दरवाङ । सामाजिक संस्था लायन्स क्लवले म्याग्दीको मालिका गाउँपालिका–६,स्थित दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य उपकरण सहयोग गरेको छ । लायन्स क्लव अफ म्याग्दी दरबाङको पहलमा लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक ३२५ले लायन्स क्लव अन्तराष्ट्रियको फाउण्डेशनको कोषबाट ४२ लाख रुपैयाँ मुल्य बराबरको उपकरण खरिद गरेर उपलब्ध गर...
स्वास्थ्य
-
-
बच्चालाई फुल्याउन हल्लाउनु हुन्छ ? सचेत हुनुहोस्
बच्चा जन्माउनु आमाबाबु र अभिभावकका लागि खुसी र गर्वको कुरा हो। अर्को पाटोबाट हेर्दा आमाबाबु बन्नु खुसीको कुरासँगै अप्ठ्यारो र कठिन यात्रा पनि हो। यो पाटो भुल्नु हुन्न। बच्चा हुर्काउने, बढाउने, पढाउने र उसको भविष्य सुरक्षित सामर्थ्य जिम्मेवारी आमाबाबुकै हो। नवजात शिशु हुर्काउने क्रममा सबैजसोले गर्ने तर त्यसको दूरगामी...
-
आँखा शिविरमा २५ सय लाभान्वित (तस्बिरहरु)
बेनी । म्याग्दीको बेनी नगरपालिकामा तीनदिनसम्म आयोजना गरिएको निःशुल्क आँखा शिविरबाट करिब २५ सय लाभान्वित भएका छन् । अन्तर्राष्ट्रिय सामाजिक संस्था किवानिस इन्टरनेशनलको आर्थिक तथा नेपाल आँखा अस्पतालको प्राविधिक सहयोगमा नगरपालिका भित्रको संस्थागत तथा सामुदायिक विद्यालय, बृद्धआश्रममा आयोजित शिविरबाट २४ सय २३ जना लाभान्वित ...
-
बरंजामा दन्त परिक्षण शिविर
म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका ३ र ४ बरंजामा निशुल्क दन्त परिक्षण शिविर सम्पन्न भएको छ । बरंजा भूतपूर्व विद्यार्थी क्लवले शनिवार महेन्द्र रत्न माविको प्राङ्गणमा शिविरको आयोजना गरेको हो । शिविरमा वडा नम्वर ३ र ४ भित्र रहेका मावि तथा आधारभूत विद्यालयमा अध्ययनरत विद्याथीहरुको दाँत परिक्षण, दाँत उखेल्ने, औषधी वितरण...
-
निःशुल्क स्वास्थ्य शिविरवाट करिब ६ सय बिरामीले सेवा लिए
सुरेश छन्त्याल गलकोट । बागलुङको पाण्डवखानीमा सञ्चालित वृहत् निःशुल्क स्वास्थ्य शिविरवाट करिव ६ सय बिरामी लाभान्वित भएका छन् । जिल्लाको गलकोट नगरपालिका वडा नम्वर १० पाण्डवखानीमा शनिबार सम्पन्न वृहत् निःशुल्क स्वास्थ्य शिविरबाट ६ सय बिरामीले सेवा लिएका हुन् ।रोट्रयाक्ट क्लव अफ गलकोटको आयोजना, गलकोट नगरपालिका, युनिसन व्य...
-
भूरुङ तातोपानीका मृगौला पीडित पुर्जालाइ ३ लाखभन्दा बढी सहयोग
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीका मृगौला पीडित गोपाल पुर्जालाई नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिका वडा नं २ ले उपचारका लागि ३ लाखभन्दा बढी सहयोग गरेको छ । मंगलबार प्रतिनिधिसभाका सदस्य खमबहादुर गर्बुजा ‘खम्बिर’ र प्रदेशसभाका सदस्य हरि भण्डारीले पीडित पूर्जाका श्रीमति सुमित्रा पूर्जालाई ३ लाख २६ ...
-
देवीस्थानमा महिनावारी स्वच्छता र प्रजनन स्वास्थ्यसम्बन्धी कार्यक्रम
म्याग्दी । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–५, देवीस्थानमा हिँजो (शनिवार) महिनावारी स्वच्छता र प्रजनन स्वास्थ्यसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । ‘सभ्य समाजको पहिचान, लैङ्गिक हिंसा विरुद्धको अभियान’ भन्ने मूल नारासहित यस वर्षको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत कार्यक्रम गरिएको हो । ...
-
दरबाङमा तीन दिने निशूल्क आँखा शिविर सम्पन्न (तस्बिरहरु)
दरबाङ। म्याग्दीको मालिका गाउँपालिका–६ ,दरवाङमा निशुल्क आँखा शिविर सम्पन्न भएको छ । रोटरी क्लव अफ फिस्टेल पोखरा , मालिका गाउँपालिका ,आईसिओ फाउण्डेशन क्यानडाको संयुक्त आयोजना ,हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी दरबाङ उपशाखाको व्यवस्थापनमा उक्त शिविर तीन दिन सम्म संचालन भएको थियो ।शनिबार...
-
पूर्णगाउँमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गर्न महायज्ञ सुरु
पूर्णगाउँ। म्याग्दीको मंगला गाउँपालिका–१,पूर्णगाउँमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गर्न विहिवारदेखि महायज्ञ सुरु भएको छ । प्राथमिक स्वास्थ्य सेवा लिन समेत घण्टौ पैदलयात्रा गर्नुपर्ने बाध्यता भएपछि समुदायले आफै लगानी जुटाउन श्रीमद्भागवत धनधान्याञ्चल महायज्ञ सुरु गरेका हुन् ।मंसिर २१ गतेसम्म सञ्चालन हुने महायज्ञको नवन...
-
धवलागिरिको खिबाङमा कानुनी साक्षरता तथा आर्थिक सशक्तिकरण कार्यक्रम
म्याग्दी ।पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–४, मुदीको खिबाङमा आज (बिहीबार) कानुनी साक्षरता तथा आर्थिक सशक्तिकरणसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । खिबाङको जनजागरण आमा समूहको आयोजनामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै धवलागिरि गाउँपालिकाका न...
- « Previous Page
- 1
- …
- 14
- 15
- 16
- 17
- 18
- …
- 515
- Next Page »