• बिममा दुई जनाको हत्या

    बेनी । म्याग्दीको मालिका गाउँपालिका–७,बिम स्थित दिबोटमा दुई जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार ,शनिबार विहान करिब सात बजेको समयमा सोही वडाको वाइन्दफाँटका टेकप्रसाद रोका (झाँक्री)ले अन्धाधुन्ध ढुंगा र दाउरा प्रहार गर्दा अन्दाजी ८० वर्षिया मनसाङ्ग गर्बुजाको घटनास्थलमै मृत्यु भएको थियो भने ८ वर्...

  • झडपमा गम्भीर घाइते अर्का युवकको पनि मृत्यु

    काठमाडौं । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनका क्रममा भएको झडपमा अर्का युवकको पनि मृत्यु भएको छ ।पाटन अस्पतालमा उपचाररत वीरेन्द्र शाहको पनि मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कठायतले बताउनुभयो ।यसअघि किस्ट अस्पतालमा उपचाररत २३ वर्षीय सुजन राउतको मृत्यु भए...

  • प्रहरीको गोली लागेका राउतको निधन

    काठमाडौं। ललितपुरको बालकुमारीमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका एक युवकको मृत्यु भएको छ ।किष्ट मिडिकल अस्पतालका प्रमुख अमिष पाठकका अनुसार जुम्ला जिल्ला घर भएका २३ वर्षीय सुजन राउतको उपचारका क्रममा निधन भएको हो । राउत हाल भक्तपुरमा बस्दै आउनुभएको थियो । याे पनि पढ्नुहाेस् गोली लागेपछि अचे...

  • ईपीएस आन्दोलनकारीले जलाए मन्त्रीको गाडी

    काठमाडौं । ईपीएस परीक्षाको विषयलाई लिएर आन्दोलनरत युवाहरूले मन्त्रीको गाडी जलाएका छन् । बालकुमारी(सातदोबाटो सडकमा सयौंको संख्यामा प्रदर्शनमा उत्रिएका उनीहरूले बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्री प्रकाश ज्वालाको गाडी जलाएका हुन् । उक्त क्षेत्र अहिले तनावग्रस्त छ । युवाहरूले अहिले सडक कब्जा गरेका छन्...

  • म्याग्दी र कालीगण्डकी नदीमा दुई जनाको शव फेला

    म्याग्दी । म्याग्दी र कालिगण्डकी नदीमा दुई जनाको शव फेला परेको छ । पुस ३ गते विहानदेखि सम्पर्क विहिन हुनुभएकी धवलागिरि गाउँपालिका–७,हिलापोखरीकी ७६ बर्षिया मनकुमारी पुन म्याग्दी नदीमा मृत अवस्थामा फेला पर्नुभएको हो । विहिवार दिउँसो खोर्बाङ स्थित म्याग्दी नदीमा पुनको शब फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स...

  • गोली लागेर छियाछिया परेको विजुलीको पोल काठमाडौंबाट म्याग्दी ल्याइँदैं

    बेनी । तत्कालीन नेकपा माओवादी र शाही नेपाली सेनाको भिडन्तका बेला गोली लागेर छिया छिया भएको बिजुलीको पोल म्याग्दी नै फिर्ता गरिने भएको छ। बेनीको मंगलाघाट बजार छेउमा रहेको नेपाली सेनाको तत्कालिन समयमा कालीप्रसाद गण (ई)छेउमा रहेको विजुलीको पोलमा भिडन्त क्रममा सयौं गोली लागी प्वाल नै प्वाल परेको अवस्थामा रहेको थियो । भ...

  • बरंजाबाट बेनी आउँदै गरेको बोलेरो जीप डम्मरामा दुर्घटना हुँदा ५ जना घाइते

    म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका–३,बरंजाबाट सदरमुकाम बेनी तर्फ आउँदै गरेको बोलेरो जीप बेनी नगरपालिका– ६,स्थित डम्मरामा दुर्घटना भएको छ । दुर्घटना परि चालक सहित ५ जना घाईते भएका छन । सोमबार दिउसो सवा १२ बजेको समयमा ग १ ज ८०४२ नम्बर उक्त बोलेरो जीप बेनी दरवाङ सडकबाट करिव १ सय मिटर तल खसेको थियो । दुर्घटना परि घा...

  • बेपत्ता युवतीको शव फेला

    म्याग्दी । पर्वतको जलजला गाउँपालिका–३,स्थित माटेपानी भिरमा एक युवतीको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक खुमलाल भुसालका अनुसार,सो शव म्याग्दीको मङ्गला गाउँपालिका–३,बरङ्जा घर भई हाल बेनी नगरपालिका–८,क्याम्पसचोक बस्ने ३० वर्षिया पुष्पा सापकोटाको हो । सापकोटा सदरमुकाम बेनीबाट २० दिन अघि...

  • भिरबाट लडेर कांग्रेस वडा इकाइ सभापति सापकाेटाको मृत्यु

    बेनी । म्याग्दीको मंगला गाउँपालिका–५,पिपलबोटका तुलसीराम सापकोटाको भिरबाट लडेर मृत्यु भएको छ । बुधबार साँझ सोही वडाको धारा गाउँबाट घर आउने क्रममा लाम्मेलाको भिरबाट लडेर सापकाेटाकाे  मृत्यु भएको हो । कांग्रेस मंगला गाउँपालिका सचिव विरेन्द्र बुढाथोकीका अनुसार ,बुधबार साँझ करिब ६ बजेको समयमा अन्दाजी ६० वर्षिय सापकोटाको भिर...

  • बरंजाका पहिरो पिडितलाई माओवादीको सहयोग

    बेनी । म्याग्दीको मंगला गाउँपालिका –३, बरंजाको घाम्ताङका पहिरो पिडित शेरबहादुर दर्जीका परिवारलाई नेकपा माओवादी केन्द्रको वडा कमिटिले सहयोग गरेको छ । माओवादी केन्द्रका स्थानीय नेता कार्यकर्ताहरुबाट रु. १८ हजार ८३५ संकलन गरेर दर्जीलाई सोमबार हस्तान्तरण गरेका हुन् । असोज १६ गते बेलुकी ९ बजेतिरको समयमा घरमाथिबाट खसेको पहिर...