• रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु

    जनकपुरधाम । धनुषामा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । क्षीरेश्वरनाथ नगरपालिका–५ सिन्धुली टोलमा पार्क गरी राखिएको ट्रकमा मंगलबार बिहान साढे २ बजे मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। राजमार्ग भन्दा झन्डै अढाई किलोमिटर भित्र रोकिराखेको ना २ ख ८६२४ नम्बरको ट्रकमा लु ८३ प ८६५...

  • कोटेश्वरको डेरामा गोली र नक्कली सुन फेला परेको घटनामा फरार दुई पक्राउ

    काठमाडौँ । काठमाडौंको कोटेश्वरको डेरा कोठामा चार राउन्ड गोली र नक्कली सुन फेला परेको घटनामा फरार रहेका दुई पक्राउ परेका छन्। प्रहरीले यस घटनामा फरार रहेका दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो। काठमाडौं महानगरपालिका–३२ कोटेश्वर नरेफाँटस्थित एक घरमा ड...

  • आगो लगाएर श्रीमतीको हत्या, श्रीमान पक्राउ

    काठमाडौँ । काठमाडौंको कपनमा गएराति श्रीमानले श्रीमतीको हत्या गरेका छन् । प्रहरीले पत्नीको हत्या आरोपमा बुढानिलकण्ठ नगरपालिका–१० कपनस्थित आकाशे धारा नजिक डेरामा बस्ने सिरहा लाहान नगरपालिका–७ घर भएका प्रवीण चौधरीलाई पक्राउ गरेको छ । ४२ वर्षीय प्रविनले श्रीमती ३० वर्षीया अस्मिता चौधरीको हत्या गरेको जिल्ला प्रहरी परिसर ...

  • चालू आर्थिक वर्षमा ३४ गैँडा मरे

    चितवन । चितवन राष्ट्रिय निकुञ्जमा साउनयता ३४ गैँडा मरेका छन् । दुई चोरी शिकारीबाट मारिएको अनुमान छ भने अन्य प्राकृतिक कारणले मरेका हुन्।निकुञ्जमा गत आर्थिक वर्षमा प्राकृतिक कारणबाट ३३ गैँडा मरेका थिए। सबैभन्दा बढी एकै वर्षमा प्राकृतिक कारणबाट ४३ सम्म गैँडा मरेको तथ्याङ्क छ। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीक...

  • टिकटका लागि जसपामा कुटाकुट, १० जना नेता घाइते

    धनुषा । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा टिकट लिनका लागि जनता समाजवादी पार्टी नेपालमा कुटाकुट भएको छ । आइतबार बिहान जनकपुरधामस्थित राजदरबार होटलमा बसेको बैठकमा टिकट वितरणको विषयमा भएको विवादले उग्ररूप लिँदा नेता तथा कार्यकर्ताबीच कुटपिट भएको हो । कुटपिटको क्रममा जसपा नेपालका केन्द्रीय कार्यकारिणी सदस्य ...

  • पूर्वराज्यमन्त्री झाको निधन

    काठमाडौँ । पूर्वराज्यमन्त्री एवं लोकतन्त्रिक समाजवादी पार्टी (लोसपा) की प्रदेशसभा सदस्य डिम्पलकुमारी झाको निधन भएको छ। क्यान्सर रोगबाट पीडित झाको उपचारका क्रममा गए राति काठमाडौंमा निधन भएको लोसपा नेता सुरेन्द्रकुमार झाले जानकारी दिनुभयो। पछिल्लो दुई वर्षदेखि उहाँ क्यान्सरबाट पीडित हुनुहुन्थ्यो।संविधानसभा सदस्यसमेत र...

  • अज्ञात समूहद्धारा नमाज पढिरहेकाहरुमाथि आक्रमण, ८ जना घाइते

    दाङ । दाङको एक मस्जिदमा अज्ञात समूहबाट आक्रमण हुँदा नमाज पढिरहेका ८ जना घाइते भएका छन् । घाइते मध्ये एकजना गम्भीर छन् भने अन्य सात जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । लमहीका स्थानीय मुस्लिम समुदायले सुनन्त फैजाने रजा मस्जिदमा नमाज पढिरहेको बेला बाहिरबाट आएका केही अपरिचित व्यक्तिको समूहले धारिलो हतियार र ई...

  • रुसी आक्रमणबाट युक्रेनमा ६० अर्ब डलरको क्षति

    एजेन्सी । विश्व बैंकका अनुसार करिब दुई महिनादेखि चलिरहेको युक्रेनमाथिको रुसी आक्रमणले झण्डै ६० अर्ब डलरको नोक्सान भइसकेको छ । विश्व बैंकले प्रारम्भिक अनुमानका आधारमा यो तथ्याङ्क पेस गरेको हो । यसमा युद्धको लगातार बढिरहेको आर्थिक खर्च जोडिएको छैन । विश्व बैंकका अध्यक्ष डेभिड मालपासले युद्धको क्षति सार्वजनिक गर्न आयोज...

  • ललितपुरको अक्सिजन प्लान्टमा विष्फोट, एक मजदुरको मृत्यु , ७ घाइते

    काठमाडौं । ललितपुरस्थित पाटन ओैधोगिक क्षेत्रमा रहेको सगरमाथा अक्सिजन प्लान्ट उधोगमामा विष्फोट भएको छ । अक्सिजन भर्ने क्रममा बिहीबार बिहान विष्फोट हुँदा एकजनाको मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता सिद्दिविक्रम शाहले अन्नपूर्णलाई जानकारी दिए। उनका अनुसार विष्फोटबाट एकजना मजदुरको मृत्यु भएको हो । सातजन...

  • रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    रौतहटको राजपुर नगरपालिका–३ अजाद चोकमा सोमबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा एकजना घाइते भएका छन् । मृत्यु हुनेमा रौतहटकै गौर नगरपालिका–८ पुरेन्वा दरबारका अन्दाजी ३० बर्षीय अलि महमद रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा गौर स्थित जिल्ला अस्पतालमा राती पौने १० बज...