बुटवल । बुटवलबाट रिडितर्फ शव बोकेर जाँदै गरेको बस पाल्पामा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् । लु २ ख ७२७९ नम्बरको बस तानसेन–रिडी सडकखण्ड अन्तर्गत पाल्पाको रिब्दिकोट–२ लगुवामा सडकबाट करिब डेढ सय मिटर तल खसेर दुर्घटना हुँदा ७ जनाको घटनास्थलमा मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्...
स्वास्थ्य
-
-
हुम्लाका ९० प्रतिशत बालबालिकाले लगाए कोरोना विरुद्धको खोप
सिमकोट । उच्च हिमाली जिल्ला हुम्लाका ९० प्रतिशत बालबालिकाले मोडर्ना खोप लगाएका छन्। स्वास्थ्य कार्यालयको सहकार्यमा सातवटै स्थानीय तहले विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई उक्त खोप लगाउने काम सम्पन्न गरेको हुन्। विद्यालयमा अध्ययरत १२ देखि १७ वर्ष उमेरसम्मका ९०.६१ प्रतिशत बालबालिकाले कोभिड–१९ विरुद्धको खोप लगाएको स्व...
-
अमेरिकामा नयाँ वर्षको पार्टीमा गोली चल्दा ३ जनाको मृत्यु, चार घाइते
एजेन्सी । अमेरिकामा गोली हानाहान हुँदा कम्तिमा तीन जनाको मृत्यु भएको छ । मिसिसिपी राज्यको गल्फपोर्टमा नयाँ वर्षको पार्टीमा गोली चल्दा अन्य चार जना घाइते भएका छन् । पार्टीमा धेरै मानिसहरुको जमघट भएको थियो । गल्फपोर्ट गोलीकाण्डका दोषीको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा ५० भन्दा बढी पटक गोली चलेको थियो । मदि...
-
थप २३५ जनामा कोरोना संक्रमण, ४ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ८४ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा मृत्यु ४ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ सय १२ जना ...
-
गुर्जाको हिमपहिरो गएको ठाउँ पुगेर फर्कियो सेनाको टोली
एक जना बेपत्ता हुने गरी म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा गएको हिमपहिरो प्रभावित क्षेत्रमा पुगेर बिहीबार नेपाली सेनाको टोली फर्किएको छ । गुर्जाको सुकेलट्टेमा हिउँपहिरामा पुरिएर ५० वर्षीय रामबहादुर छन्त्याल बेपत्ता भएका थिए । बस्तीदेखि टाढाको गोठमा बस्दै आएका जगमाया छन्त्याल, बुद्धी छन्त्याल र लालबहादुर बिक ह...
-
थप २४१ जनामा कोरोना संक्रमण
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८ सय ९७ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा मृत्यु भने भएको छैन् । यस्तै पछिल्लो २४ घण्टामा २ सय २८ जना निक...
-
यी मानिसहरुलाई अतिरिक्त कोरोना खोप दिने सरकारको निर्णय
काठमाडौँ । सरकारले विभिन्न समूहका मानिसहरुलाई कोरोनाको अतिरिक्त खोप दिने निर्णय गरेको छ । रोग–प्रतिरोधात्मक क्षमता कम भएका मानिसहरुलाई सरकारले अतिरिक्त खोप दिने निर्णय गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसमा क्यान्सर रोगी,अंग प्रत्यारोपण गर्नेहरू र एचआइभीका बिरामीहरुलाई खोप दिन लागिएको मन्त्रालयले जनाएको छ । त्य...
-
चन्द्रागिरीमा युवक मृत फेला
काठमाडौँ । काठमाडौंको चन्द्रागिरीमा युवक मृत अवस्थामा फेला परेका छन् । चन्द्रागिरी नगरपालिका–४ स्थित सडकमा ३० वर्षीय सुजन लामाको शव भेटिएको महानगरीय प्रहरी वृत थानकोटका डिएसपी डिल्लीराम पाण्डेले बताउनुभयो । मृत फेला परेका लामा काठमाडौंको नागार्जुन नगरपालिका–१ का स्थानीय हुन् । महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी द...
-
बझाङमा दुई जना मृत फेला, चिसोले कठ्यांग्रिएर ज्यान गएको हुन सक्ने अनुमान
धनगढी । बझाङमा दुई जना पुरूष मृत फेला परेका छन् । छबिसपाथीभेरा गाउँपालिका–७ बुड्खोरीका ४३ बर्षीय जंग धामी घरनजिकै नौपाते भन्ने ठाउँमा बिहीबार बिहान मृत फेला परेका हुन्। यस्तै, सुर्मा गाउँपालिका–१ दौलीचौरका ४४ वर्षीय किट्टु बोहरा मंगलबारदेखि हराएकोमा बिहीबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। उ...
-
अमेरिकामा कोभिड संक्रमणबाट दैनिक १२ सयको मृत्यु
एजेन्सी । अमेरिकामा कोभिडका नयाँ संक्रमितको संख्या अहिलेसम्मकै उच्च देखिएको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अमेरिकामा कोभिड संक्रमण डरलाग्दो ढंगले फैलिएको छ । मंगलबारसम्म पछिल्लो एक सातामा औषतमा दुई लाख ६५ हजार ४२७ जनामा संक्रमण देखिएको छ । घरबाट गरिएका परीक्षण समावेश नगरिएकाले तथ्यांकमा उल्लेख गरिएको...
- « Previous Page
- 1
- …
- 83
- 84
- 85
- 86
- 87
- …
- 517
- Next Page »



















