• पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४७ जना कोरोना संक्रमित थपिए

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४७ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विभिन्न जिल्लामा २४ घण्टामा थपिएका ४ हजार ४७ जना सहित देशभर संक्रमितकोृ संख्या १ लाख ११ हजार ८ सय २ पुगेको छ । पछिल्लो २४ घण्टामा संक्रमितमध्ये १४...

  • देशभर पछिल्लो २४ घन्टामा २,०७१ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर २,०७१ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा थपिएका २ हजार ७१ जनासहित देशभर संक्रमितको संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको छ । पछिल्लो २४ घण्टामा संक्रमितमध्ये १...

  • बाग्लुङका ३० सैनिकसहित गण्डकी प्रदेशमा ६२ जनामा कोरोना पुष्टि

    कास्की । गण्डकी प्रदेशका तीन जिल्लामा ६२ जना कोरोना संक्रमित थपिएका छन । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिए अनुसार कास्कीका २१, बाग्लुङका ३६ र लम्जुङका ५ गरी ६२ जनामा कारोना संक्रमण पुष्टि भएको हो । बाग्लुङ जिल्लाका २९ पुरुष र १ महिला नेपाली सेनामा कार्यरत रहेका छन । त्यस्तै २ जना पुरुष नेपाल प्रहरीक...

  • नेपालमा थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५००८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १९ हजार ३२० नमुना परीक्षण गर्दा १८२३ महिला र ३१८५ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो नेपालमा एकैदिनमा भेटिएको सबैभन्दा धेरै संक्रमित संख्या हो । यससंगै देशभर कुल संक्रमितको...

  • म्याग्दीमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि

    म्याग्दी । म्याग्दीमा थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विदेशबाट आएर बेनी स्थित क्वारेनटाइन र बाहिर जिल्लाबाट आएर क्वारेनटाइनमा बसेका सुरक्षाकर्मीहरुको पिसीआर परिक्षणका क्रममा एक महिला र ५ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । भने जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ५ बाट पोखरामा उपचार गराउन पुग्नुभ...

  • देशभर ३,४३९ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर ३ हजार ४ सय ३९ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संख्या अहिलेसम्मकै धेरै हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा थपिएका ३ हजार ४ सय ३९ जनासहित देशभर संक्रमितको संख्या ९४ हजार २ सय ५३ पुगेको...

  • म्याग्दीमा नेपाली सेनाका २ जनामा कोरोना संक्रमण पुष्टि

    म्याग्दी । म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बेनी नगरपालिका–६, अर्थुङे स्थित श्रीबक्स गुल्मको क्वारेन्टाइनमा बसेका नेपाली सेनाका दुई जवानमा कोरोना संक्रमण पुष्टि भएको हो । काठमाडौं र रौतहटबाट सरुवा भएर गुल्मकै क्वारेनटाइनमा बसेका दुई जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय म्याग्दीका न...

  • प्रदेश ५ को नाम लुम्बिनी , राजधानी भालुबाङ

    बुटवल । प्रदेश ५ को राजधानी भालुबाङ कायम भएको छ । राजधानी भालुबाङको पक्षमा प्रदेश सभाका ६९ जना सदस्यले मतदान गरेका छन् ।फ्लोर क्रस गरेका केही प्रमुख प्रतिपक्षका सांसदले पनि मतदान गरेपछि भालुबाङ राजधानी बनाउने प्रस्तावको पक्षमा ६९ मत परेको छ । विपक्षमा १३ मत परेको छ । अस्थायी राजधानी बुटवल रहेको थियो । अब प्रदेश ५ क...

  • देशभर १ हजार ५५१ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज ११ हजार ४७ जनाको पीसीआर परीक्षण हुँदा १ हजार ५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।यस संगै संक्रमित संख्या ९०,८१४ पुगेका...

  • नेपालमा २४ सय ४० जना कोरोना संक्रमित थपिए ,१९ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ४ सय ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार प्रवक्ता डा जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८९ हजार २ सय ६३ पुगेका छन् । ...