• गाडी र जिप ठोक्किँदा ५ जनाको मृत्यु

    काठमाडौँ । भारतीय पर्यटक बोकेको गाडी र जिप ठक्कर खाँदा काभ्रेमा पाँच जनाको मृत्यु भएको छ। भारतीय यात्रु बोकेको गाडी र सिन्धुलीबाट काठमाडौं आइरहेको यात्रुबहाक जिप आज मध्यान्ह १२:१५ बजे काभ्रेको रोशी गाउँपालिका वडा नम्बर १ स्थित बढुवेशीमा दुर्घटनामा परेको थियो। प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार दुर्घटनामा परेर ...

  • डा. चैतन्य सुब्बाको निधन

    काठमाडौँ । आदिवासी जनजाति अभियन्ता तथा योजनाविद् डा चैतन्य सुब्बाको मनमोहन कार्डियो भास्कुलर सेन्टरमा उपचारको क्रममा मंगलबार राति १० बजेतिर निधन भएको छ । मुटुमा समस्या देखिएपछि उनी अस्पताल भर्ना गरिएका थिए । पारिवारिक स्रोतका अनुसार लामो समयदेखि उच्च रक्तचाप, मधुमेहबाट समेत पीडित उनको ७६ वर्षको उमेरमा निधन भएको हो । ...

  • उत्तर कोरियाद्वारा व्यालिस्टिक मिसाइल प्रहार

    एजेन्सी । उत्तर कोरियाले व्यालिस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ । उत्तर कोरियाली नेता किम जोङ उनले प्योङयाङको आणविक हतियारलाई ‘सबैभन्दा छिटो गतिमा’ बढाउने प्रतिबद्धता जनाएको एक सातापछि उत्तरले व्यालिस्टिक मिसाइल प्रहार गरेको जनाएको हो । आणविक परीक्षणलाई लिएर उत्तर कोरियामाथि विभिन्न प्रतिबन्...

  • क्रेनमा बस दुर्घटना हुँदा १६ जनाको मृत्यु

    एजेन्सी । क्रेनमा मंगलबार भएको एक बस दुर्घटनामा परी कम्तीमा पनि १६ जनाको ज्यान गएको छ। पश्चिमी युक्रेनको सिटने भन्ने स्थानमा एक यात्रुबाहक बस र इन्धन बोकेको ट्रक एक आपसमा ठोकिएका थिए। त्यस क्रममा बसमा रहेका १६ जना यात्रुको निधन भएको थियो भने अरु ६ जना घाइते भएका थिए। स्थानीय समयानुसार मंगलबार साँझ ७ः२० मा सो दुर्...

  • सिरहामा जसपा केन्द्रीय सदस्य अधिकारीमाथि आक्रमण

    सिरहा । सिरहामा जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय कार्यकारिणी सदस्य तथा केन्दीय पार्टी कार्यालय सचिव प्रकाश अधिकारीमाथि आक्रमण भएको छ । पश्चिमबाट पूर्व आइरहेका उहाँमाथि पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहा र मिर्चैया नगरपालिकाको सीमानामा पर्ने घुर्मी खोला पुल नजिक मंगलबार राति अज्ञात समूहले आक्रमण गरेको ह...

  • बरंजामा जिप दुर्घटना , ७ जना घाईते

    म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका ३ बरंजामा बोलेरो जिप दुर्घटना भएको छ । मंगलबार अपरान्ह ४ बजेकाे समयमा ध १ ज ६०४ नम्वरको बोलेरो जिप दुर्घटना हुँदा जिपमा सवार सात जना घाईते भएका छन । जिप पाखाघर नेरको घुम्ती बाट करिव ३० मिटर तल पुगेर वाँसको घारीमा अड्किएको थियो । घाईतेहुनेहरुमा मंगला ३ निवासी प्रेम प्रसाद छन्त्य...

  • बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ

    नवलपरासी । आफ्नै बुवा ५० वर्षीय शंकर यादवलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामग्राम नगरपालिका–१४ प्रसावल बस्ने ३२ वर्षीय बालगोबिन्द यादव रहेका छन् । उनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । बालगोबिन्दले कुटपिट गर्दा गम्भीर घाइते भएका शंकरको पृथ्वीचन्द्र अस्पताल पर...

  • रूकुम पश्चिममा दुई पक्षबीच झडप हुँदा ६ जना घाइते

    काठमाडौँ । रूकुम पश्चिममा दुई पक्षबीच झगडा हुँदा ६ जना घाइते भएका छन्। सोमबार राति त्रिवेणी गाउँपालिका–१ स्थित दुई पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले जानकारी दिनुभयो। घाइतेहरू तीन जना माओवादी केन्द्रका उम्मेदवार समर्थक छन् भने तीन जना स्वतन्त्र उम्मेदवारका समर्थक हुन्।...

  • पाँच तलामाथिबाट खसेर एक महिलाको मृत्यु

    भक्तपुर । आफ्नै घरको छतबाट खसेर भक्तपुरमा एक महिलाको मृत्यु भएको छ। भक्तपुर नगरपालिका–८ लिवालीमा सोमबार साँझ ७स् १५ बजे पाँच तलामाथिको छतबाट खसेर ४४ वर्षीया लक्ष्मीसुन्दर कुसाथाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो।छतबाट खसेपछि उपचारका लागि मध्यपुर अस्पताल थिम...

  • गाडीको ठक्करबाट वरिष्ठ हवल्दारको मृत्यु

    धनुषा । धनुषामा नम्बर नखुलेको गाडीको ठक्करबाट ईलाका प्रहरी कार्यालय ढल्केबरमा कार्यरत रहेका प्रहरी वरिष्ठ हवल्दार भोजराज पराजुलीको मृत्यु भएको छ । पूर्वपश्चिम लोकमार्ग अन्तर्गत ढल्केवर चोकमा हिँडेर प्रहरी कार्यालय जाँदै गरेका पराजुलीलाई गाडीले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको ढल्केबरका प्रहरी निरीक्षक रामसागर...