रामेछाप । रामेछापको मन्थली नगरपालिका–८ स्थित गाइखुरामा करेन्ट लागेर भारतीय नागरिकको ज्यान गएको छ । करेन्ट लागेर भारतको मोतिहारी घर भएका अर्सद आलमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका सुचना अधिकारी (इन्सपेक्टर) सन्तोष श्रेष्ठले बताउनुभयो । १८ वर्षीय अर्सद गाइखुरामा रहेको एस.के मोटर वर्कशपमा कार्यरत थिए ।...
घटना
-
-
सप्तरीमा नहर भत्किँदा पाँच सयभन्दा बढी घर डुबानमा
सप्तरी । सप्तरीमा सबैभन्दा पुरानो नहर भत्किदा ५ सयभन्दा बढी घर डुबानमा परेको छ भने जनजीवन समेत प्रभावित भएको छ । लगातारको वर्षापछि आएको बाढीले सप्तकोशी नगरपालिका–४ स्थित चन्द्र नहर भत्काएको हो । अमहा, टेंग्रा लगायत खोलाको बाढीले दुई ठाउँमा नहर भत्काएको सप्तकोशी नगरपालिकाका प्रमुख उत्तम गौतमले जनाउनुभयो । दुई स्थानमा...
-
बागलुङको बिहुँमा घाँस काट्ने क्रममा भिरबाट लडेर एकको मृत्यु
बागलुङ । काठेखोला गाउँपालिका–५ बिहुँ, काउलेका ४८ वर्षीय इन्द्रबहादुर पुनको घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको छ। घर नजिकै रहेको झौरियाको भीरमा घाँस काट्न जानुभएका पुनको आज बिहान लडेर मृत्यु भएको वडाध्यक्ष शिवप्रसाद कँडेलले जानकारी दिनुभयो। स्थानीयबासीले खबर गरेपछि बिहुँ–धम्जा प्रहरीचौकीको टोली घटनास्थलतर्...
-
कीर्तिपुरमा सेफ्टी ट्याङ्कीमा खसेर एक बालकको मृत्यु
काठमाडौं । काठमाडौंको कीर्तिपुरमा सेफ्टी ट्याङ्कीमा खसेर एकको मृत्यु भएको छ । दोलखाको कुन्जल गाउँपालिका-४ घर भइ स्वयम्भु बस्ने निवास शेर्पाको छोरा ६ वर्षीय विश्व उदासको सेफ्टी ट्याङ्कीमा खसेर सोमबार साँझ मृत्यु भएको हो । कीर्तिपुर नगरपालिका-१० सुन्दरिघाटस्थित कृषि तथा पशु क्याम्पसको निर्माणधिन ट्याङ्कीमा पर्खाल लगाउ...
-
सर्लाहीमा करेन्ट लागेर एक पूजारीको मृत्यु
जनकपुरधाम । सर्लाहीमा करेन्ट लागेर एक जना पूजारीको मृत्यु भएको छ । बसवरिया गाउँपालिका ६ सोहडवास्थित रामजानकी मठका पुजारी बिष्णु गाउँपालिका ८ बत्रौल निवासी किशोरी दास बैरागीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । भजन किर्तनको लागि मन्दिरको बरण्डामा माइकको तार जोड्ने क्रममा करेन्ट लागेका ६० बर्षीय बैरागीको घट्...
-
बाख्रा चराउन गएकी दुई बालिका माडी नदीमा बगेर बेपत्ता
प्युठान । माडी नदीमा बगेर दुई बालिका बेपत्ता भएका छन् । नदीमा बगेर बेपत्ता हुनेमा प्युठानको सरुमारानी गाउँपालिका वडा नम्बर ४ बैके निवासी बोम बहादुर थापा मगरकी छोरी आठ वर्षीया विपना थापा मगर र मान्द्रे निवासी नुम बहादुर थापा मर्साङी मगरको छोरी सात वर्षीया सर्मिला थापा मगर रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्...
-
अश्लील फिल्म बनाएको अभियोगमा शिल्पा सेट्टीका श्रीमान् कुन्द्रा पक्राउ
काठमाडौं । भारतीय अभिनेत्री शिल्पा सेट्टीका श्रीमान् राज कुन्द्रा पक्राउ परेका छन् । अश्लील फिल्म ‘पोर्न मुभी’ बनाएर विभिन्न एपमा रिलिज गरेको अभियोगमा उनलाई सोमबार राति मुम्बइ प्रहरीले पक्राउ गरेको हो । गत फेब्रुअरीमा उनीविरुद्ध अश्लील फिल्न बनाएर एपमा रिलिज गरेको अभियोगमा प्रहरीमा निवेदन परेको थियो । यही अभियोगमा क...
-
विराटनगरमा एक पुरुष मृतावस्थामा फेला
विराटनगर । विराटनगरको जनआन्दोलन चोक नजिकै एक जना पुरुष शव भेटिएको छ । स्वस्तिक होटल अगाडिको सटर बाहिर ४० देखि ४५ वर्ष उमेरका पुरूषको मंगलबार बिहान ८ बजे मृत अवस्थामा शव फेला परेका हो । गहुँगोरो वर्णका मृतक पुरूषको टाउकोमा चोटपटक लागेको अवस्थामा शव फेला परेको वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी दीपक कार्कीले जानकार...
-
इराकमा बम बिस्फोट हुँदा कम्तीमा २५ को मृत्यु
एजेन्सी । इराकको राजधानी बगदादको एक बजारमा सोमबार भएको एक बम बिस्फोटमा कम्तीमा २५ जना मारिएका छन् भने दर्जनौं घाइते भएका छन् । यो बिस्फोटमा ज्यान गुमाउने र घाइते हुनेहरु धेरैजसो बजारमा इदको किनमेल गर्न गएका थिए । यो बगदादमा पछिल्लो ६ महिनामा भएको सबैभन्दा भयानक बम बिस्फोट हो । व्यस्त अल–वुहालियत बजारमा यो बिस्फोट एक...
-
रोकिराखेको मोटरसाइकलमाथि एक पुरुषको शव फेला
विराटनगर । विराटनगरमा रोकिराखेको मोटरसाइकलमाथि एक जना व्यक्तिको शव भेटिएको छ । सोमबार राति विराटनगर महानगरपालिका-५ बिजुली अफिस चोकमा मोटरसाइकलमा बसेको जस्तै अवस्थामा शव भेटिएको हो । को४प २३१६ नम्बरको मोटरसाइकलमा मृत भेटिएका व्यक्ति विराटनगर-५ मुनालपथका ६७ वर्षीय सुदर्शन न्यौपाने रहेको वडाध्यक्ष मिनकुमार आचार्यले जान...











