पाँच तलामाथिबाट खसेर एक महिलाको मृत्यु

भक्तपुर । आफ्नै घरको छतबाट खसेर भक्तपुरमा एक महिलाको मृत्यु भएको छ। भक्तपुर नगरपालिका–८ लिवालीमा सोमबार साँझ ७स् १५ बजे पाँच तलामाथिको छतबाट खसेर ४४ वर्षीया लक्ष्मीसुन्दर कुसाथाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो।छतबाट खसेपछि उपचारका लागि मध्यपुर अस्पताल थिमी लगिएकामा उपचारकै क्रममा ७स्३८ बजे उहाँको मृत्यु भएको प्रनाउ पाण्डेले बताउनुभयो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार