• निर्माणाधीन जलविद्युत आयोजनाको सडक खन्ने क्रममा पहिरोमा पुरिएर एक्साभेटर चालकको मृत्यु

    म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका– ३, मुना स्थित दरखोला जलविद्युत आयोजनामा सडक खन्ने क्रममा पहिरोमा पुरिएर मंगलवार एक जनाको मृत्यु भएको छ । निर्माणाधीन जलविद्युत आयोजनाको पाइपलाइनका लागि कुनौटो देखि – शोलबाङ मोटरबाटो खन्ने क्रममा मंगलबार बिहान करिब ९ बजेको समयमा भीरमाथीबाट अचानक खसेको सुख्खा पहिरोमा पुरिएर रोजन...

  • रघुगंगा गाउँपालिकाको प्रशासकीय भवन शिलान्यास(भिडिओ)

    म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाको प्रशासकीय भवनको शिलान्यास गरिएको छ । २७ जना जग्गादाताहरूले निःशुल्क रूपमा उपलब्ध गराउनुभएकाे  जग्गामा बन्ने उक्त भवनको शुक्रबार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले शिलान्यास गर्नुभयो । अध्यक्ष भण्डारीले भवन शिलान्यास गर्दै भवन निर्माणपछि गाउँपालिकाका सबै श...

  • रघुगंगामा मोतियाविन्दुको निःशुल्क शल्यक्रिया शिविर सुरु

    मौवाफाँट। म्याग्दीको रघुगङ्गा गाउँपालिकामा दुई दिने आँखा मोतियाविदुको नि: शुल्क शल्यक्रिया शिविर सुरु भएको छ । गाउँपालिकाको आयोजना र तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौंको प्राविधिक सहयोगमा मौवाफाँटमा सुरु भएको उक्त शिविरको विहिबार उर्जा ,जलस्रोत तथा सिंचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’ले एक कार्यक्रमका विच उद्घा...

  • म्याग्दीको विकासलाई पहिलो प्राथमिकता दिने नवनियुक्त उर्जा ,जलस्रोत तथा सिंचाइ राज्यमन्त्री गर्बुजाको प्रतिबद्धता

    बेनी । नेपाल सरकारका नवनियुक्त उर्जा ,जलस्रोत तथा सिंचाइ राज्य मन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’ले जिल्लाको विकासलाई पहिलो प्राथमिकता दिएर काम गरिरहेको बनाउनु भएको छ ।आइतबार बेनी स्थित नेपाली कांग्रेस म्याग्दीले आयोजना गरेको स्वागत सहित बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री गर्बुजाले यस्तो बताउनुभएको ...

  • बाढीले बेनी–दरबाङ सडक अवरुद्ध , सडक खुलाउने प्रयास

    म्याग्दी । भीषण वर्षाका कारण खहरे खोलामा बढी आउँदा म्याग्दीको मुख्य सडक बेनी–दरबाङ सडकमा यातायात अवरुद्ध बनेको छ । बेनी–दरबाङ सडकखण्ड अन्तर्गत पर्ने मालिका गाउँलिका–६, स्थित टोलाबाङ र बाङ्गेपहिरोको बिचमा पर्ने खहरे खोल्सामा शुक्रबार भीषण वर्षा सँगै सडक माथिबाट आएको बाढीका कारण यातायात सेवा अवरुद्ध बनेको हो । यातायात...

  • बालमन्दिर माविको ५४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस

    बेनी । म्याग्दीको बेनी नगरपालिका–८, कालीपुल स्थित बालमन्दिर माध्यमिक विद्यालयले ५४ औ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।बेनी नगरपालिकाका प्रमुख सुरत केसीको प्रमुख आतिथ्यता, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्रराज शर्माको अध्यक्षता र शिक्षक गिता सुवेदीको सञ्चालनमा विहिबार सम्पन्न कार्यक्रममा प्रअ सुरेन्द्र...

  • लोमान्थाङ घोषणापत्र जारी गर्दै सकियो अन्तर्राष्ट्रिय मिडिया सम्मेलन

    मुस्ताङ । ‘लोकतन्त्र, प्रेस स्वतन्त्रता र जलवायु संकट’बारे मन्थन गरी लोमान्थाङ घोषणपत्र जारी गर्दै अन्तर्राष्ट्रिय मिडिया सम्मेलन २०२५ सकिएको छ । वैशाख २७ गते काठमाडौंमा सुरु भएको सम्मेलन पोखरा, पर्वत, म्याग्दी र जोमसोम हुँदै लोमान्थाङमा पुगेर समापन भएको हो ।सम्मेलनका सहभागीहरूले लोकतन्त्रको सुदृढीकरण, प्रेस स्वतन्त्रत...

  • पुर्व जनमुक्ति सेना नेपाल गठन

    बेनी। म्याग्दीमा पुर्व जनमुक्ति सेनाहरु आवद्ध भएर संस्था गठन गरेका छन् ।तत्कालीन नेकपा माओवादीको नेतृत्वमा वि.स. २०५२ देखि २०६२ सम्म नेपालमा सञ्चालन भएको जनयुद्धमा जनमुक्ती सेनामा रहेकाहरुको मंगलबार बेनीमा भएको भेलाले संस्था र तदर्थ समिति गठन गरेका हुन् । पूर्णबहादुर पुन (अशिम)को अध्यक्षतामा गठन भएको संस्थाको उपाध्य...

  • म्याग्दीका तीन जना पत्रकार पुरस्कृत

    म्याग्दी । म्याग्दीका क्रियाशिल तीनजना पत्रकारलाई विकास पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । जिल्ला समन्वय समितिको दशौं जिल्ला सभा तथा वार्षिक समिक्षा कार्यक्रमका अवसरमा मंगलबार जिल्ला समन्वय समितिको कार्यालयले पत्रकारहरुलाई नगद सहित विकास पत्रकारिता पुरस्कार प्रदान गरेको हो । जिल्ला समन्वय समिति म्याग्दीले स्थापना गर...

  • जिल्ला भलिबल संघ म्याग्दी र राष्ट्रिय भलिबल टिमकी कप्तान शाही सम्मानित

    म्याग्दी । म्याग्दी भलिबल संघ उत्कृष्ट संघ अवार्डबाट सम्मानित भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशद्वारा आयोजित नवौं स्पोर्टस् अवार्ड २०८१ ले म्याग्दी भलिबल संघलाई उत्कृष्ट संघ घोषणा गरेको हो । योसँगै म्याग्दी भलिबल संघले सम्मानस्वरुप नगद रु ३५ हजार प्राप्त गरेको छ । यसै अवसरमा नेपाली राष्ट्रिय भलिवल टोल...