स्वास्थ्य Archives - Page 2 of 38 - Myagdi News

thumbnail

म्याग्दीमा थप दुई जनामा स्क्रव टाइफस संक्रमण

बेनी ,मंगलबार असार १६ गते ।म्याग्दीमा थप दुई जनामा स्क्रव टाइफस संक्रमण पुष्टि भएको छ । सोमबार उपचारका लागि बेनी अस्पताल आएका बेनी नगरपालिका–६,अर्थुङ्गेकी ४५ बर्षिया महिला र मालिका गाउँपालिका– ५ का…

thumbnail

नेपालमा थप ४७६ जनामा कोरोना संक्रमण पुष्टि,मृतकको संख्या २९ पुग्यो

काठमाडौं,सोमबार असार १५ गते । नेपालमा थप ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सोमबारको नियमित पत्रकार सम्मेलनमा वितेको पछिल्लो २४ घण्टामा ४७६…

thumbnail

म्याग्दीका थप चारजना कोरोना जितेर घर फर्किए,आज दुईजना थपिएसँगै संक्रमितको सङ्ख्या १६ पुग्यो

बेनी ,आइतबार असार १४ गते ।म्याग्दीमा थप चार जना कोरोना संक्रमित उपचारपछि निको भएर आज घर फर्किएका छन् । भारत तथा दुबईबाट आएर बेनीको क्वारेन्टाइनमा रहेको बेला कोरोना संक्रमणको पुष्टि भएका चार…

thumbnail

नेपालमा थप ४६३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौं ,आइतबार असार १४ गते ।नेपालमा थप ४६३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले वितेको २४ घण्टामा विभिन्न जिल्लामा…

thumbnail

म्याग्दीमा थप एक महिलामा डेङ्गु संक्रमण ,थप उपचारका लागि पोखरा रिफर

बेनी ,आइतबार असार १४ गते ।म्याग्दीमा थप एक महिलामा डेङ्गु पोजेटिभ देखिएको छ । जिल्लाको मंगला गाउँपालिका–५ ,छिस्बाङ्गकी ६७ बर्षिया महिलामा डेङ्गु पोजेटिभ देखिएको बेनी अस्पतालका सुचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो…

thumbnail

नेपालमा थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं,शनिबार असार १३ गते । नेपालमा थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो सो जानकारी दिनुभएको हो ।…

thumbnail

नेपालमा थप ५९३ जनामा कोरोना पुष्टि ,संक्रमितको संख्या ११७५५ पुग्यो

काठमाण्डौं ,शुक्रबार असार १२ गते ।नेपालमा थप ५९३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा थप ५ सय ९३…

thumbnail

नेपालमा थप ४३४ जनामा काेराेना संक्रमण पुष्टि ,मृतकको संख्या २६ पुग्यो

काठमाडौं,बिहिबार असार ११ गते । नेपालमा थप ४३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये ४८ महिला र ३८६ पुरुष गरी थप ४३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य…

thumbnail

आइसोलेसनमै जन्मियो बच्चा

बागलुङ ,बिहिबार असार ११ गते । आइसोलेसनमा उपचार गराउँदै आएकी बागलुङ्गकी कोरोना संक्रमित एक युवतीले धौलागिरी अस्पताल बागलुङको आइसोलेसन कक्षमै बच्चा जन्माएकी छन् । जिल्लाको ढोरपाटन नगरपालिकाकी १९ वर्षीय युवतीले विहिबार आइसोलेसनमै…

thumbnail

जलजला गाउँपालिकाको आठौं गाउँसभा : नीति तथा कार्यक्रम पारित

लामाखेत ,विहिबार असार ११ गते । पर्वतको जलजला गाउँपालिकाले आगमी आर्थिक वर्षको नीति तथा कार्यक्रम आठौँ गाउँसभाबाट पारित गरेको छ ।बुधबार गाउँपालिकाको केन्द्र लामाखेतमा सम्पन्न गाउँसभा मार्फत जलजला गाउँपालिकाले नविनतम् केहि योजना…