हिउँले छोपिएको मुना गाउँ (फोटो फिचर)

म्याग्दी । हिउँले छोपिएको म्याग्दीको धवलागिरि गाउँपालिका–३ को मुना गाउँ । म्याग्दीका अधिकांश लेकाली बस्ती हिउँले सेताम्य भएका छन् । तस्बिर : मुना,म्याग्दीको फेसबुक पेजबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार