पाखापानी । म्याग्दीको रघुगंगा गाउँपालिका–६ ,पाखापानी स्थित अमर माविमा कम्प्युटर हस्तान्तरण तथा अक्षयकोष स्थापना कार्यक्रम सम्पन्न भएको छ। शुक्रबार विद्यालयमा आयोजित एक कार्यक्रमका विच लायन्स क्लव अफ पोखरा अन्जुलीकीअध्यक्ष बिना पाईजा र लायन्स फस्ट भिडिजी ईलेक्ट चन्द्रकुमार केसीले विद्यालय व्यवस्थामन समितिका अध्यक्ष खिम ...
म्याग्दी न्युज विशेष
-
-
देविस्थान स्वास्थ्य चौकीमा सोलार पावर जडान (फोटो फिचर)
लिला पुर्जा बेनी। म्याग्दीको मालिका गाउँपालिका–५, देविस्थान स्थित देविस्थान स्वास्थ्य चौकीमा सोलार पावर जडान गरिएको छ । गिभ पावर फाउण्डेशनको सहयोगमा ७.३८ किलोवाट क्षमताको सोलार पावर जडान गरिएको हो । विहिबार उक्त सोलार पावरको गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगर ,वडा अध्यक्ष पिपला बुढा र सहयोगी संस्था फाउण्...
-
थप १८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८ सय २२ पीसीआर परीक्षणमा १२ जना र १ हजार ५ सय २० एन्टीजेन परीक्षणमा ६ जना गरी १८ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भने भएको छैन ।...
-
अखिल नेपाल महिला संघ म्याग्दीको आठौं जिल्ला सम्मेलन (फोटो फिचर)
बेनी । नेकपा एमाले निकट अखिल नेपाल महिला संघ म्याग्दीको आठौं जिल्ला सम्मेलन सुरु भएको छ । शुक्रबारदेखि बेनीमा सुरु भएको जिल्ला सम्मेलनको पुर्व सन्ध्यामा निकालिएको ¥याली । तस्बिर : म्याग्दी न्युज डटकम ...
-
संक्रमणकालीन न्याय तथा सरोकारवालाको भूमिका बारे अन्तरक्रिया(तस्बिरहरु)
म्याग्दी ।१२औं अन्तर्राष्ट्रिय सत्यको अधिकार दिवसको अवसर पारेर आज (बिहीवार) म्याग्दीको सदरमुकाम बेनीमा संक्रमणकालीन न्याय तथा सरोकारवालाको भूमिका विषयमा अन्तत्र्रिmया सम्पन्न भएको छ । ‘गम्भीर मानवअधिकार उल्लङ्घनका घटनाको सत्यतथ्य सार्वजनिक गर’, द्वन्द्वपीडितको न्याय सुनिश्चित गर भन्ने नारासहित कार्यक्रम आयोजना गरिएको ह...
-
पिप्लेमा आधारभूत प्रयोगशाला सेवा सुरु,अध्यक्ष भण्डारीद्धारा उद्घाटन (तस्बिरहरु)
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले वडा नम्वर ३ पिप्ले स्थित पिप्ले स्वास्थ्य चौकीमा आधारभूत प्रयोगशाला (ल्याव) सेवा सुरु गरेको छ । गाउँपालिकाले बेग, भगवती, पिप्ले दग्नाम र चिमखोला लगायतका जनतालाई लक्षित गरेर पिप्लेमा ल्याव सेवा संचालन गरेको हो । विश्व क्षयरोग दिवसको अवसरमा पिप्ले सुरु भएको ल्याव सेवाको उद्घा...
-
विश्व क्षयरोग दिवस मनाइयो,म्याग्दीमा क्षयरोगका विरामी बढ्दै
धनिलाल गर्बुजा म्याग्दी । म्याग्दीमा क्षयरोग दिवस मनाइएको छ । स्वास्थ्य कार्यालय म्याग्दीको आयोजनामा विहिबार अन्तरक्रिया कार्यक्रम गरी विश्व क्षयरोग दिवस मनाइएको हो । दिवसको अवसरमा म्याग्दीमा क्षयरोगीको तथ्याङ्क पनि सार्वजनिक गरिएको छ । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार ,गत आर्थिक बर्षमा म्याग्दीमा ४८ जना क्षयरोगक...
-
थप ३८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८ सय ५५ पीसीआर परीक्षणमा ३४ जना र १ हजार ५ सय २१ एन्टीजेन परीक्षणमा ४ जना गरी ३८ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भने भएको छैन ।...
-
आगलागीमा घाइते मन बहादुरको उपचारको क्रममा मृत्यु
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–५ ,स्थित भिरखर्क सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा घाइते हुनुभएका २१ बर्षिय मनबहादुर बोहराको उपचारको क्रममा मृत्यु भएको छ । २४ फागुनमा आगो निभाउने क्रममा २१ वर्षिय मनबहादुरको उपचारको क्रममा काठमाडौँमा मृत्यु भएको हो । मृतकका आफन्त विरेन्द्र किसानका अनुसार ,६ चैतमा किर्ति...
-
राष्ट्रिय स्वास्थ्यकर्मी संघ म्याग्दीको अध्यक्षमा थजाली (तस्बिरहरु)
म्याग्दी । राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल जिल्ला कार्यसमिति म्याग्दीको आज (मङ्गलबार) सदरमुकाम बेनीमा सम्पन्न तेस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा सुमित्रा थजाली निर्वाचित हुनुभएको छ । संघको उपाध्यक्षमा यामबहादुर थापा, महिला उपाध्यक्षमा सन्तुकुमारी कार्की, सचिवमा टंकनाथ शर्मा, कोषाध्यक्षमा रुमाकुमारी खत्री र सहसचिवमा ...
- « Previous Page
- 1
- …
- 27
- 28
- 29
- 30
- 31
- …
- 176
- Next Page »

























