काठमाडौँ । चिट चोर्न नदिएको भन्दै काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसका विद्यार्थीले शिक्षकलाई कुटेका छन् । स्नातक तहको आन्तरिक परीक्षा दिइरहेका छात्रले सो कलेजका शिक्षक प्रकाश पुडासैनीलाई कुटपिट गरेका हुन् । परीक्षामा सहभागी कुवेर जेठाराले शिक्षकलाई कुटपिट गरेको बताइएको छ । ब्याचलर इन सोसल वर्क (बिएसडब्ल्य...
स्वास्थ्य
-
-
टेको लगाइएको पुल भाँच्चिँदा एकको मृत्यु
ललितपुर । ललितपुरको चापागाउँ छम्पी जोड्ने फलामे पुल भाँच्चिँदा एक गाडी चालकको मृत्यु भएको छ । लामो समयदेखि टेको लगाएर राखिएको पुल सोमबार राति भाँच्चिँदा एक टिपर चालकको मृत्यु भएको हो । पुल भाँच्चिएर गाडीमा ठोक्किँदा ना ८ ख ८१९१ नम्बरको टिपर चालक गोदावरी ७ बुरुञ्चुलीका अजय मार्फाको ज्यान गएको महानगरीय प्रहरी वृत्त चा...
-
थप २२० जनामा कोरोना संक्रमण, १ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार १ सय ४१ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ सय ६३ जना नि...
-
प्रहरी कार्यालयमा ढुङ्गामुढा, प्रदर्शनकारीमाथि ३ सेल अश्रुग्यास प्रहार
रौटहट । प्रहरीले दोषीलाई बचाउन खोजेको भन्दै रौतहटको विजयपुरस्थित ईलाका प्रहरी कार्यालयमा प्रदर्शनकारीहरुले ढुङ्गामुढा प्रहार गरेका छन् ।गएराति टिपरको ठक्करबाट एकजना स्थानीय कम्युनिस्ट नेताको मृत्यु भएपछि पीडित परिवार तथा जनप्रतिनिधिहरु प्रदर्शनमा उत्रिएका हुन् । फतुवा विजयपुर–११, हिमालीबासमा टिपरको ठक्करबाट मोटरसाइक...
-
कोभिड खोप लिएर आएको चिनियाँ विमान काठमाडौं विमानस्थलमा अवतरण नगरी फर्कियो
काठमाडौँ । चीनबाट कोभिड–१९ विरुद्धको खोप लिएर आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण नगरी फर्किएको छ । सिचुवान एयरलाइन्सको विमान सोमबार बिहान काठमाडौंमा अवतरण हुन नसकेपछि छेन्दु फिर्ता भएको विमानस्थलका महाप्रबन्धक भोला प्रसाद गुरागाईंले बताउनुभयो । सो विमान चीनको छेन्दुबाट १२ लाख डोज खोप बोकेर काठमाडौ...
-
हुम्लामा अन्तरजातीय विवाह गरेका दलित युवक बेपत्ता
काठमाडौँ । हुम्लाको सर्केगाड गाउँपालिका–१, जैरको नात्ता गाउँका चन्द्रे कामी बेपत्ता भएका छन् । मुगुको सोरु गाउँपालिका–१ लिप्रु घर भएकी सुन्तली मल्लसँग विवाह गरेका चन्द्रेलाई बेहुली पक्षका परिवारले अपहरण गरेर बेपत्ता बनाएको बेहुला पक्षका परिवारको आरोप छ । पीडित परिवारका अनुसार मंसिर २९ मा मध्यराति केही युवाले चन्द्रे...
-
नाकामा खोप कार्ड देखाएर मात्रै प्रवेश
मोरङ । कोरोना संक्रमणअघि पूर्वी नाकामा आउजाउ निर्बाध थियो । संक्रमणको त्रास सुरु भएपछि नाका अस्तव्यस्त बन्यो । आउजाउ निषेध गरियो । करिब दुई वर्षपछि भने यो नाका पुरानै लयमा फर्किंदै छ । सर्वसाधारणको आउजाउ पहिलाजस्तै बाक्लिएको छ । भारतीय सवारी आउने र नेपाली सवारी पारि जाने क्रम पनि बढेको छ । भारतीयलाई खोप का...
-
थप १८१ जनामा कोरोना संक्रमण, १ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ८ सय ७२ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ सय ८९ जना नि...
-
सिन्धुलीको दुधौलीमा जंगली हात्तीले ६ घर भत्कायो
सिन्धुली । दुधौली नगरपालिका–११ माथिल्लो पत्रिङ्गामा जंगली हात्तीले थप ६ घर भत्काएको छ । हात्तीले माथिल्लो पत्रिङ्गामा शनिबार राति ६ घर भत्काएको वडाध्यक्ष कुमार लामाले जानकारी दिनुभयो। माथिल्लो पत्रिङ्गाकाका आना सदा, जोगेन्दर सदा, शुक्र सदा, मन्जु धामी, राजु धामी र लक्ष्मी धामीको घर तीन वटाको संख्यामा आएको जंगली हात्तील...
-
अस्ट्रेलियामा समुन्द्री विमान दुर्घटना : ४ जनाको मृत्यु
एजेन्सी । अष्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यको राजधानी शहर ब्रिस्बेननजिकै आइतबार एउटा हल्का विमान समुन्द्रमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।क्वीन्सल्याण्ड प्रहरीले मृत्यु हुनेमा दुई जना वयस्क पुरुष र दुई बालबालिका रहेको पुष्टि गरेको छ । ‘विमान मङ्ग्रोभ पछाडि हराएको थियो। चार सिटको सानो विमानले स्थानीय समय अ...
- « Previous Page
- 1
- …
- 82
- 83
- 84
- 85
- 86
- …
- 510
- Next Page »