म्यादी। म्याग्दीमा डेंगु सङ्क्रमण तीव्र गतिमा बढेको छ । गएको वैशाख महिना यता डेंगुका संक्रमितको सङ्ख्या असोज ८ गतेसम्म एक सय ३१ जना पुगेको छ। त्यस्तै साउन यता भने एक सय तीन जनामा डेंगुको सङ्क्रमण पुष्टि भएको छ । आर्थिक वर्ष २०८०÷०८१ को साउन १ देखि चैत मसान्तसम्म २८ महिला र ३९ पुरुष गरी ६७ जनामा सङ्क्रमण देखिएको थियो । ...
स्वास्थ्य
-
-
बेनी अस्पतालको वार्षिक समिक्षा,करिब ७४ हजारले सेवा लिए
म्याग्दी । म्याग्दीको बेनी अस्पतालमा सेवाग्राहीको संख्या बढेको छ । सोमबार बेनी अस्पतालले आयोजना गरेको वार्षिक समिक्षा गोष्ठीमा आर्थिक वर्ष २०८०/०८१ मा ७३ हजार ९ सय ३० जनाले ओपिडी सेवा लिएको जानकारी गराइएको थियो ।बेनी अस्पतालले ओपिडी सेवा विस्तार गरेपछि सेवाग्राहीको संख्यामा वृद्धि भएको अस्पतालले जनाएको छ । अस्पतालले सा...
-
म्याग्दीमा स्वास्थ्य सम्बन्धी कार्यक्रम कार्यान्वयनमा बेनी नगरपालिका अगाडी
बेनी। स्वास्थ्य सम्बन्धी कार्यक्रम कार्यान्वयनमा म्याग्दीका ६ वटा स्थानीय तह मध्ये बेनी नगरपालिका पहिलाे बनेकाे छ । स्वास्थ्य कार्यालय म्याग्दीले गत आर्थिक वर्ष आर्थिक वर्ष २०८०/०८१ को समिक्षा कार्यक्रमको अवसरमा सोमबार बेनीमा विभिन्न स्वास्थ्य सूचकहरुको आधारमा उत्कृष्ट कार्यसम्पादन गर्ने स्वास्थ्य संस्था तथा स्थानीय तह...
-
बेनी बजार अनुगमन (तस्बिरहरु)
म्याग्दी । शुक्रबार म्याग्दी सदरमुकाम बेनी बजारका पसल तथा होटेलहरुको अनुगमन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको नेतृत्वमा बजारका खाद्यान्न पसल तथा होटेलहरु पसलहरु अनुगमन गरिएको हो । ६ होटेल ,न्यु वेष्ट प्वाइन्ट आवासीय माविको क्यान्टिन र ५ वटा किराना पसलमा अनुमगन गरिएको खाद्य प्रविधि तथा ...
-
मोनाको नवौं वार्षिक साधारणसभाको अवसरमा तीन दिने निशुल्क आँखा शिविर संचालन हुँदै
बेनी । अध्ययन ,रोजगारी ,व्यवसाय लगायत विभिन्न सिलसिलामा प्रवासमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको नवौं वार्षिक साधारणसभा बाबियाचौरमा हुँदैछ । जिल्लाको मंगला गाउँपालिका–२, स्थित बाबियाचौरमा अक्टोबर ४ र ५ अर्थात असोज १८ र १९ गते साधारणसभा हुने मिति तय ...
-
अन्नपूर्ण गाउँपालिकामा घरमै प्रसूति हुनेको संख्या शून्य
बेनी। संविधानले नै महिलाको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यसम्बन्धी अधिकार उल्लेख गरेको भए पनि दूरदरारमा रहेका महिलाहरूले भने यसको प्रत्यक्ष लाभ लिन सकेका छैनन्। गर्भवतीले स्वास्थ्य संस्थामै आएर चार पटक गर्भ जाँच गर्नुपर्ने चिकित्सकहरू बताउँछन्।भौगोलिक विकटता र स्वास्थ्य संस्थाको पहुँच सरल रूपमा हुन नसक्दा स्वास्थ...
-
कार्यसम्पादनमा अन्नपूर्णको नारच्याङ र भुरुङ्ग–तातोपानी स्वास्थ्य चौकी उत्कृष्ट
पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका अन्तर्गतका स्वास्थ्य चौकीहरु मार्फत आर्थिक वर्ष २०८०/०८१ मा सञ्चालित कार्यक्रमहरुको समिक्षा गरिएको छ ।पोखरेबगर स्थित गाउँपालिकाको कार्यालयमा आइतबार र सोमबार सञ्चालन भएको समिक्षा कार्यक्रममा गत आर्थिक वर्षमा स्वास्थ्य शाखा, स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य इकाई हरु मार्फत प...
-
प्रजनन् स्वास्थ्य र मृगौलाको सचेतनाः स्वास्थ्य समस्या देखिएमा तुरुन्तै अस्पताल आउनुस – डा. थापा
बेनी । म्याग्दीको सदरमुकाम बेनीमा बुधवार प्रजनन् स्वास्थ्य र मृगौलाको सचेतना सम्बन्धी विषयमा कार्यक्रम सम्पन्न भएको छ । महिलाहरुको महान् पर्व हरितालिका तिजको अवसर पारेर प्रजनन् स्वास्थ्य तथा मृगौला स्वच्छता सम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको हो । सामाजिक विकास कार्यालय म्याग्दीको आर्थिक तथा प्राविधिक सहयोग र म...
-
जलजला गाउँपालिकाद्धारा लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स सेवा
बेनी । पर्वतको जलजला गाउँपालिकाले पालिकाभित्रका लक्षित वर्ग एवं समुदायका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले गर्भवती,सुत्केरी, ज्येष्ठ नागरिक, असाहय, गरिब र अपाङ्घता भएकालाई अस्पतालसम्म आवतजावत गर्न निःशुल्क एम्बुलेन्स सेवा सुरू गरेको हो । गाउँकार्यपालिकाको कार्यालय लामाखेतमा बिहिबार एक समा...
-
दग्नामकी मृगौला पीडित सुनमायालाई बहराइनबाट सहयोग
बेनी । रोजगारको शिलशिलामा बहराइनमा रहेका दग्नामीहरुको साझा संस्था दग्नाम बैदेशिक सहयोग समिति बहराइनबाट मृगौला पीडित एक महिलालाई उपचारार्थ आर्थिक सहयोग गरेका छन् । म्याग्दीको रघुगंगा गाउँपालिका–४, हाल बेनी निवासी ४९ वर्षकी मृगौला पीडित सुनमायाँ थजालीलाई दग्नाम बैदेशिक सहयोग समिति बहराइनका अध्यक्ष छप्रसाद पाईजा र मिन गर्...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 512
- Next Page »