नवलपुर । गैँडाकोटकी एक बालिकाको सर्पले टोकेर मृत्यु भएको छ । शुक्रबार राती गैँडाकोट नगरपालिका–३ भुजेल गाउँकी १२ वर्षीया सम्झना भुजेललाई सर्पले टोकेको थियो । राती सर्पले टोकेको भएपनि बिहान मात्रै परिवारले थाहा पाएका थिए । थाहा पाएलगत्तै शनिवार बिहान उपचारका लागि अस्पताल पु¥याईएको थियो । शरीरमा विष फैलिएकाले गम्भीर...
स्वास्थ्य
-
-
विराटनगरमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु
विराटनगर । शनिबार राति विराटनगरमा भएको सवारी दुर्घटनामा एक व्यवसायीको मृत्यु भएको छ । कोसी लोकमार्ग अन्तर्गत मोरङको बूढीगंगा गाउँपालिकास्थित आरती स्ट्रिप्स उद्योगअगाडि सवारी दुर्घटनामा परी विराटनगरका ४० वर्षीय रमेश आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ । आचार्य विराटनगरको खारजीमा हार्डवेयर व्यवसायमा संलग्न रहँदै आएका ...
-
झापामा करेन्ट लागेर एक पुरुषको मृत्यु
झापा । विद्युतीय करेन्ट लागेर झापाको अर्जुनधारा ६ मा एक जना मजदूरको मृत्यु भएको छ। साँझ ५स्१५ बजे अर्जुनधारा ६ स्थित पूर्वेली टोलमा अमृतकुमार गुरूङको एकतले घरको छत ढलान सकेर ढलानको भाइब्रेटर मेसिनको तार फुस्काउने क्रममा अचानक करेन्ट लाग्दा ३८ वर्षीय आयुष राईको मृत्यु भएको हो। इलाम सन्दकपुर २ घर भएका राई विर्तामोड १ ...
-
थप २२३९ जनामा कोरोना संक्रमण , २० को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ३९ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६ सय ५७ आरटी पिसिआर र ४ हजार ६ सय ५६ एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा २ हजार २ सय ३९ जनामा कारोना संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख ५२ हजार ८ सय ५९ जनामा र एन...
-
सप्तरीमा झडप हुँदा एकजनाको मृत्यु
सप्तरी । सप्तरीमा वैदेशिक रोजगारीका लागि विदेश जानेका परिवार र विदेश पठाइदिने व्यक्तिबीच कुटपिट हुँदा एकजनाको ज्यान गएको छ । खडक नगरपालिका वडा नम्बर ९ लालपट्टी टोलमा वैदेशिक रोजगारमा पठाएकोमा राम्रो काम नपाएको भन्दै विदेश जानेका परिवार र एजेन्टबीच कुटाकुट हुँदा एकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा स...
-
नालामा खसेर एक जनाको मृत्यु
रौतहट । रौतहटको सदरमुकाम गौरस्थित नालामा खसेर एक जनाको मृत्यु भएको छ । गौर नगरपालिका ५ का ५५ वर्षीय नैमुदिन मन्सुरिको नालामा खसेर गएराति मृत्यु भएको प्रहरीले जनाएको छ । बिहीबार अपरान्ह ४ बजेदेखि मदिरा सेवन गरेर मातिएका मंसुरी राति अबेर बजारबाट आफ्नो घरतर्फ गएका थिए । सोही क्रममा उनको खुट्टा चिप्लिएर गौर ५ स्थित नाला...
-
रौतहटमा झडप हुँदा दश जना घाइते
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका-८ बस्तिपुरमा झडप भएको छ । झडपमा १० जना घाइते भएका छन् । त्यसक्रममा ६ वटा मोटरसाइकल र एउटा स्कुटरमा समेत आगो लगाइएको छ । बिहीबार राती १० बजे १० वटा मोटरसाइकलमा गाउँबाहिरबाट आएका मानिस र बस्तिपुरबासीबीच सार्वजनिक जग्गाको बिषयमा भनाभनपछि झडप भएको हो । घाइतेहरुको चन्द्रपुरस्थित अस्पता...
-
कार दुर्घटनामा एकको मृत्यु
झापा । झापाको चारआली चन्द्रगढी भित्री सडकमा कार अनियन्त्रित भई दुर्घटना हुँदा शुक्रबार बिहान एक जनाको मृत्यु भएको छ। भद्रपुर न.पा. ९ चारआली चन्द्रगढी सडकखण्डको देवकोटा चौकस्थितमा चारआलीबाट चन्द्रगढीतर्फ जाँदै गरेको बा १६ च ८१८२ नं. को कार आफैं अनियन्त्रित भई देवकोटाको शालिक कम्पाउण्डको वालमा ठोक्किँदा कार चालक विर्त...
-
खोलाले बगाएर बेपत्ता भएका नेपाली मृत फेला
तनहुँ । खोला तर्ने क्रममा बिहीबार बगाएर बेपत्ता भएका तनहुँका मैते नेपाली आज बिहान मृत फेला परेका छन् । जिल्लाको म्याग्दे गाउँपालिका–४ घुम्ती नजिकको खहरे खोला तर्ने क्रममा स्थानीयवासी ४५ वर्षीय नेपालीलाई बगाएर बेपत्ता बनाएको थियो । बुधबार साँझदेखि परेको अविरल वर्षाका कारण वारको पार भएको खोला तर्ने क्रममा बगाएर बेपत्त...
-
नायिका जेनी कुँवरद्धारा आत्महत्या
काठमाडौं । नेपाली नायिका जेनी कुँवरले आत्महत्या गरेकी छिन् । काठमाडौं थापागाउँस्थित आफू बस्ने सनराइज सिटी अपार्टमेन्टमा बिहीबार राती ९ बजे उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ । बानेश्वर बृत्तका प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा आत्महत्या भएको बताएको छ भने घटनाबारे मुचुल्का तयार पार्ने काम भैरहेको जनाएको छ । ...




















