• थप १३८६ जनामा कोरोना संक्रमण, ११ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ३ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार २ सय ५१ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण थप ११ जनाको मृत्यु भएको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ ह...

  • हिउँले छोपिएको मुना गाउँ (फोटो फिचर)

    म्याग्दी । हिउँले छोपिएको म्याग्दीको धवलागिरि गाउँपालिका–३ को मुना गाउँ । म्याग्दीका अधिकांश लेकाली बस्ती हिउँले सेताम्य भएका छन् । तस्बिर : मुना,म्याग्दीको फेसबुक पेजबाट ...

  • मंगला गाउँपालिकाको बाह्रौं गाउँसभा : कार्यविधि र ऐन पारित (तस्बिरहरु)

    बाबियाचौर । म्याग्दीको मंगला गाउँपालिकाको बाह्रौं गाउँसभा शुक्रबार बाबियाचौरमा सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाको अध्यक्षतामा भएको गाउँसभामा उपाध्यक्ष सिर्जना केसीले प्रस्तुत गर्नुभएको अल्या बजेट बाँडफाँट र बजेट संसोधन गर्ने प्रस्ताव पारित भएको छ । पाँच वटा कार्यबिधी र एक वटा ऐन पारित भएको प्र...

  • थप २५२६ जनामा कोरोना संक्रमण, १६ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ५ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ७३ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण थप १६ जनाको मृत्यु भएको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ...

  • म्याग्दीमा पुनः हिमपात,जनजीवन कष्टकर (फोटो फिचर)

    बेनी । म्याग्दीको लेकाली र उच्च पहाडी बस्तीहरुमा बाक्लो हिमपात भएको छ । बिहिबार रातीदेखिको हिमपातले जनजीवन प्रभावित बनेको छ । यो याममा लेकाली क्षेत्रमा पाँचौं पटक र तल्लो क्षेत्रमो दोस्रो पटक हिमपात भएको हो । जिल्लाको धवलागिरी गाउँपालिकाको गुर्जा, लुलाङ,लमसुङ, मुना, मुदी, मल्कवाङ, मच्छिम, मराङ, ताकम, मालिकाको दे...

  • अन्नपूर्ण गाउँपालिका अध्यक्ष क्याप्टेन गर्बुजा पुनद्वारा जनप्रतिनिधिको तलब वापतको २० लाख रुपैयाँ सामाजिक क्षेत्रमा

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका  अध्यक्ष क्याप्टेन  डमबहादुर गर्बुजा पुनले जनप्रतिनिधिको हैसियतमा सुविधावापत पाएको रु २० लाखभन्दा बढी रकम सामाजिक काममा खर्चनुभएको छ । विपन्नको शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, खेलकुद, संस्कृति संरक्षण, धार्मिकस्थलको विकास र बजेट अभावले अधुरा बनेका विकास आयोजनालाई पूर्णत...

  • तातोपानी–पखेर जोड्ने मोटरेवल पुलको ढलानमा लापरबाही (भिडिओ/तस्बिर)

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४,तातोपानी फापरखेत र मंगला गाउँपालिका–३ पखेर जोड्ने गरि म्याग्दी नदीमा निर्माणधिन मोटरेवल पुलको ढलान ‘नागबेली’ भएको छ । तीन वटा स्पाममध्ये पखेरतर्फको तेस्रो खण्डको ढलान गर्ने क्रममा लापरबाहि हुँदा पुलको दायाँ र बायाँ दुबै तर्फको भाग नागवेलि भएको हो । निर्माणधिन पुलको ढलान दवि...

  • थप ३,१७५ जनामा कोरोना संक्रमण, १४ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार १ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६ सय ५ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण थप १४ जनाको मृत्यु भएको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ ह...

  • फेन्सी व्यवसायीद्धारा आगलागी पीडितलाई सहयोग

    म्याग्दी । कपडा तथा फेन्सी ब्यवसायी समिति म्याग्दीले बेनी नगरपालिका–६ जामुनाखर्कका आगलागी पिडितलाई बुधबार रु. ३१ हजार बराबरको जिन्सी तथा नगद सहयोग गरेका छन् । माघ १५ गते शनिबार भएको आगलागीबाट घर जलेका रामचन्द्र खत्रीलाई समितिले रु. ३० हजार मूल्य बराबरको कपडा र रु. एक हजार नगद सहयोग गरेका हुन् । समितिमा आवद्ध ब्यवसाय...

  • थप ३६३७ जनामा कोरोना संक्रमण, १२ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ६ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ५ सय ८२ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण थप १२ जनाको मृत्यु भएको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ ...