• रुकुम पूर्वमा एमाले कार्यकर्ताको हत्या आरोपमा ३ जना पक्राउ

    रुकुम । पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिकामा एमाले निकट जुनमाया बुढाको हत्या भएको छ । वैशाख १९ मा नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको थियो । झडपपछि जुनमाया बेपत्ता भइन् । वैशाख २६ मा जुनमाया पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर–११ स्थित जंगलमा मृत भेटिइन् । जुनमायालाई हत्या गरेको आरोपमा ३ जना...

  • श्रीलंकामा कानुन उल्लंघन गर्नेलाई गोली हान्ने आदेश

    कोलम्बो । श्रीलंकामा सरकार विरोधी प्रदर्शन रोक्न सुरक्षाकर्मीलाई कानुन उल्लंघन गर्नेलाई गोली हान्ने आदेश दिइएको छ । इतिहासमै अहिलेसम्मकै खराब आर्थिक संकटलाई लिएर प्रदर्शनकारीले राष्ट्रपति गोटाबाया राजापाक्षेको राजीनामा माग गरिरहेका छन् ।सोमबार गोटाबायका दाइ महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । ...

  • सर्लाहीमा लोसपा र माके कार्यकर्ताबिच झडप हुँदा २५ भन्दा बढी घाइते

    रौतहट । चुनाव प्रचारको अन्तिम दिनको साँझ सर्लाहीमा दुई पक्षबिच झडप भएको छ। चुनाव प्रचार प्रसारको अन्तिम दिन मंगलवार साँझ सर्लाहीको गोडैतानगरपालिका ६ मा दुई वडाध्यक्ष उम्मेदवारले शन्ति प्रदर्शन गर्ने क्रममा एकै ठाउँमा जम्काभेट भएपछि झडप भएको हो। वडा नम्बर ६ रामवनमा नेकपामाओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी ...

  • नारच्याङमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मंगलबार राती निलगिरीखोला जलविद्युत आयोजनामा सिमेन्ट पु¥याएर फर्कदै गरेको ग २ ख ६५८ नम्बरको ट्रक दुर्घटना हुँदा सवारी धनी र चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ । अन्नपूर्ण गाउँपालिका–१ दोव...

  • भारोत्तोलन खेलाडी सञ्जुको अन्तिम संस्कार बाँकेमा हुने

    काठमाडौं । मंगलबार निधन भएकी भारोत्तोलन खेलाडी सञ्जु चौधरीको शव बाँके लगिने भएको छ । राष्ट्रिय खेलकुद परिषदमा मंगलबार अन्तिम श्रद्धान्जली अर्पण गरेपछि अन्तिम संस्कारका लागि उनको शव गृहजिल्ला बाँके लैजान लागिएको हो । उनको परिवारलाई काठमाडौंमै आउन भनिएको तर गृहजिल्लामै अन्तिम संस्कार गर्ने इच्छा व्यक्त गरेका कारण बाँक...

  • पौडी खेल्दा बेपत्ता बालक भेटिएनन्

    तनहुँ । तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टारस्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा सोमबार बेपत्ता भएका बालक फेला परेका छैनन् । बेपत्ता हुनेमा घिरिङ गाउँपालिका–५ धेनुङका १२ वर्षिय ईश्वर विक रहेको प्रहरीले जनाएको छ । सोमबार दिउँसोदेखि बेपत्ता बालक अझै फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्...

  • रोल्पामा कांग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार

    रोल्पा । नेकपा माओवादी केन्द्रका कार्यकर्ताको खुकुरी प्रहारबाट नेपाली कांग्रेसका दुई जना कार्यकर्ता घाइते भएका छन्। सोमबार बेलुका करिब ८ बजेतिर गंगादेव गाउँपालिका–५ बस्नेयौटामा माओवादी केन्द्र निकट वाइसीएलका कार्यकर्ताले खुकुरी प्रहार गर्दा कांग्रेस निकट तरूण दलका वडाध्यक्ष ३० वर्षीय मनबहादुर बुढा र २० वर्षीय कमल बुढा ...

  • एमाले कार्यकर्तामाथि कांग्रेस कार्यकर्ताद्वारा आक्रमण

    बुटवल । रुपन्देहीको तिलोत्तमामा एमाले कार्यकर्तामाथि कांग्रेस कार्यकर्ताले आक्रमण गरेका छन् । आक्रमणमा परी तिलोत्तमा नगरपालिका–१६ बिहुलीका सन्जीत भण्डारी घाइते भएका हुन् । आक्रमणबाट भण्डारीको कान, छाती र टाउकोको पछाडि गहिरो चोट लागेको छ । सोमबार राति साढे ११ बजेतिर पाँच÷छ जनाको संख्यामा आएका कांग्रेस कार्यकर्ता सिधै...

  • रोल्पा र रूकुममा कांग्रेस-माओवादी कार्यकर्ताबीच दिनहुँ झडप

    दाङ । स्थानीय तह निर्वाचन नजिकिएका बेला रोल्पा, रूकुममा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच दिनहुँजसो झडप भइरहेका छन्।केन्द्र र प्रदेश सरकारमा सँगै रहेका कांग्रेस र माओवादीबीच भने स्थानीय चुनावका बेला विभिन्न जिल्लाहरूमा कुटाकुट र झडप हुने गरेका छन्।मंगलबार बेलुकी रोल्पाको गंगादेब गाउँपालिका वडा नम्...

  • सागमा स्वर्ण विजेता सञ्जु ललितपुरमा मृत फेला

    काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सञ्जु चौधरी मंगलबार मृत अवस्थामा भेटिएकी छिन् । एसियाली खेलकुदको तयारीका क्रममा रहेकी सञ्जु ललितपुरको महालक्ष्मी नगरपालिका–९ लुभुमा प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी थिइन् । उनी बिहान ५ः३० बजे मृत अवस्थामा पाइएको ललितपुरका प्रहरी उपरीक्षक (एसपी...