• बाघको आक्रमणमा परी एकको मृत्यु

    चितवन । घाँस काट्न जंगल गएका एक वृद्धको बाघको आक्रमणबाट मृत्यु भएको छ।चितवनको खैरहनी नगरपालिका–१३ बैरियाका ६५ वर्षीय नारायण दाहाललाई कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न जाने क्रममा बाघले आक्रमण गरेको हो। आइतबार बिहान ८ बजे जंगल गएका दाहाल १० बजेतिर मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता ...

  • जलजलामा गठबन्धनका उम्मेद्वारको प्रतिवद्धता : डाक्टर पढाउने देखि कृषि उपजको बजार सुनिश्चित गर्ने सम्म

    बेनी।  आगमी ३० बैशाखमा हुने निर्वाचनको लागि पर्वतको जलजला गाउँपालिकामा कांग्रेस र माओवादीको  संयुक्त गठबन्धनका उम्मेद्धारले प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । शनिबार वारीबेनी स्थित गठबन्धनको सचिवालयमा आयोजित पत्रकार सम्मेलन मार्फत कांग्रेसबाट अध्यक्षका उम्मेद्धार राजुप्रसाद आचार्य र माओवादीका उपाध्यक्ष उम्मेद्धार दि...

  • बेनीमा निशुल्क मुटुरोग शिविर सुरु (फोटो फिचर)

    म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा दुई दिने निःशुल्क मुटु परीक्षण स्वास्थ्य शिविर सुरु भएको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईको नेतृत्वमा काठमाडौंमा रहेको सेभ द हार्टको आयोजना, म्याग्दीको ओमकुमारी शान्ति कोष र म्याग्दी प्रवासी नेपाली संघ मोना कतार, इशा फाउण्डेशनको सह–आयोजनामा आयोजना गरिएको शिविरको शुक्रबा...

  • थप १५ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८ सय ७५ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भने भएको छैन । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्...

  • इथियोपियामा भएको जातीय दंगामा परी २० जनाको मृत्यु

    एजेन्सी । इथियोपियाका कतिपय स्थानमा पछिल्लो समयमा भएका जातीय दंगामा परी २० जनाको मृत्यु भएको सुरक्षा अधिकारीहरुले जनाएका छन् । इथियोपियाको उत्तरी अमहारा प्रान्तमा पछिल्लो समयमा भएका दंगामा परेर ती नागरिकको ज्यान गएको हो । अमहरा प्रान्तको इस्लामिक एफियर्स् काउन्सिलले दिएको जानकारीअनुसार सो क्षेत्रमा बुधबार भएको जातीय...

  • ग्याविन जाली भर्दै गरेका एक मजदुरको ढुङ्गाले लागेर मृत्यु

    गोरखा । गोरखामा भिरबाट खसेको ढुङ्गाले टाउकोमा लाग्दा एक पुरुषको ज्यान गएको छ। धार्चे गाउँपालिका वडा नं ५ माछाखोलामा ग्यावीन जाली भर्ने क्रममा भिरबाट अचानक ढुङ्गा खसेर लाग्दा सोही गाउँपालिका वडा नम्बर ४ लाप्राकका ३५ वर्षीय जीतबहादुर गुरुङको मृत्यु भएको डिएसपी लिलिराज लामिछाने बताउनुभयो । झोलुङ्गे पुलको ग्यावीन जाली भ...

  • ५० मिटर अग्लो पर्खालमा चढेर आमा-छोरा हाम फाल्दा आमाको मृत्यु

    काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. ५ कमेरेटारमा करिब ५० मिटर अग्लो पर्खालमा चढेर हामफाल्दा ७४ वर्षीया मनमाया तिमिल्सिनाको मृत्यु भएको छ । उनीसँगै हामफालेका उनका ४९ वर्षीय छोरा मातुराम तिमिल्सिना घाइते भएका छन् । गएराति करिब साढे १० बजेतिर आमा-छोरा पर्खालमा चढेर हामफालेका थिए । मनमायाको घटनास्थलमै मृ...

  • विश्वभर ८० प्रतिशतले बढ्यो दादुरा

    काठमाडौँ । यस वर्ष विश्वभर दादुराका घटनाहरू लगभग ८० प्रतिशतले बढेको राष्ट्र संघले जनाएको छ । रोग वृद्धिले अन्य रोगहरूको प्रकोप हुने सम्भावना संकेत गरेको पनि राष्ट्र संघले चेतावनी दिएको छ । कोरोना भाइरस महामारीले विश्वभर गैरकोभिड रोगहरूका लागि खोप अभियानहरू अवरुद्ध गरेको र यसले लाखौँ बालबालिकाको जीवनलाई जोखिममा पार्न...

  • दमबाट पुरुषको तुलनामा महिलाको मृत्युको सम्भावना दोब्बर : अध्ययन

    एजेन्सी । दमबाट पुरुषको तुलनामा महिलामा मृत्युको सम्भावना दोब्बर रहेको बेलायतको एउटा गैरसरकारी संस्थाले चेतावनी दिएको छ । अस्थमा प्लस लङ युकेका अनुसार पछिल्लो पाँच वर्षमा बेलायतमा दमका कारण हुने मृत्युमध्ये दुई तिहाइभन्दा बढी महिलाहरू छन् । ‘ठुलो स्वास्थ्य असमानता’ सम्बोधन गर्न अझै केही गर्नु पर्ने सो संस्थाले जनाएक...

  • चक्कु प्रहारबाट चार जना घाइते, एक पक्राउ

    अछाम । अछाममा चक्कु प्रहारबाट चार जना घाइते भएका छन् । ढकारी गाउँपालिका-१ का मान बहादुर बुढा, हिक्मत बहादुर बुढा, तुलसी बुढा र खगेन्द्र बुढामाथि बुधबार राति चक्कु प्रहार भएको हो । स्थानीय तपेन्द्र बुढा लगायत १० जनाको समूहले धारिलो हतियार प्रहार गरी घाइते बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरीले कार्यालय...