको प्यानल विजयी भएको छ । वडा अध्यक्षमा याम रोका ७ सय ९१ मत लिएर विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका कविन्द्र रोकाले ५ सय ७७ र नेपाली काँग्रेसका टेक बहादुर छन्त्यालले २ सय १५ मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत मन...

  • मालिका गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले बिजयी

    बेनी । म्याग्दीको मालिका गाउँपालिकामा नेकपा एमालेका उम्मेद्वार विजयी भएका छन् । अध्यक्षमा नेकपा एमालेका बेगप्रसाद गर्बुजाले तीन हजार ९१ मत र उपाध्यक्षमा एमालेकै लक्ष्मीदेवी घर्ति पुनले तीन हजार १६७ मत ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अध्यक्षमा काँग्रेसका श्रीप्रसाद रोकाले दुई हजार ९७० र माओ...