• कोभिड परीक्षणमा ढिलाइपछि अस्ट्रेलियामा आक्रोश

    सिड्नी । अस्ट्रेलियामा कोभिड परीक्षणमा ढिलाई भएपछि सर्वसाधारण आक्रोशित बनेका छन् । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन बढेसँगै परीक्षणमा ढिलासुस्ती भएपछि सर्वसाधारण आक्रोशित बनेका हुन् । ९० प्रतिशतले खोप लगाएपछि गत महिना सरकारले केही कोभिड प्रतिबन्ध फुकुवा गरेको थियो । तर, पछिल्लो समयमा ओमिक्रोन भेरियन्टका कारण संक्रमितक...

  • थप ३९३ जनामा कोरोना संक्रमण, ३ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ३ सय २९ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा मृत्यु ३ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ सय ६३...

  • चीनको गुइझोउ प्रान्तमा पहिरोमा परी ५ जनाको मृत्यु, ९ जना बेपत्ता

    काठमाडौँ । दक्षिणपश्चिम चीनको गुइझोउ प्रान्तको बिजी शहरमा निर्माणस्थलमा गएको पहिरोमा परी पाँच जनाको मृत्यु भएको भने अन्य नौ जना बेपत्ता भएको स्थानीय अधिकारीहरूले मङ्गलबार जानकारी दिएका छन्। सिन्ह्वाका अनुसार सोमबार साँझ ७ बजेतिर पहिरो खसेको बिजीको नगरपालिका सरकारले जनाएको छ । मंगलबार बिहान ७ बजेसम्म आठ जनाको उद्धार ...

  • कुकुरको टोकाईबाट २ बालक घाइते

    उदयपुर । सडकमा डुलिहिड्ने भुस्याहा कुकुरको टोकाईबाट उदयपुरमा २ बालक घाइते भएका छन्। अनियन्त्रित डुलिहिड्ने कुकुरले मंगलबार विहान टोकेर त्रियुगा नगरपालिका ८ खाट मन्दिरस्थित सुपरसेन ऐकेडेमीका २ बालक घाइते भएका हुन्। स्कुल पढ्न जाँदै गरेका त्रियुगा नगरपालिका ८ का १२ वर्षीय सायल खत्री र ५ वर्षीय सुसिल बस्नेतलाई भुस्याहा...

  • एअर मरिशशको विमानमा शौचालयभित्र नवजात शिशु फेला,एक महिला पक्राउ

    एजेन्सी । एअर मरिशशका कर्मचारीले आफ्नो विमानको शौचालयमा फोहोर फाल्ने भाँडोमा एउटा नवजात शिशु फेला पारेका छन्। म्याडग्यास्करकी एउटी २० वर्षीया युवतीलाई बच्चा जन्माएर त्यसरी फालेको आशङ्कामा पक्राउ गरिएको छ। एअर मरिशशको उक्त विमान ज्यानुअरी १ मा म्याडाग्यास्करबाट सर सीवुसागुर रामगुलाम अन्तर्राष्ट्रिय विमानस्थलमा आएको थ...

  • ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते

    कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–३ रनगाईमा ट्याक्टर पल्टिदा दुई जनाको घटना स्थलमा मृत्यु भएको छ । लु ४ त २४०२ नम्बरको ट्याक्टर मंगलबार बिहान ७ बजे दुर्घटना भएको थियो । मृत्यु हुनेमा स्थानीय ४८ वर्षिया शिवकुमारी थारू र १६ वर्षिया फुलकुमारी थारू रहेकी इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ । बलराम सुना...

  • मोदीलाई कालो झण्डा देखाउने महिलामाथि गोली प्रहार

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झण्डा देखाएकी एक महिलामाथि गोली प्रहार भएको छ । गोली लागेर घाइते ती महिला अस्पतालमा भर्ना भएकी छन् । उत्तर प्रदेशको सुल्तानपुरमा प्रधानमन्त्री मोदीलाई कालो झण्डा देखाएकी रीता यादव माथि गोली प्रहार भएको हो । खुट्टामा गोली लागेर घाइते उनलाई सुल्तानपुर जिल्ला अस्पता...

  • चार दिनपछि भेटियो हिमपहिरामा बेपत्ता पुरूषको शव

    मनाङ । हिमपहिरामा परेर बेपत्ता भएका मनाङका एक किसान चार दिनपछि मृतावस्थामा भेटिएका छन्। मनाङको नासों गाउँपालिका–४ ओडारका ५३ वर्षीय आजुङ लाटा भनिने आच्यों गुरूङ आइतबार मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ। चार दिनदेखि हिमपहिरामा परेर हराइरहेका गुरूङको शव गाउँमाथिको जङ्गलमा हिउँले पुरिएको अवस्थामा भेटिएक...

  • थप ३२६ जनामा कोरोना संक्रमण, २ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ४ सय ९८ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा मृत्यु २ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ सय ५...

  • भारतमा एकदिनमै ३३ हजार ७५० संक्रमित थपिए

    काठमाडौं । भारतमा एक हप्ताको अवधिमा कोभिड–१९ का संक्रमित झण्डै ५ गुणाले बढेका छन् । पछिल्लो २४ घण्टामा भारतमा ३३ हजार ७५० जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ १ हप्ताअघि ७ हजार ३१ जना नयाँ संक्रमित थपिएका थिए । तर आज दैनिक संक्रमितको संख्या झण्डै ५ गुणाले बढेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, मन्त्...