• चिमखोलाको गौडामुनीमा ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

    बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–७, चिमखोलाको गौडामुनीमा भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गौडामुनी देखि राहुघाट मंगले जलविद्युत आयोजनाको तेस्रो अडिटको सुरुङतर्फ जादै गरेको ग १ त ७२४१ नम्बरको ट्याक्टर बिहिबार राती सडकबाट करिब ३० मिटर तल खसेर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

  • त्रिभुवन विमानस्थलमा सौर्य जहाज दुर्घटना : चार जनाको शव निकालियो

    काठमाडौँ । त्रिभुवन विमानस्थलमा नजिकै विमान दुर्घटना भएको छ । दुर्घटनापछि अहिले उद्धार जारी छ। प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले चार जनाको शव निकालेका छन् । विमानमा सवार अन्यको अवस्थाबारे आधिकारिक विवरण आउने क्रममा छ । विमानस्थलका अधिकारीहरूका अनुसार विमानले अन्य विमानहरूलाई क्षति पुर्‍याएको छैन । ...

  • महभिरको पहिरोले पुरिएको मोटरसाइकल

    बेनी।जोमसोम सडक अन्र्तगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरमा शनिबार राती पहिरोमा पुरिएको मोटरसाइकल निकालिंदै। बेनी देखि शिखतर्फ जांदै गरेको ध २ प ६०३३ नम्बरको पल्सर कम्पनीको टु ट्वान्टी ब्राण्डको सो मोटरसाइकलमाथि गुडीरहेको अवस्थामा शनिबार राती पहिरो खसेर पुरिएको थियो । मोटरसाइकलका चालक भने भागेर ज्यान बचाउ...

  • म्याग्दीमा भीरबाट लडेर एकको मृत्यु

    म्याग्दी । घाँस काट्ने क्रममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । म्याग्दीको बेनी नगरपालिका १,उपल्लाचौरका ५५ वर्षीय भीमबहादुर थापाको बिहीवार बिहान सोही वडाको ठुलोरानी सामुदायिक वनको चिलाउनेबोट भीरमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । बिहान ६ बजेको समयमा घरबाट घाँस काट्न...

  • ताकममा पहिरोले पुरिएर एक दम्पत्तीको मृत्यु

    म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–७,ताकममा शुक्रबार बिहान पहिरोले घर पुरिँदा एक दम्पत्तीको मृत्यु भएको छ । ताकमको आरखोलामा गयराती घर माथिबाट खसेको पहिरोमा पुरिएर ६५ वर्षिय तुलप्रसाद न्यौपाने र उहाँकी श्रीमती ४९ वर्षिया बालकुमारी न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकाकारी प्रहरी निर...

  • चिमखोलामा पहिरोले चार घरपरिवार विस्थापित

    म्याग्दी  । म्याग्दीको रघुगंगा गाउँपालिका– ७,चिमखोलामा पहिरोले चार घरपरिवार विस्थापित भएका छन् । आज दिउँसो गएको पहिरोले घर उच्च जोखिममा परेका लिबहादुर पुन, दिलबहादुर तिलिजा, नरबहादुर तिलिजा र लालबहादुर पाईजाको परिवार विस्थापित भएका हुन् । चिमखोलाको गैराबारी टोलमा गएको पहिरोले उच्च जोखिममा परेका घरधुरीका महत्वपूर्ण स...

  • अवरुद्ध बेनी–जोमसोम र बेनी- दरबाङ सडक सुचारु

    बेनी ।म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक तीन दिनपछि सञ्चालन भएको छ ।म्याग्दीको रघुगङ्गा गाउँपालिकाको बैसरी, सिरुबारी, अन्नपूर्ण गाउँपालिकाको महभिर, गुइठेभिरमा पहिरो खसेपछि ७४ किलोमिटर दूरीको बेनी–जोमसोम सडक शुक्रबार बिहानदेखि अवरुद्ध भएको थियो । ...

  • अझै सुचारु भएनन् अवरुद्ध म्याग्दीका प्रमुख सडक

    म्याग्दी । अविरल वर्षाले पहिरो खस्दा म्याग्दीलाई राष्ट्रिय राजमार्ग, सदरमुकाम बेनीलाई ग्रामीण क्षेत्र र मुस्ताङसँग जोड्ने सडक अवरुद्ध भएका छन् । जिल्लाको उत्तरी क्षेत्र हुँदै मुस्ताङस्थित चिनको सिमाना कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ मा पर्ने सिरुवारी र बैसरीमा पहिरो ...

  • पर्वतको कार्किनेटामा पहिरोमा परेर दुई जनाको मृत्यु

    पर्वत । पर्वतको फलेवास नगरपालिका -१,कार्कीनेतामा पहिरोमा परेर दुईजनाको मृत्यु भएको छ । शनिबार परेको अविरल वर्षाका कारण गोठ भन्दा माथिको पाखाबाट आएको पहिरोमा परेर दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । मृत्यु हुनेमा पन्छेकै झलक पौडेल र स्याङ्जाको आँधिखोला गाउँपालिका–३ ,का तुलसीराम पौडेल रहेको ...

  • यूएईमा म्याग्दीका जुग्जालीको उपचारको क्रममा निधन

    बेनी । युनाईटेड अरब इमिरेट्स (यूएई) मा कार्यरत एक म्याग्दीलीको डेंगुको संक्रमणबाट ज्यान गएको छ । म्याग्दीको धवलागिरी गाउँपालिका–६, मराङका टविन जुग्जाली ‘शुसिल’को गत जुन २७ तारीखका दिन राशिद अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।स्वास्थ्यमा समस्या देखिएपछि उपचारको लागि अस्पतालमा पुग्नुभएका जुग्जालीलाई चिकित्सकले डेंगुक...