काठमाडौं । पछिल्लो २४ घण्टामा १२४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ६४१ नमुना परीक्षण गर्दा ४२८ महिला र ८१८ पुरुषमा संक्रमण पुष्टि भएको बिहिबारको नियमित प्रेस व्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको हो । यससँगै कुल संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ । भने ४२ ...
म्याग्दी न्युज विशेष
-
-
गण्डकी प्रदेशमा डेङ्गुका १०५ र स्क्रब टाइफसका ५४ बिरामी
कास्की । गण्डकी प्रदेशमा कोरोना भाइरस सङ्क्रमणसँगै डेङ्गु र स्क्रबटाइफसको सङ्क्रमणसमेत बढेको छ । हालसम्म तनहुँ, मनाङ र मुस्ताङबाहेकका सबै जिल्लामा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुका बिरामी फेला परेका छन् । यद्यपि गत वर्षको तुलनामा यस वर्ष सङ्क्रमण कम देखिएको छ । कास्की, नवलपरासी, म्याग्दी र बाग्लुङमा स्क्रब टाइफसक...
-
गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि
कास्की ।गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाए अनुसार विभिन्न ५ जिल्लामा गरी २८ जनामा कोरोना पोजेटिभ देखिएको हो । जसअनुसार कास्कीमा ८, तनहुँमा २, गोरखामा २, बाग्लुङमा ४ र नवलपरासी बर्दघाट सुस्ता पूर्वमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै...
-
अहिलेसम्मकै धेरै १५३९ जना कोरोना संक्रमित थपिए ,संक्रमित संख्या ५८,३२७ पुग्यो
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १५३९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । २४ घण्टामा यतिधेरै संक्रमित थपिएको यो संख्या हालसम्मकै उच्च हो । यससंगै कोरोना संक्रमितको कुल संख्या ५८,३२७ पुगेको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बितेको २४ घण्टामा १ हजार ६८ जना संक्रम...
-
पर्वतमा भुकम्पले एक घर भत्कियो
पर्वत । भूकम्पले पर्वतमा एक घर तत्किएको छ । बुधवार बिहान ५ः१९ बजे सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु बनाई गएको ६ रेक्टर स्केलको भूकम्पको धक्काले कुश्मा नगरपालिका–१, पाङको तल्लो पाङमा नारायण सुवेदीको दुई तले घर भत्किएको हो। याे पनि https://myagdinews.com/2020/09/%e0%a4%b8%e0%a4%bf%e0%a4%a8%e0%a5%8d%e0%a4%a7%e0...
-
अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख नाघ्यो
एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा ज्यान गुमाउनेको संख्या २ लाख नाघेको छ । कोरोनाबाट अमेरिकामा पछिल्लो २४ घन्टामा १ हजार १ सय ९७ जनाको ज्यान गएको छ ।यो समाचार तयार पार्दासम्म २ लाख १ सय ९७ जनाको ज्यान गएको छ । अमेरिकामा संक्रमितको संख्या बढेर ६७ लाख ८८ हजार १ सय ४७ पुगेको छ । सबैभन्दा धेरै अमेरिकाको न्यु...
-
८ प्रहरी सहित गण्डकी प्रदेशमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि
कास्की । आठ जना नेपाल प्रहरी सहित गण्डकी प्रदेशमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको गरिएको परिक्षणमा गण्डकी प्रदेशका चार जिल्लामा गरी थप ५० जना कोरोना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ३१६६ पुगेको छ । क...
-
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६ रेक्टरस्केलको भूकम्प
काठमाडौं । देशभर ठूलो झट्का महसुस भएको छ । बुधबार बिहान ५ बजेर १९ मिनेट जाँदा भूकम्पको झट्का महसुस भएको हो । भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार सिन्धुपाल्चोक राम्चे आसपास केन्द्रविन्दु भएको ६ रेक्टरस्केलको भूकम्प गएको छ । https://twitter.com/NepalNsc भूकम्पले सिन्धुपाल्चोकमा घरहरुमा सामा...
-
भूकम्पको ठूलो झट्का
काठमाडौं । काठमाडौं लगायत देशभर ठूलो झट्का महसुस भएको छ । बुधबार बिहान ५ बजेर १९ मिनेट जाँदा भूकम्पको झट्का महसुस भएको हो । ...
-
देशभर १४५९ जनामा कोरोना संक्रमण पुष्टि ,११ को मृत्यु
काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप १४५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङपछि स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा सो जानकारी गराइएको हो । यस्तै उपत्यका प्रवेश गर्ने नाकामा समेत कडाइ हुन नसकेको भनिएको बेला संक्रमित पनि बढेका छन् । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास...