• ह्युमपाइप राख्न खनेको खाल्डोमा परेर मोटरसाइकल चालकको मृत्यु

    दाङ । दाङमा सडक बिस्तार गर्ने क्रममा ह्युमपाइप राख्न खनेको खाल्डोमा परेर एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० राईखनियानका ३५ वर्षीय चुडामणि भण्डारीको खाल्डोमा परेर मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार तुलसीपुरबाट घोराहीतर्फ जाँदै...

  • १३ वर्षीया बालिकामाथि करणी गरेको अभियोगमा एक युवक पक्राउ

    काठमाडौं । बालिका बलात्कार गरेको आरोपमा प्रहरीले उदयपुरको कटारी नगरपालिकाबाट एकजना युवकलाई पक्राउ गरेको छ । कटारी नगरपालिका–४ सिम्ले घर भएका ३० वर्षीय दिनेश दनुवारलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । दनुवारले १३ वर्षीया बालिकालाई निर्माणाधीन घरमा लगेर बलात्कार गरेको बताइएको छ । छिमेकीक...

  • भारतमा गुडिरहेको गाडीमा ढुङ्गा खस्दा नौ जनाको मृत्यु

    काठमाडौं । उत्तरी भारतमा गुडिरहेको गाडीमा ढुङ्गा खस्दा नौ जना पर्यटकको मृत्यु भएको छ । आइतबार हिमाचल प्रदेशमा भएको उक्त दुर्घटनामा परी थप तीनजना घाइते भएका छन् । भारतीय सञ्चारमाध्यमले सार्वजनिक गरेको एक भिडियोमा पहाडको माथिबाट खसेको ढुङ्गाले एउटा पुल नै भत्काएको देखिएको छ । हिमाचल प्रदेशका मुख्यमन्त्री जाइराम ठाकुरल...

  • हात्तीको आक्रमणबाट एक जनाको मृत्यु, एक घाइते

    जनकपुरधाम । सर्लाहीमा हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । हरिवन नगरपालिका -४ बस्‍ने सलाकत मन्सुरकी ६२ वर्षीया पत्नी तेतरी खातुन रहेको प्रहरीले जनाएको छ । स्थानीय आभाष रायको विवाह घरमा जाने क्रममा अचानक सोमबार बिहान २ बजे जंगली हात्तीले आक्रमण गर्दा उनी गम्भीर घाइते भएकी थिइ...

  • इलाममा बुवालाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरा पक्राउ

    काठमाडौं । इलाममा बुवालाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । देउमाई नगरपालिका वडा नम्बर २ पुङफुङका ८५ वर्षीय टेकबहादुर मुखियाको आफ्नै छोरा ३४ वर्षीय गिर्जमानको कुटपिटबाट मृत्यु भएको हो। गिर्जमानले बुवा टेकबहादुरलाई गत बिहीबार ‍कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। कुटपिटबाट उ...

  • पार्किङ गरेको बसमा अपरिचित समूहद्धारा आगजनी

    दाङ । दाङको तुलसीपुरमा पार्किङ गरिराखेको एउटा बसमा अपरिचित समूहले आगजनी गरेको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ रानीघाट खोलानजिकै चार दिनदेखि सडक किनारमा पार्किङ गरिराखेको रा १ ख १८९२ नम्बरको बसमा सोमबार बिहान १ बजेतिर आगजनी भएको हो। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी स्यामु अर्यालले प्रहरीलाई सवा १ ब...

  • १० दिनदेखि हराइरहेकी सम्झनाको शव घरनजिकै जंगलमा फेला

    काठमाडौं । धादिङमा १० दिनदेखि हराइरहेकी युवतीको शव फेला परेको छ। आइतबार बिहान गजुरी गाउँपालिका वडा नम्बर ८ स्थित जंगलमा अन्दाजी २० वर्षीया सम्झना रोकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिनुभयो। उनी गत साउन १ गते बेपत्ता भएकी थिइन्। '१० दिनदेखि हराइरहेकी थिइन्। आज घर नज...

  • १९ वर्षीया किशोरीमाथि करणी गरेको अभियोगमा दुईजना पक्राउ

    तनहुँ । १९ वर्षीया किशोरीलाई करणी गरेको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भानु नगरपालिका-३ चाम्बास बस्ने २४ वर्षीय अशोक गुरुङ लगायत दुईजना रहेका छन् । उनीहरुलाई प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको ईलाका प्रहरी कार्यालय भानुबाट खटिएको प्रहरीले जनाएको छ । ती किशोरीमाथि गुरुङ लगायत पाँचजनाल...

  • ग्रामीण सडकका कारण पहिरो जाँदा आठ घर विस्थापित

    ओखलढुंगा । पहिरोले लिखु गाउँपालिका–९ पोकलीका आठ घर विस्थापित भएका छन् । स्थानीय तहले विस्तार गरेको ग्रामीण सकडका कारण पहिरो जाँदा उक्त घरपरिवार विस्थापित भएका हुन् । गाउँमा खनिएको सडकले घरमुनिबाट तान्ने र माथिबाट पहिरो झर्ने क्रम बढेपछि स्थानीय दुई टोलका परिवार पूर्णरूपमा विस्थापित भएका वडाध्यक्ष सुकवीर तामाङले बताउ...

  • रोल्पामा बलात्कार घटना गाउँमै मिलापत्र गराएको आरोपमा वडा सदस्यसहित ६ जना पक्राउ

    काठमाडौं । रोल्पामा एक महिलामाथि बलात्कार भएको घटना गाउँमै मिलापत्र गरेको आरोपमा वडा सदस्यसहित ६ जना पक्राउ परेका छन्। प्रहरीले २७ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा जेठाजु नाता पर्ने ५१ वर्षीय पुरुषलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेश सुवेदीले जानकारी दिनुभयो। साथै घटना मिला...