• गण्डकीमा संस्थागत क्षमता मूल्याङ्कन नतिजामा जलजला प्रथम

    बेनी । म्याग्दी सदरमुकाम बेनी नजिकै रहेको पर्वतको जलजला गाउँपालिका स्थानीय तह संस्थागत क्षमता मूल्याङ्कन (लिजा)को नतिजामा प्रथम भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको नतिजामा जलजलाले ९८.५ अंक प्राप्त गरेको हो । मूल्याङ...

  • शैक्षिक सत्र अगावै म्याग्दीका विद्यालयमा पाठ्यपुस्तक पु¥याइने (भिडिओ)

    बेनी ।म्याग्दीमा नयाँ शैक्षिक सत्र सुरु नहुँदै पुस्तक वितरण गर्न थालिएको छ ।नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ म्याग्दीले जनक शिक्षा सामग्री लिमिटेडको पोखरा बिक्री केन्द्रबाट पुस्तक ल्याएर विद्यालयलाई वितरण गर्न थालेको हो । महासंघका जिल्ला अध्यक्ष नारायण शर्माले बेनीमा बिक्री कक्ष स्थापना गरेर बिहिबारदेखि विद्या...

  • म्याग्दी उद्योग वाणिज्य संघको ३१औं वार्षिक साधारणसभा, विभिन्न संघसंस्था र व्यक्तिलाई आर्थिक सहयोग तथा सम्मान (तस्बिरहरु)

    बेनी । ‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको ३१औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको अवसरमा आठौं म्याग्दी महोत्सवको आयव्यय सार्वजनिक गर्नुका साथै विभिन्न संघसंस्था, उद्योगी व्यवसायीलाई आर्थिक सहयोग तथा उत...

  • म्याग्दी बहुमुखी क्याम्पसमा विद्यार्थीको आकर्षण बढाउन सक्रिय बन्दै स्ववियु

    बेनी । म्याग्दी सदरमुकाम बेनी स्थित म्याग्दी बहुमुखी क्याम्पसमा विद्यार्थीको आकर्षण बढाउन स्वतन्त्र विद्यार्थी युनियन सक्रिय भएको छ । म्याग्दी बहुमुखी क्याम्पस स्ववियु नवनिर्वाचित टोली एसईईपरीक्षा सञ्चालन भएका केन्द्रमा पुगेर क्याम्पसमा पढ्न् आउन निमन्त्रण गरेका हुन् ।स्वतन्त्र विद्यार्थी युनियनका नवनिर्वाचित सभापति सं...

  • पत्रकार हत्या र आमसञ्चार माध्यममा आक्रमणको विरोधमा बेनीमा प्रदर्शन

    बेनी । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले समाचार सङ्कलनकै क्रममा पत्रकारको हत्या भएको र आमसञ्चार माध्यममा आक्रमण गरिएको विरोधमा म्याग्दीको सदरमुकाम बेनीमा विरोध प्रदर्शन गरेको छ । शनिबार विहान जिल्ला प्रशासन कार्यालय अगाडी बिरेन्द्रचोकमा बिरोधसभाको आयोजना गरी  शुक्रवार भएको राजावादीहरूको आन्दोलनमा पत्रकार सुरेश रजकको...

  • म्याद सकिएको दुई वर्षपछि रावण पार्क निर्माणले लिन थाल्यो गति

    बेनी । म्याद सकिएको दुई वर्षपछि बेनी नगरपालिका–५,पछै रावण पार्कमा रावणको मुर्ती बाहेकको कामले गति लिएको छ । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित २०७७ साल फागुनमा धर्म एस कास्यप जेभीले एक करोड ७६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको रावण पार्क निर्माणकार्यले पछिल्लो दुई महिनायता तीव्रता पाएको हो । संस्कृति, पर्यटन तथा न...

  • स्थापना दिवसको अवसरमा म्याग्दी र बागलुङका पत्रकारबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता

    बेनी ।नेपाल पत्रकार महासंघको ७०औं स्थापना दिवसको पूर्वसन्ध्याको अवसर पारेर बिहीबार म्याग्दीको बेनीमा फुटसल प्रतियोगिता सम्पन्न भएको छ । धौलागिरि क्षेत्रको सञ्चार कर्ममा क्रियाशील म्याग्दी र बागलुङका पत्रकारहरुको बीचमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता गरिएको हो ।म्याग्दी सदरमुकाम बेनीबजारस्थित शिक्षामार्गमा रहेको फुटसलस्थल...

  • खैरो हिरोईन सहित भारतीय नागरिक पक्राउ

    बेनी। लागुऔषध खैरो हिरोईन सहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । म्याग्दीको बेनी नगरपालिका–८, कालीपुल बसपार्क क्षेत्रबाट बुधबार लागु औषध खैरो हिरोईन सहित भारतको बिहार राज्य मोतिहारी जिल्ला संग्रामपुर थाना स्थायी घर भई हाल कालीपुलमा बस्ने २६ वर्षीय अजितकुमार पासवान पाँच दशमलब छ ग्राम खैरोहिरोइन सहित पक्राउ गरिएको ...

  • जापानमा जीवन रक्षाका लागी बोनम्यारो रोगबाट पीडित म्याग्दीका बुढाथोकीको अपिल

    बेनी । म्याग्दीको मालिका गाउँपालिका–४,का  चोकबहादुर बुढाथोकी मगर केही वर्ष अघि मात्र अध्ययनको सिलसिलामा जापान पुग्नुभएको थियो । जापान पुगेको लामो समय बित्न नपाउँदै चोकबहादुरको स्वास्थ्यमा समस्या देखिन थाल्यो । जापान स्थित एक अस्पतालमा जचाउन जाँदा अस्पतालले शरीरमा रगत उत्पादन नहुने रोग एप्लास्टिक एनिमिया (बोनम्यारो) भएक...

  • बेनीमा निःशुल्क मुटुरोग शिविर हुँदै

    बेनी ।म्याग्दीमा २ दिने निःशुल्क मुटुरोग विशेषज्ञ शिविर सञ्चालन हुने भएको छ । जिल्ला समन्वय समिति र ६ वटै स्थानीय तहको आयोजनामा सहिद गंगालाल हृदय केन्द्र काठमाडौंको प्राविधिक सहयोगमा म्याग्दी बहुमुखी क्याम्पसमा चैत्र १९ र २० गते हुने भएको हो ।शिविरमा मुटुरोग विशेषज्ञबाट मुटुको परीक्षण तथा परार्मश, सुगर, इसिजी, ईको तथा ...