• नेपालमा कोरोना अपडेट : १ हजार ३५६ संक्रमित थपिए

    काठमाडौं ।पछिल्लो २४ घण्टामा देशभर १ हजार ३५६ कोरोनाभाइरस संक्रमित थपिएका छन् । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिनुभएको हो । यससँगै देशभर संक्रमितको कुल संख्या ६६,६३२ पुगेको गौतमले बताउनुभयो । उहाँका अनुसार ८२३ जना बितेको २४ घण्टामा डिस्चार...

  • नेपालमा १ हजार १५४ जना कोरोना संक्रमित थपिए,१६ जनाको मृत्यु

    काठमाडौं । बितेको २४ घण्टामा देशभर १ हजार १५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिनुभएको हो । उहाँका अनुसार यो संगै कुल संक्रमित संख्या ६५,२७६ पुगेको छ ।यसैगरी ,बितको २४ घण्टामा हजार ५ जना डिस्चार्ज भएका छन् भने हा...

  • निस्कोटमा पहिरोले दुई घर विस्थापित ,रेडक्रस र कांग्रेसद्धारा राहत सहयोग (तस्बिर सहित )

    म्याग्दी । जिल्लाको मालिका गाउँपालिका–१,निस्कोटको केशमा पहिरोले दुई घर विस्थापित भएका छन् । अविरल बर्षाका कारण असोज २ गते बेलुकीको समयमा घर माथिबाट खसेको पहिरोले केशका दलप्रसाद पुन र चन्द्रबहादुर पुनको घर पुर्ण रुपमा क्षती पु¥याएको छ । पहिरोले घर पुरिदा पुर्ण रुपमा क्षति भएको छ । विस्थापीत परिवारलाई नेपाली कांग...

  • कोरोना अपडेट : देशभर १३२५ जना संक्रमित थपिए,संक्रमित संख्या ६४,१२२ पुग्यो

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १३२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिनुभएको हो । यो संगै देशभर संक्रमित संख्या ६४,१२२ पुगेको छ । उहाँका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४७८ रहेक...

  • म्याग्दीका पूर्व सांसद तथा लेखक बानियाँको ‘महारानी’लाई मदन पुरस्कार

    बेनी । म्याग्दीका पूर्व सांसद तथा लेखक चन्द्रप्रकाश बानियाँद्धारा लिखित ‘महारानी’ (उपन्यास)ले मदन पुरस्कार २०७६ प्राप्त गरेको छ ।सो पुस्तक २०७६ मा प्रकाशित भएको थियो । आइतबार वसेको मदन पुरस्कार गुठी समितिको वैठकले बानियाँद्धारा लिखित पुस्तक महारानीलाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको गुठीद्धारा जारी विज्ञप्तीमा ...

  • करोड लगानीमा हिदिमा अर्गानिक तरकारी खेती (फोटो/भिडिओ )

    बेनी । उत्पादन छिटोे र छोटो समयमै आम्दानी हुने होडमा पछिल्लो समय तरकारीमा रासायनिक मल तथा बिषादी युक्त औषधीको प्रयोग बढ्ढो छ । विभिन्न रासायनिक मल र विषादीयुक्त किटनाशक औषधी प्रयोगले गर्दा भान्सामा अर्गानिक तरकारी पाउन मुस्कील छ । रासायनिक मलको प्रयोगले माटोको उत्पादकत्व क्षमता घट्दै गएको छ भने एकातिर बिषादीयुक्त औषधी...

  • विदेशमा कोरोना संक्रमणबाट २ सय ४४ नेपालीको मृत्यु

    काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट विदेशमा थप १ जना नेपालीको निधन मृत्यु भएको छ । यो साता अमेरिकामा थप एक जनाको मृत्यु भएको गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले उल्लेख गरेको छ । योसँगै हालसम्म विदेशका विभिन्न १७ देशमा संक्रमणका कारण मृत्यु हुने नेपालीको संख्या २ सय ४४ पुगेको स्वास्थ्य समितिक...

  • विश्व किर्तिमानी पर्वतारोही पुर्जा सहित म्याग्दीका सात जनालाई बिभुषण

    म्याग्दी । संविधान दिवसको अवसरमा विश्व किर्तिमानी पर्वतारोही निर्मल पुर्जा सहित म्याग्दीका सात जना राष्ट्रपतिद्धारा विभिन्न पदकबाट विभुषित भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभुषित हुनेमा विश्वकिर्तिमानी निर्मल पुर्जा ,समाजसेवी तथा पत्रकार सुरत केसी ,विकास थापा थापा मगर,डा. राजन सुवेदी र शिवलाल शर्मा रहेका छ...

  • नेपालमा १ हजार २०४ जना कोरोना संक्रमित थपिए,११ जनाको मृत्यु

    काठमाडौं ।पछिल्लो २४ घण्टामा देशभर १ हजार २०४ जना कोरोना संक्रमित थपिएका छन् । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिनुभएको हो। उहाँका अनुसार यससँगै कोरोना संक्रमितको कुल संख्या ६२ हजार ७९७ पुगेको छ । यस्तै आज देशभर सक्रिय संक्रमितको संख्या १७ हजार १२९ रहेको ...

  • म्याग्दीका बाढी पहिरो पीडितका लागि करिब साढे दुई लाख सहयोग

    म्याग्दीको बेनी नगरपालिका–४, सिंगाका डा. जिवन बानियाँको पहलमा म्याग्दीका बाढीपहिरोबाट विस्थापितलाइ लक्षित गरी करिब साढे दुई लाख बराबरको सहयोग ओमकुमारी शान्ति कोषमा हस्तान्तरण भएको छ । गएको असार महिनाको २५ गते म्याग्दीको विभिन्न स्थानमा बाढीपहिरोबाट विस्थापितलाई राहत तथा पुर्नवास अभियानमा सघाउन हाल काठमाण्डौमा र...