• दरबाङदेखि रुन्मा जाने क्रममा बलेरो जिप दुर्घटना हुँदा एकको मृत्यु ,तीन जना घाइते

    म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–५,रुन्माको नेयाँबोट स्थित ठुलडादर भन्ने ठाउँमा बलेरो जिप दुर्घटना हुँदा जिपमा सवार एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । गाउँपालिका वडा नम्बर ६ दरबाङदेखि घर (वडा नम्बर ५ रुन्मा गाउँ) फर्किने क्रममा बुधबार दिउँसो करिब तीन बजेको समयमा ग २ च ४३९२ नम्बरको बलेरो जिप अनिय...

  • प्रसिद्ध उत्तरगंगा ढोरबराहमा हजारौं भक्तजनको भीड (फोटोफिचर)

    ढोरपाटन, साउन २४ गते । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९, ढोरपाटन उपत्यका स्थित प्रसिद्ध धार्मिक स्थल उत्तरगंगा ढोरबराह थानमा जनै पूर्णिमाको दिन हजारौं दर्शनार्थीले दर्शन तथा पुजाअर्चना गरेका छन् । शनिबार बिहान रातिदेखि नै पुजा अर्चना र दर्शन गर्नेको भीड लागेको थियो । म्याग्दी ,बागलुङ र पुर्वीरुकुम जिल्लामा फै...

  • सेवाग्राही खोज्दै धवलागिरीका जनप्रतिनिधी र कर्मचारी पोखरामा

    पोखरा । म्याग्दीको धवलागिरी गाउँपालिकाको आयोजनामा पालिका र वडाको सेवा प्रवाहका लागि बुधबारदेखि पोखराको नदीपुरमा घुम्ती शिविर शुरु भएको छ । नदीपुरमा रहेको नेपाल छन्त्याल संघको भवनमा बिहिबारसम्म सञ्चालन हुने शिविरमा सेवा लिनका लागि पोखरामा बसोबास गर्ने धवलागिरीबासीहरुको घुइचो लागेको छ । पहिलो दिन करिब एक सय ५० जनाले सामा...

  • पुलहाश्रम–रावणपार्क क्षेत्रमा पत्रकार महासंघको पर्यटन प्रवद्र्धन कार्यक्रम, ११ बुँदे घोषणापत्र जारी (घोषणापत्रको बुँदासहित)

    बेनी ।नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको आयोजनामा मङ्गलवार पौलस्त्य–पुलहाश्रम–रावणपार्क क्षेत्रमा पर्यटन प्रवद्र्धन कार्यक्रम सम्पन्न भएको छ । म्याग्दी जिल्लामा रहेका ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित कार्यक्रम गरिएको हो । पत्रकार महासंघ म्या...

  • जगन्नाथ भगवानको रथयात्रासहित मन्दिर परिक्रमा तथा सरकारी भोज(फोटोफिचर)

    बेनी । म्याग्दीको बेनी नगरपालिका–५, गाजेनमा अवस्थित ऐतिहासिक तथा पुरात्तात्विक महत्व बोकेको जगन्नाथधामको बुधवार रथयात्रा भएको छ । जगन्नाथ मन्दिर (धाम)गुठी सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा श्रावण शुक्लपक्ष द्वादशी तिथिको अवसर पारेर भगवान् जगन्नाथको रथयात्रा गरिएको हो । जगन्नाथ मन्दिर परिसरमा कार्यक्रमका अतिथि,...

  • म्याग्दीको गुर्जाखानी आसपास ४.५ म्याग्निच्युडको भूकम्प

    बेनी ।म्याग्दी जिल्लाको गुर्जाखानी आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज दिउँसो १ बजेर ३ मीनेट जाँदा म्याग्दीको गुर्जाखानी आसपास केन्द्रविन्दू भएर ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको हो । नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी रहेको छ । नेपाल हिम...

  • गलेश्वरधाममा भक्तजनको भीड (तस्बिर/भिडिओ)

    गलेश्वर ।म्याग्दीको बेनी नगरपालिका -९, गलेश्वरधाममा आज साउनको तेस्रो सोमबार देखिएको भक्तजनहरूको भीडभाड । साउन महिना र सोमबारका दिन भगवान शिवको विशेष दिन रहेकोले शिवालय मन्दिरहरूमा श्रद्धालु भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ । साउन महिनाको तेस्रो सोमबार गलेश्वर मन्दिरमा म्याग्दी, पर्वत, बागलुङ, कास्की, तनहुँ, गुल्मी तथ...

  • लमसुङ र नेरवाङमा दुई घर भत्किए

    बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकामा अविरल वर्षाका कारण शनिबार राती दुई वटा घर भत्किएका छन् । धवलागिरी गाउँपालिका–२, लमसुङ र वडा नम्बर–४, को नेरवाङमा घर भत्किदा छ जनाको दुई परिवार विस्थापित भएका हुन् । लमसुङ माविका प्रअ सेरबहादुर बिकका अनुसार स्थानीय जमलाल विकको ढुङ्गा माटेले बनेको दुई तले घरको छानो खसेको हो । ७१...

  • मालिकाको रुममा तीन वटा खानेपानी आयोजना निर्माण

    दरबाङ । म्याग्दीको मालिका गाउँपालिका–२,का विभिन्न ठाउँमा यस वर्ष निर्माण भएका तीन वटा खानेपानी आयोजना निर्माण भएका छन् । नेपाल स्वास्थ्यका लागि पानी (नेवा) र मालिका गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोग तथा उपभोक्ताहरुको श्रमदानमा निर्माण भएका ति आयोजनाबाट तीन सय ३८ घरपरिवार लाभान्वित भएका छन् ।वडा अध्यक्ष उदयकुमार ब...

  • म्याग्दीका सडकमा रातीमा सवारी नचलाउन प्रशासनको अनुरोध

    बेनी । म्याग्दीका सडकमा बर्खायामभरी रातीमा यातायातका साधन सञ्चालन नगर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।बाढी , पहिरोको कारणबाट यात्रु, सवारी साधन तथा जीउधनको हुनसक्ने सम्भावित क्षति न्युनिकरणका लागि सतर्कता अपनाउन र रातीकालिन समयमा सवारी साधन नचलाउन अनुरोध गरेको हो । प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल...