बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका –१, स्थित बेगखोलाले बगाएर एक जना पैदलयात्रुलाई बेपत्ता बनाएको छ। भगवतिदेखि तिप्ल्याङतर्फ जाँदै गरेका एक वृद्धलाई खोला तर्ने क्रममा बाढीले बगाएको हो। जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक तथा सुचना अधिकारी वीरेन्द्रराज गुरुङले शनिबार अपरान्ह खोलाले बगाएका ती व्यक्तिको ...
म्याग्दी न्युज विशेष
-
-
पर्वत पहिरो : सडक सुचारु हुन हप्ता दिन लाग्ने (तस्बिर सहित )
पर्वत । निरन्तरको बर्षाका कारण मध्यपहाडी लोकमार्गको पर्वत खण्डका दर्जनौ ठाउँमा पहिरो गएको छ । पर्वतको मोदी गाउँपालिकाको पातीचौर देखि कुस्माबजार सम्म दर्जनौ ठाउँमा ठुलाठुला पहिरो गएका कारण यातयात अबरुद्ध भएको छ । पर्वतको कुश्मा नगरपालिका ८ दोबिल्ला र चुवामा गएका पहिरो हटाउन हप्ता दिन लाग्न सक्ने अनुमान गरिएको जिल्ला प्र...
-
म्याग्दीमा कांग्रेसको वडा अधिवेशन : ४१ वटामा सर्बसम्मत ,२ वटामा निर्वाचन र २ वटामा स्थगित
बेनी । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गतको वडा अधिवेशन म्याग्दीमा २ वटा बाहेकका ४३ वटा वडामा शुक्रबार सम्पन्न भएको छ । केही नविकरण र नयाँ क्रियाशिल सदस्यताको नामावली नआएका कारण अन्नपुर्ण गाउँपालिकाको वडा नम्बर १ र ८ मा वडा अधिवेशन हुन सकेन । स्थगित भएका दुई वटा वडामा २३ भदौ भित्रमै अधिवेशन गर्न सदस्यता नविकरण...
-
कांग्रेस महाधिवेशन : म्याग्दीका सबै वडामा मतदान अधिकृत परिचालन,सहमतिमै नेतृत्व छान्ने प्रयास
बेनी । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गतको वडा अधिवेशन म्याग्दीमा भोली शुक्रबार अर्थात १८ भदौमा हुँदैछ । जिल्लाको सबै वडामा शुक्रबार अधिवेशन मार्फत नेतृत्व चयन हुनेछन् । वडामा नेतृत्व चयन गर्न जिल्ला बाहिर रहेका र जिल्लाको सदरमुकाम केन्द्रित नेता तथा कार्यकर्ताहरु वडामा पुगेका छन् । अधिवेशनका लागि नेता,कार्यकर...
-
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल : नेपाल र भारतले १–१ गोलको बराबरी खेले
काठमाडौं । मैत्रीपूर्ण फुटबलमा नेपाल र भारतले बराबरी खेलेका छन् । पहिलो मैत्रीपूर्ण फुटबलमा नेपाल र भारतले भारतले एक–एक गोलको बराबरी खेलेका हुन् । दशरथ रङ्गशालामा भएको खेलमा अन्जन विष्टले ३६ औँ मिनेटमा गोल गरेका अग्रता दिलाउनुभएको थियो । भारतका खेलाडी चिनलेनाना सिंह कोन्सामको ब्याक पासलाई गोलकीपर गुरुप्रित सिंह ...
-
थपिए २००४ कोरोना संक्रमित, १८४६ संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार ६ सय ५८ पीसीआर परीक्षण गर्दा १ हजार ६ सय १९ जना र ३ हजार ९ सय ९२ एन्टिजेन परीक्षण गर्दा ३ सय ८५ गरी २ हजार ४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा पिसिआर व...
-
‘वर्ल्ड ब्लाइन्ड आइडल’को उपाधि म्याग्दीका शर्मालाई
बेनी । म्याग्दीका खोमराज शर्माले ‘वर्ल्ड ब्लाइन्ड आइडल’को उपाधि जित्नुभएको छ । जिल्लाको बेनी नगरपालिका–५, डडुवाका दृष्टिविहिन शर्माले चान्स फर द ब्लाइन्ड फाउन्डेसन, पोल्याण्डले आयोजना गरेको प्रतियोगितामा २६ देशबाट सहभागी भएकाहरुलाई पछि पार्दै विश्व दृष्टिविहिन आइडलको उपाधी हात पार्न सफल हुनुभएको हो । विश्वका दृष्टिविही...
-
सुमन पुनको निर्माणमा तयार भयो ‘हामी नेपाली, हामी गोर्खाली’ (भिडिओ)
काठमाडौँ । वीर गोर्खालीहरुको शान विश्वमा भिन्न छ । वीर गोर्खालीहरुले आफ्नो छुट्टै छबी र पहिचानका साथ नेपालीहरु संसारभर छरिएर रहेका छन, आफ्नो कला र संस्कृतिलाई जर्गेना गर्दै आएका छन् । जसको पछिल्लो उदाहरण हो नेपाल चलचित्र कलाकार संघ यूकेको प्रस्तुतिमा तयार भएको ‘हामी नेपाली हामी गोर्खाली’ गीतको भिडयो, जुन राष्ट्रिय भ...
-
कक्षा १२ को परीक्षा भदौ ३० देखि सञ्चालन हुने
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि सञ्चालन गर्ने भएको छ ।यसअघि स्थगित परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन हुने बोर्डले सूचना मार्फत जानकारी दिएको छ । यसअघि गत साउन ३१ देखि भदौ ९ गतेसम्म परीक्षा तालिका सार्वजनिक गरिएको थियो । तर कोरोना भाइरस संक्रमण बढेको भन्दै स्थगित गरिएको थ...
-
कांग्रेस महाधिवेशन : म्याग्दीमा चुनावी सरगर्मी बढ्यो,वडा अधिवेशनको तयारी अन्तिम चरणमा
बेनी । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत म्याग्दीमा तोकिएकै मितिमा वडा अधिवेशन हुने भएको छ । यहि भदौ १८ गते वडा कार्यसमितिको अधिवेशनको मिति तय भएसँगै म्याग्दीमा नेता कार्यकर्ताको चहलपहल बढेको छ । वडा अधिवेशनका लागि नेता,कार्यकर्ता भेला र छलफमा जुतेपछि रौनक तातेको छ । कांग्रेस म्याग्दीले वडा अधिवेशनलाई स...
- « Previous Page
- 1
- …
- 71
- 72
- 73
- 74
- 75
- …
- 176
- Next Page »


























