बाग्लुङ । अर्थ मन्त्रालयले बाग्लुङ जिल्लाका पाँच पालिकामा अस्पताल निर्माण गर्नका लागि चार करोड १० लाख बजेट निकासा गरेको छ । स्थानीय तहमा भएको स्वास्थ्य संस्था स्तरोन्नती गर्नका लागि बजेट बिनियोजन गरिएको हो । जिल्लाको बरेङ, ताराखोला, बडिगाड, निसीखोला र तमानखोला गाउँपालिकामा रहेका पाँच स्वास्थ्य संस्था स्तरोन्नती गरी अस...
स्वास्थ्य
-
-
गोरखाका सिडिओसहित ३२ जनालाई कोरोना संक्रमण पुष्टि
गोरखा । प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईसहित ३२ जना लाई कोरोना संक्रमण भएको छ। ४४ वर्षका प्रजिअ भट्टराई र उनकी पत्नीलाई कोरोना पुष्टि भएको रिपोर्ट आएको गोरखा नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। समान्य रुघाखोकी लागेपछि प्रजिअ भट्टराईले शुक्रबार कोरोना परीक्षण गर्न स्वाब दिएका थिए। बिरामी हुँदादेखि नै आफू हो...
-
भाउजुलाई बलात्कार गरेको आरोपमा नाता पर्ने देवर पक्राउ,आफ्नै देवर फरार
धरान । विवाहित एक महिलालाई जर्बजस्ती करणी गरेको आरोपमा धरानमा एक देवर नाता पर्ने युवा पक्राउ परेका छन्। पीडित महिलाकी आफ्नै देवर भने फरार छन्। पीडित महिलाले उजुरी दिएपछि इलाका प्रहरी कार्यालयले धरान १५ का २२ वर्षीय युवालाई पक्राउ गरेको हो। ती युवा पीडित भनिएकी महिलाको काका ससुराको छोरा हुन्। पीडितको आफ्नै देवर भने ...
-
कोरोनाबाट तुलसीपुरका एक पुरूषको मृत्यु
दाङ । दाङ तुलसीपुरका एक जना कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं। ९ निवासी ४८ वर्षीय पुरूषको कोरोनाका कारण बाँकेमा मृत्यु भएको हो। उनको नेपालगञ्जस्थित भेरी अस्पतलामा आइतबार राति सवा ११ बजेतिर मृत्यु भएको बाँकेका जिल्ला फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए। उनी कात्तिक १० गते अस्पता...
-
काभ्रेमा एक पुरूषको शव फेला
काठमाडौं । काभ्रेमा एक पुरूषको हत्या गरिएको अवस्थामा शव फेला परेको छ। बनेपा नगरपालिका वडा नम्बर ११ सिनागालमा शनिबार दिउँसो सवा तीन बजे एक पुरूषको शव फेला परेको थियो। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार उनको शव वडा कार्यालयबाट ५ सय मिटर पश्चिम बाटोमुनि फेला परेको थियो।अन्दाजी ३५/३६ वर्षीय पुरूषको हत्या गरिएको अवस...
-
हत्या अभियोगमा एक युवक पक्राउ
दार्चुला । हत्या अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । दार्चुलाको लेकम गाउँपालिका–४ टक्ना बस्ने ४८ वर्षीय तेज बहादुर पालको लाठी प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँका ३० वर्षीय रमेश पाल पक्राउ परेका हुन् । रमेशले लाठीले प्रहार गर्दा तेज बहादुरको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्...
-
गण्डकी प्रदेशमा थपिए ८८ जना कोरोना संक्रमित
कास्की । गण्डकी प्रदेशमा थप ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले जारी गरेको पहिलो र दोस्रो विज्ञप्ती अनुसार गोरखामा ३३ ,कास्कीमा ५० ,बागलुङमा १ ,लमजुङमा २ , तनहुँमा १ र नवलपरासी पुर्वमा १ गरी ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ७८२८ पुगेक...
-
उपचार खर्च तिर्न नसक्दा ३ दिनदेखि अस्पतालमै शव
मोरङ । कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको एक पुरुषको शव तीन दिनदेखि अस्पतालमै रहेको छ। मोरङको बुढीगंगास्थित विराट मेडिकल कलेजमा उपचार गर्दा लागेको शुल्क बुझाउन नसक्दा शव अस्पतालमै रहेको परिवारले बताएका छन् । विराटनगर–३ का ६५ वर्षीय तामाङ थरका एक पुरुषको शनिबार बिहान मृत्यु भएको हो। कोरोना संक्रमित पुरुषको विराटम...
-
भरतपुर अस्पतालमा उपचाररत थप दुई संक्रमितको मृत्यु
चितवन । भरतपुर अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार भरतपुर महानगरपालिकाका ७९ वर्षीय वृद्ध र धादिङको निलकण्ठ नगरपालिकाका ६१ वर्षीया वृद्धाको उपचारका क्रममा मृत्यु भएको हो। भरतपुर–१० का कोरोना संक्रमित वृद्धलाई श्वासप्रश्वाशमा समस्या भई अस्पतालमा भर्...
-
काठमाडौंको नयाँ बानेश्वरमा दुई संक्रमितको घरमै मृत्यु
काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा कोरोना संक्रमणबाट आइतबार दुईजनाको मृत्यु भएको छ । कास्की घरभएर नयाँ बानेश्वरमा डेरामा बस्ने ५३ वर्षीय पुरुषको डेरामै मृत्यु भएको छ । काठमाडौं महानगरपालिकाको वडा १० को कार्यालयका अनुसार उच्च रक्तचापको समस्या भएका उनको डेरामै मृत्यु भएको थियो । त्यस्तै बानेश्वरमै अर्का एक कोरोना ...




















