• विश्व क्षयरोग दिवस मनाइयो,म्याग्दीमा क्षयरोगका विरामी बढ्दै

    धनिलाल गर्बुजा म्याग्दी । म्याग्दीमा क्षयरोग दिवस मनाइएको छ । स्वास्थ्य कार्यालय म्याग्दीको आयोजनामा विहिबार अन्तरक्रिया कार्यक्रम गरी विश्व क्षयरोग दिवस मनाइएको हो । दिवसको अवसरमा म्याग्दीमा क्षयरोगीको तथ्याङ्क पनि सार्वजनिक गरिएको छ । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार ,गत आर्थिक बर्षमा म्याग्दीमा ४८ जना क्षयरोगक...

  • नेपालमा क्षयरोग घातक बन्दै गएको छ : मन्त्री लामा

    मकवानपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले कोरोना संक्रमणसँगै क्षयरोगको पनि परीक्षण गर्न आग्रह गर्नुभएको छ । उहाँले बिहीबार विश्व क्षयरोग दिवस सन्दर्भ पारेर एक स्वास्थ्य सन्देश जारी गर्दै पछिल्लो समय विश्वभर फैलिएको कोरोना संक्रमण र क्षयरोग दुबैले मानव शरीरको फोक्सोमा असर गर्ने र दुवै रोगका लक्षण मिल्दाजु...

  • क्षयरोगका बिरामीहरूलाई उपचार अवधिभर निःशुल्क स्वास्थ्य बीमा : स्वास्थ्यमन्त्री खतिवडा

    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले गरिब, अल्पविकसित र विकासशील राष्ट्रका लागि क्षयरोग जनस्वास्थ्यको एक प्रमुख समस्याको रूपमा हालसम्म पनि रहिरहेको बताउनुभएको छ । विश्व क्षयरोग दिवस २०७८ को अवसरमा बिहीबार एक सन्देश जारी गर्दै मन्त्री खतिवडाले नेपाल सरकारले यस रोगलाई अन्त्य गर्न उच्च प्राथमिकतामा...

  • थप ३८ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८ सय ५५ पीसीआर परीक्षणमा ३४ जना र १ हजार ५ सय २१ एन्टीजेन परीक्षणमा ४ जना गरी ३८ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भने भएको छैन ।...

  • झन्डै ४८ घण्टापछि फेला पर्‍यो चीनमा दुर्घटना भएको जहाजको ब्ल्याक बक्स

    एजेन्सी । सोमबार दिउँसो दुर्घटनामा परेको चाइना इस्टर्न एयरलाइन्सको जहाजको ब्ल्याक बक्स भेटिएको छ । खोजी कार्यमा संलग्न अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले बुधबार दिउँसो ब्ल्याक बक्स भेटिएको जनाएको छ। सोमबार दुर्घटनामा परेको चाइना इस्टर्न एयलाइन्सको जहाजको ब्ल्याक बक्स खोज्ने काम बुधबार रोकिएको छ। बुध...

  • राष्ट्रिय स्वास्थ्यकर्मी संघ म्याग्दीको अध्यक्षमा थजाली (तस्बिरहरु)

    म्याग्दी । राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल जिल्ला कार्यसमिति म्याग्दीको आज (मङ्गलबार) सदरमुकाम बेनीमा सम्पन्न तेस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा सुमित्रा थजाली निर्वाचित हुनुभएको छ । संघको उपाध्यक्षमा यामबहादुर थापा, महिला उपाध्यक्षमा सन्तुकुमारी कार्की, सचिवमा टंकनाथ शर्मा, कोषाध्यक्षमा रुमाकुमारी खत्री र सहसचिवमा ...

  • बहिनीलाई बलात्कार गरेको आरोपमा दाजु पक्राउ

    धनगढी । बहिनी बलात्कार आरोपमा बझाङमा दाजु पक्राउ परेका छन् । आफ्नै १२ वर्षीया बहिनीलाई बलात्कार गरेको आरोपमा १९ वर्षीय दाजुलाई प्रहरीले पक्राउ गरेको हो । आइतबार बेलुकी घाँस काट्न गएकी बालिकामाथि मोबाइल र पैसाको लोभ देखाएर बलात्कार भएको उजुरी आएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार बालिकाले घटनाब...

  • रोटोको सहयोगमा २० जनाले पाए आँखाको ज्योती

    काठमाडौँ । जापानी कम्पनी रोटोको सहयोगमा २० जनाले आँखाको ज्योती पाएका छन् । रोटोको मुख्य आँखा हेरचाहसम्बन्धी ब्राण्ड भी। रोटो आई ड्रप्सले आर्थिक अवस्था कमजोर भएकाहरुका लागि लागि मोतिबिन्दुको सर्जरी गरेर २० जनाले ज्योती पाएका हुन् । डा। बेन लिम्बुलगायतले २० जना बिरामीको सर्जरी गरेका हुन् । रोटोले २० जना बिरामीलाई आँखा...

  • दुर्घटनाग्रस्त विमानको भग्नावेशषमा खोजी कार्य जारी

    एजेन्सी । चीनमा सोमबार दुर्घटनाग्रस्त विमानको भग्नावशेषबाट शव संकलन गर्ने र खोजी कार्य मंगलबार बिहान पनि जारी छ । १३२ यात्रु सवार चाइना इस्टर्नको बोइङ ७३७ दक्षिणपश्चिम चीनको ग्वाङ्सीको एउटा पहाडमा दुर्घटनग्रस्त भएको थियो । छरिएको भग्नावशेषबाट मंगलबार पनि खोजी जारी रहेको चिनियाँ सरकारी सञ्चार माध्यम सिसिटिभीले जनाएको...

  • यूक्रेनबाट ३५ लाख मानिस विस्थापितः राष्ट्रसंघ

    एजेन्सी । रुसले यूक्रेनमा आक्रमण गरेपछि अहिलेसम्म यूक्रेनबाट झण्डै ३५ लाख मानिस विस्थापित भएका छन् । राष्ट्रसंघीय निकायले सोमबार सार्वजनिक गरेको प्रतिवेदनका अनुसार विस्थापित भएकाहरू अधिकांश छिमेकी मुलुकमा पुगेका छन् । त्यसैगरी अरू करिब एक करोड मानिस भने आन्तरिक रुपमा विस्थापित भएका छन्। उनीहरु यूक्रेन भित्रकै एक ठाउ...