• पल शाह प्रकरणमा भट्टराईको टिप्पणी : न्यायिक फैसला सबैले मानौं

    काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पल शाह प्रकरणबारे टिप्पणी गर्दै न्यायिक फैसला सबैले मान्नुपर्ने बताउनुभएको छ । उहाँले ‘मर्दकी दशवटी’ भन्ने मानसिकता बोकेर पीडकको पक्ष लिनु लज्जास्पद भएको बताउनुभएको छ। अनलाइनखबरमा बिहीबार प्रकाशित ‘उनले लड्ने आँट गरेकी छिन्, बाँच्ने साहस हामीले दिउँ’ शीर्षकको समाचा...

  • भरतपुरमा ट्रयाक्टरको ठक्करबाट ट्राफिक प्रहरीको मृत्यु

    चितवन । चितवनको भरतपुर महानगरपालिका–६ जय नेपालचोकमा बिहीबार राति ट्रयाक्टरको ठक्करबाट ट्राफिक प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका १४ राधापुर घर भई जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी नायव निरिक्षक अर्जुन पौडेल रहेका छन् । पौडेलको घटनास्थलमै मृत्यु भएको हो । बिहीबार राति ९ बजे...

  • दक्षिणपूर्वी रोमानियामा दुर्घटना हुँदा कम्तीमा ५ जनाको मृत्यु

    एजेन्सी । हराएको लडाकु विमानको खोजीमा रहेको हेलिकप्टर बुधबार राति दुर्घटना हुँदा त्यसमा सवार सबै पाँचै जनाको मृत्यु भएको छ । IAR 330 Puma हेलिकप्टर,MiG 21 Lancer  जेटको खोजी र उद्धार अभियानमा उडेको थियो । हेलिकप्टरले कन्ट्रोल टावरसँग रेडियो सम्पर्क गुमाएको र २०–४४ बजेतिर राडारबाट गायब भएको राष्ट्रिय रक्षा मन्त्रालयले ज...

  • युक्रेनमाथि रुसको हमलापछि १० लाख पलायन भइसकेका छन् : संयुक्त राष्ट्र संघ

    एजेन्सी । संयुक्त राष्ट्रले युक्रेनमाथि हमलाका कारण हालसम्म करिब १० लाख जना पलायन भइसकेको र छिमेकी देशको शरण लिन बाध्य भएको बताएको छ । पलायन भएको यो संख्या पछिल्लो सात दिनको हो । रुसले अघिल्लो बिहिबार युक्रेनमा हमला गरेको थियो । बीबीसी पत्रकार लुईस गोडालले युक्रेनको शरणार्थी संकट सन् २०१५ को युरोपको शरणार्थी संकटभन्...

  • रुसी आक्रमणको निन्दा प्रस्तावको पक्षमा नेपालसहित १४१ मुलुकद्वारा मतदान

    काठमाडौँ । संयुक्त राष्ट्रसंघको आपत्कालीन महासभामा नेपालले युक्रेनमाथि रुसले गरेको आक्रमणको निन्दा प्रस्तावको पक्षमा मतदान गर्दा दुई छिमेकी मुलुकहरू भारत र चीन भने मतदानमा सहभागी भएनन् । न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा बुधबार राती भएको मतदानमा नेपालले प्रस्तावको पक्षमा मतदान गरेको हो । उक्त प्रस्तावमा...

  • ४ हजार बिलासी कार बोकेको जहाज समुद्रमा डुब्यो

    एजेन्सी । पोर्चुगलको अजोर्ज टापुसमूहभन्दा पर आन्ध्र महासागरमा हजारौँ विलासी कार बोकेको एउटा पानी जहाज डुबेको छ । लगभग २ साता अगाडि उक्त जहाजमा आगो लागेको थियो । उक्त जहाजले पोर्श र बेन्टलीसहित झन्डै ४ हजार बिलासी कार बोकेको थियो । उक्त जहाज जर्मनीको बन्दरगाहबाट अमेरिकातर्फ हिँडेको थियो । फेब्रुअरी १६ मा आगलागी भएपछि...

  • युक्रेनको खारकिएभमा भएको हमलामा २१ जनाको मृत्यु, ११२ घाइते

    एजेन्सी । युक्रेनको दोस्रो सबैभन्दा ठूलो शहर खारकिएभमा भएको रुसी हमलामा २१ जनाको मृत्यु भएको छ भने ११२ घाइते भएका छन् । खारकिएभका मेयरले यसबारे जानकारी दिएका हुन् । यद्यपि, खारकिएभ रिजनल स्टेट एड्मिनिस्ट्रेशनका गभर्नरले खारकिएभमा मंगलबार रातभरी भएको भारी बम विस्फोटको बावजुद सबै रुसी आक्रमणहरू विफल भएपछि रोकिएको बताए...

  • साहित्यकार बीके पाल्पालीको निधन

    काठमाडौँ । साहित्यकार बीके पाल्पाली (विजय पोख्रेल) को निधन भएको छ । लामो समयदेखि मिर्गौला रोगबाट पीडित पाल्पालीको मङ्गलबार राति ११ः२० बजे निधन भएको नेपाल प्रज्ञा प्रतिष्ठानका सचिव प्रा. जगत् उपाध्याय ‘प्रेक्षित’ले जनाउनुभएको छ । पेरोल साहित्य प्रतिष्ठानका अध्यक्षसमेत रहेका पाल्पाली कानुन र पत्रकारिता पेसा अँगाल्दै आ...

  • रुसी फौजद्वारा युक्रेनको अर्को शहरमाथि कब्जा

    एजेन्सी । युक्रेनमाथि आक्रमण जारी राखेको रुसले पछिल्लो पटक दक्षिणी शहर खेअरसनमाथि नियन्त्रण कायम गरेको समाचार आएको छ । साढे दुई लाख जनसङ्ख्या रहेको खेअरसन शहरका मेयरले खानेकुरा र औषधि आपूर्तिको सुनिश्चितताका लागि सहायता निकाय तथा सरकारहरुलाई गुहारेका छन्। त्यसैगरी घाइतेहरूको उद्धारमा सघाउन पनि उहाँले अपिल गर्नुभए...

  • दाङमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

    रुपन्देही । दाङका छुट्टाछुट्टै ठाउँमा भएका सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । दाङको देउखुरीमा कार र मोटरसाइकल एकआपसमा ठोकिँदा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका ७ आनन्दपुर बस्ने मोटरसाइकलमा सवार सिमासर चौधरीको छोरी १० वर्षीया सन्ध्या चौधरी रहेको जिल्ला प...