एजेन्सी । विश्वभर तीन अर्ब ५३ करोड ७२ लाख ५५ हजार ५६४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्कहरु यस प्रकार रहेका छन् । चीनमा एक अर्ब ४१ करोड ४६ लाख ९ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । भारतमा ३९ करोड ५३ लाख ४३ हजार ७६७ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । अमेरिकामा ३३ करोड ४९ ला...
स्वास्थ्य
-
-
मध्यरातमा आफ्नै घरभित्र महिला बलात्कृत
रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकामा एक हप्ताभित्रै दोस्रो दलित महिला बलात्कारको सिकार भएकी छन् । प्रहरीका अनुसार देवाही गोनाही–१ का ४० वर्षीय राकेश राउत कुर्मीले गएराति सोही वडाकी ३० वर्षीय पासवान थरकी विवाहित महिलालाई जबर्जस्ती करणी गरेका हुन् । राति करिब १२ बजेको समयमा कुर्मी ती महिलाको घरभित्र प्रवेश गरी ज्...
-
साउन ६ गतेदेखि खोप लिन जहाज नियमित चीन जाने
काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ लिनका लागि यही साउन ६ गते जहाज चीनतर्फ जाने भएको छ। चिनियाँ खोप उत्पादक कम्पनीको नेपाललाई खोप उपलब्ध गराउने तयारी नपुगेकाले आगामी बुधबार मात्र नेपाल वायुसेवा निगमको वाइडबडी विमान चीनतर्फ जाने भएको हो। यसअघि असार ३१ गते चीन जाने भने पनि जहाजको तालिका परिवर्तन गरेर एक हप्ता ...
-
लिफ्ट दिने नाममा महिलालाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा दुई ट्रक चालक पक्राउ
वीरगञ्ज । लिफ्ट दिने नाममा महिलालाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । घटनामा संलग्न भएको आरोप लागेका दुई जनाको खोजी भइरहेको छ । जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालका अनुसार वीरगञ्ज–२१ बस्ने सुनील महतो र पोखरिया नगरपालिका– ६ बस्ने २५ वर्षीय शिवबालक म...
-
गण्डकीका मुख्यमन्त्रीसहितको टोली खोप लिएर उत्तरी गोरखामा
कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली नेतृत्वको टोली ‘भेरोसेल’ खोप लिएर गोरखाको उत्तरी गाउँ चुमनुब्री पुगेको छ । मुख्यमन्त्री पोखरेलसहितको टोली शुक्रबार ३ हजार डोज खोप लिएर हेलिकोप्टर मार्फत चुमनुब्री गएको हो । ३ हजार ५ सय जनालाई खोप चाहिनेमा ५ सय जनाले यस अघि नै खोप लगाइसकेकाले आवश्यक ३ हजार डोज खो...
-
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
झापा । झापाको मेचीनगरमा विद्युतीय करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। बिहीबार दिउँसो मेचीनगर नगरपालिका ३ सिर्जना बस्ती बस्ने वर्ष ३१ का सरोज किसानको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। सोही वडामा रहेको गंगटे खोल्सामा बिधुतको हाईटेन्सन लाइनबाट तार जोडी माछा मार्ने क...
-
पोखरा महानगरपालिका प्रमुख जिसीलाई हृदयघात
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई हृदयघात भएको छ । महानगरपालिका प्रमुख जिसीलाई शुक्रबार बिहान करिब ४ बजेको समयमा हृदयघात भएको हो । अहिले पोखराकै मणिपाल अस्पतालमा मेयर जिसीको उपचार भइरहेको उनका प्रेस संयोजक माधव बरालले जानकारी दिनुभयो । थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौंस्थित न्यूरो अस्पतला लै...
-
खुट्टामा चोट लागेर आएकी बालिकालाई रेबिजको खोप लगाइदिएपछि…
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापश्चिम) को परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा खुट्टामा चोट लागेर उपचारका लागि आएकी एक बालिकालाई स्वास्थ्यकर्मीले रेबिजविरुद्धको खोप लगाइदिएका छन् । खुट्टामा प्लाष्टर गर्नुपर्ने सुनवल नगरपालिका–९ की तीन वर्षीया बालिका प्रिया कंहारलाई स्वास्थ्यकर्मीले भने कुकुरले टोक्दा लगाइने खोप लगाइदि...
-
एकै गाउँका १२ बालबालिकामा कोरोना संक्रमण, नयाँ भेरियन्टको आशङ्का
पर्वत । पर्वतको एउटा गाउँमा १२ बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कुश्मा नगरपालिका–८ चुवामा १२ बालबालिका कोरोना सङ्क्रमित भएका हुन् । जिल्लाभर बालबालिका सङ्क्रमित कम मात्रामा भइरहेको अवस्थामा पछिल्लो एक हप्तामा चुवामा एकैपटक १२ बालबालिका सङ्क्रमित भएका हुन् । वडाध्यक्ष राजकुमार क्षेत्रीका अनुसार १३ महिनादेख...
-
म्याग्दीमा संक्रमितको सङ्ख्या २६ सय ४४ पुग्यो
बेनी ।हिमाली जिल्ला म्याग्दीमा विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)बाट बिहीबार चारजना संक्रमित थपिएका छन् । आज थपिएका ४ जनासँगै जिल्लामा हालसम्म कुल संक्रमित हुनेको सङ्ख्या २ हजार ६ सय ४४ पुगेको छ । पछिल्लो २४ घण्टामा पिसिआर विधिबाट गरिएको कोरोना भाइरसको परीक्षणमा ४ जनामा संक्रमण पुष्टि भएको स्व...






















