म्याग्दी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले मुलुकलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म ल्याउन पुराना पार्टीको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो। विभिन्न समयमा पुराना पार्टीले गरेको आन्दोलन र योगदानका कारण देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उहाँको भनाइ थियो। आइतबार बिहान बेनीमा ...
Gangaki
-
-
चीनियाँ पक्षसँगको भेटमा प्रधानमन्त्री ओलीको अडान : लिपुलेक नेपालको हो, भारत–चीन सम्झौतामा आपत्ति छ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक पास भएर हालै भारत र चीनबीच भएको व्यापार सम्झौतामा आपत्ति जनाएका छन् । चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको सामूहिक भेटमा चीन–भारतबीचको व्यापार सम्झौतामा आपत्ति जनाउँदै लिपुलेक, लिम्पियाधुरा नेपालकै रहेको स्पष्ट पारेको https://www.lokaa...
-
माओवादीले म्याग्दी–काली जनभेटघाट अभियान चलाउने, किसान माओवादीमा फर्किए
बेनी । नेकपा (माओवादी केन्द्र)ले जिल्ला स्तरमा म्याग्दी–काली जनभेटघट अभियान सञ्चालन गर्ने भएको छ ।बेनी स्थित पार्टी कार्यालयमा शुक्रबार बसेको माओवादी केन्द्रको जिल्ला समन्वय समितिको बैठकले प्रदेशसभाको निर्वाचन क्षेत्र (१) र (२) मा दुई वटा समूह बनाएर भदौ १५ देखि तीन महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । संगठन ...
-
ओखरबोटमा पहिरोले तीन घरमा क्षति
बेनी । म्याग्दीको मालिका गाउँपालिका–४,ओखरबोटमा पहिरोले तीन घरमा क्षति पु¥याएको छ । गयराति करिब दश बजेको समयमा घर माथिबाट खसेको पहिरोले स्थानीय चन्द्रबहादुर पटेल ,खड्क बहादुर पटेल र मोतिसरा पटेलको घरमा क्षति पु¥याएको स्थानीय ओखरबोट माविका शिक्षक नविन पुन मगरले जानकारी दिनुभयो । उहाँका अनुसार ,पहिरोले विस्थापित परिवार छि...
-
सेवा प्रवाह सरल बनाउछु , कागजात र प्रक्रियामा सम्झौता गर्दिन : प्रजिअ तिवारी(भिडिओ)
बेनी । म्याग्दी जिल्लाका नवनियुक्त प्रमुख जिल्ला अधिकारी (प्रजिअ) बद्रीप्रसाद तिवारीले सेवा प्रवाहलाई सहज र सरल बनाउने प्रतिबद्धता जनाउनुभएको छ । जिल्ला प्रशासन कार्यालयमा बिहिबार भएको पत्रकार भेटघाटमा गृहमन्त्रालयबाट हालै सरुवा भएर आउनुभएका प्रजिअ तिवारीले भनसुनको भरमा प्रक्रिया मिचेर, आवश्यक कागजात बिनै काम गर्ने सम्...
-
रातो च्याउको माग उच्च
म्याग्दी । बेनी बजारमा रातो च्याउको खपत हुने भएकाले व्यवसायीले माग धन्न सकिरहेका छैनन् । रातो च्याउ स्वादिलो र पोषिलो हुने भएकाले पनि उपभोक्ताको रोजाइमा पर्ने गरेको हो।यही भदौ १० गते बेनी बजारमा रातोच्याउ बेच्न आउनुभएका रघुगङ्गा गाउँपालिका–८, कुइनेखानीका लगीन छन्त्यालको डोको ३० मिनेटमा रित्तियो । कुइनेमङ्गलेको जङगलबाट ...
-
बेनीमा बीस वर्षपछि ‘धानको बाला नाच’ प्रदर्शन
म्याग्दी। म्याग्दी सदरमुकाम बेनीमा नेवार समुदायको वर्षौं पुरानो मौलिक संस्कृतिका रुपमा रहेको धानको बाला नाच प्रदर्शन गरिएको छ । हरितालिका तीजको अवसर पारेर नेवार समुदायका युवाहरुको नेतृत्वमा २० वर्षपछि धानको बाला नाच प्रदर्शन गरिएको हो ।धानको बाला नाच बेनीका नेवार समुदायको करिब चारसय वर्ष पुरानो माौलिक संस्कृति हो । पछि...
-
पात्लेखेत गाउँ पहिरोको उच्च जोखिममा (भिडिओ)
म्याग्दी । गाउँको पुछारबाट लामो समयदेखि निरन्तर जान थालेको पहिरोको कारण म्याग्दीको बेनी नगरपालिका–१०,पात्लेखेत गाउँ नै उच्च जोखिममा परेको छ।विक्रम संवत् २०६९ सालदेखि पात्लेखेत गाउँको पुछारबाट बान्द्रेखाल्टी पहिरो र पाखा पहिरो निरन्तर जान थालेपछि सिङ्गो गाउँ नै पहिरोको जोखिमा परेको हो । भिरालो अनि कमजोर भूगोलको कारण पहि...
-
म्याग्दीमा पहिलो पटक विद्युत वितरण प्रणालीको स्तरोन्नतीलाई दश करोड बजेट
बेनी । संघीय सरकारका उर्जा,जलस्रोत तथा सिंचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’को पहलमा म्याग्दीमा पहिलोपटक विद्युत विरतण प्रणालीको स्तरोन्नती हुने भएको छ ।राज्यमन्त्री गर्बुजाले जिल्लामा विद्युत आपुर्तिलाई नियमित र भरपर्दो बनाउन पहिलो पटक विद्युत वितरण प्रणाली स्तरोन्नी योजना संचालनका लागि करिब दश करोड बजेट विनिय...
-
अनेम संघ गण्डकी प्रदेश अध्यक्षमा म्याग्दीकी खरमाया बिटालु
बेनी । नेकपा एमाले निकट अखिल नेपाल महिला संघ(अनेम संघ)को अध्यक्षमा खरमाया बिटालु चयन हुनुभएको छ । अनेमसंघ गण्डकी प्रदेशको यहि भदौ ५ र ६ गते पोखरामा सम्पन्न दोस्रो सम्मेलनबाट म्याग्दीकी बिटालुअध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन हुनुभएको हो । जुझारु युवा नेतृ वितालु यसअघिको कार्यसमितिको सचिव पद हुनुहुन्थ्यो । बिटालु मालिका ...
- « Previous Page
- 1
- …
- 11
- 12
- 13
- 14
- 15
- …
- 28
- Next Page »






















