• कांग्रेस बेनी नगरको दशैंको शुभकामना आदानप्रदान

    बेनी। नेपाली कांग्रेस बेनी नगर कार्यसमितिले बेनीमा महान पर्व विजय दशमीको शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ। शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै गण्डकी प्रदेश उद्योग, पर्यटन, वाणिज्य तथा आपुर्ति मन्त्री मणिभद्र शर्मा कँडेलले विजयदशमी, शुभदिपावली र छठ पर्वको अवसरमा सुख, शान्ति, एकताको शुभकामना दिएका थिए । स...

  • अवरुद्ध विद्युत सेवा सुचारु

    बेनी । करिब एक हप्ता पछि अवरुद्ध विद्युत सेवा सुचारु भएको छ । विद्युत गृहमा रहेको तर्वाइनको बेरिङ बिग्रिएपछि १४ असोज देखी म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ४ स्थित दाजुङ खोला लघुजलविद्युत परियोजना बन्द भएको थियो । १४ असोजमा बेरिङ बिग्रिएर बन्द भएको ३० किलोवाट क्षमताको लघुजलविद्युत परियोजना मंगलबार रातिदेखी सुचारु ...

  • तलब दिने सहमति पछि आन्दोलन फिर्ता ,बेनी अस्पतालको सेवा सुचारु

    बेनी । बुधबार विहान देखी तलबको माग गर्दै बेनी अस्पतालमा आन्दोलनरत चिकित्सक ,स्वास्थ्यकर्मी र कर्मचारी काममा फर्किएका छन् । साँझ अन्दोलनरत पक्ष ,अस्पताल प्रशासन ,जिल्ला प्रशासन कार्यालय ,प्रदेश सरकारले पठाएका लेखापाल नारायण सुवेदी र कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रतिनिधि विच रोकिएको तीन महिनाको तलब उपलब्ध गराउने सम...

  • मुस्ताङ जोड्न काभ्रेभीर सधैं अभिशाप

    म्याग्दी । बहुचर्चित कालीगण्डकी करिडोर अन्तर्गतको बेनी–जोमसोम सडकखण्डको काभ्रेभीर यस क्षेत्रका लागि सधै जोखिमपूर्ण बनेको छ । साँघुरो सडकको माथि र तल दुवैतर्फ सामान्य पानी पर्दासमेत पहिरो जाने र बाटो हिलो भएर सवारीसाधन चल्नै नसक्ने हुँदा हप्तैपिच्छे सो सडकखण्ड अवरुद्ध हुने गरेको छ । आइतबार रातिको सामान्य वर्षाले उक्त...

  • थप १०४३ जनामा कोरोना संक्रमण, १२ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ४ सय ६५ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घन्टामा ८ सय ९१ जन...

  • बेनी अस्पतालका चिकित्सक,स्वास्थ्यकर्मी र कर्मचारी आन्दोलित

    म्याग्दी,२० असोज । तलबको माग गर्दै म्याग्दीको बेनी अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरु आन्दोलित भएका छन् । तीन महिना देखी आफुहरुले पाउनुपर्ने तलब सुविधा नपाएको भन्दै अस्पतालमा कार्यरत चिकित्सक ,स्वास्थ्यकर्मी र कर्मचारीहरु आन्दोलित भएका हुन् । आन्दोलनका कारण अस्पतालमा इमरजेन्सी शाखा बाहेकका सबै बन्...

  • हराएको ५२ बर्षपछि आफन्तको सम्पर्कमा गुरुङ

    बेनी । सम्पर्कविहीन भएको ५२ वर्षपछि म्याग्दीका एक पुरुषको पारिवारिक पुनःमिलन भएको छ। २०२३ मा घरबाट हराएका बेनी नगरपालिका–४ थामडाँडाका ७५ वर्षीय गङ्गाबहादुर गुरुङ (जङ्गबहादुर) को मङ्गलबार आफन्तसँग भेट भएको हो। २००३ मा जन्मिनुभएको गुरुङ सम्पर्कविहीन भएको करिब चार वर्षपछि कैलालीको चुरे गाउँपालिका–३ मस्यगाउँमा पुगेको खबर त...

  • बेनी अस्पतालमा एक्सरे सेवा अवरुद्ध हुँदा विरामीलाई सास्ती

    म्याग्दी । म्याग्दीको बेनी अस्पतालमा दश दिन दिनदेखी एक्सरे सेवा अवरुद्ध हुँदा विरामीलाई समस्या भएको छ । करिब दश दिन अघि भोल्टेज अपडाउन हुँदा एक्सरे कक्षका प्रिन्टर र सिपियुमा क्षती पुगेको थियो । सिआर सिस्टममा खराबी आएपछि एक्सरे सेवा अवरुद्ध भएको हो । बिग्रिएको लामो समय सम्म मर्मत नहुँदा उपचार प्रभावित भएको छ । ट...

  • थप ९६८ जनामा कोरोना संक्रमण, ६ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ९ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ४२ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घन्टामा १ हजार १ सय १४ जना...

  • साफमा नेपालको लगातार दोस्रो जीत : नेपालले श्रीलंकालाई ३–२ ले हरायो

    काठमाडौं । साफ च्याम्पियनसिप २०२१ मा नेपालले लगातार दोस्रो खेलमा जित हात पारेको छ। सोमबार राति माल्दिभ्समा भएको खेलमा नेपालले श्रीलंकालाई ३–२ गोलले पराजित गर्‍यो। साफमा नेपालले श्रीलंकालाई २२ वर्षपछि हराएको हो। पछिल्लो पटक नेपालले साफमा श्रीलंकालाई सन् १९९९ मा हराएको थियो। खेलको ३३ मिनेटमा नेपालले खेलमा अग्रत...