एजेन्सी । इथियोपियामा खडेरीका कारण ठूलो संख्याका नागरिक विस्थापित भएका छन् । साथै यहाँका लाखौँ पशु चौपाया पनि मरेको बताइएको छ । संयुक्त राष्ट्रसंघले सो कुराको जानकारी दिएको हो । संयुक्त राष्ट्रसंघकाअनुसार यहाँका ८ लाख ४५ हजार मानिस विस्थापित भएका छन् । उनीहरु खडेरीका कारण खाद्यान्न खोज्ने क्रममा विस्थापित हुन पुगेका...
घटना
-
-
आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु ,एक गम्भिर घाइते
बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ स्थित भिरखर्क सामुदायीक जंगलमा लागेको आगो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ । आगो निभाउने क्रममा मंगलबार दिउँसो करिब तीन बजेको समयमा अन्दाजी २६ बर्षिय मबहादुर बोहराको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।सोही आगलागिमा परी मृतक बोहराका भा...
-
मोटरसाइकलको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु
काठमाडौँ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० राझाँचोकमा सोमबार राति मोटरसाइकलको ठक्करबाट सुरक्षा जाँचमा खटीएका एक जना प्रहरीको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा बर्दिया बाँसगढी नगरपालिका–६ घर भइ अस्थायी प्रहरी बिट राझाँ बाँकेमा कार्यरत प्रहरी हवल्दार ३६ वर्षीय भुपेन्द्र शाही र...
-
सवारी दुर्घटनामा १ जनाको मृत्यु ६ जना घाइते
मोरङ । मोरङको छुट्टा–छुट्टै दुई स्थानमा भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु ६ जना घाइते भएका छन्। कोसी राजमार्गअन्तर्गत विराटनगर महानगरपालिका–४ आयल निगम अगाडि पिकअप भ्यानले ठक्कर दिँदा एक जना वृद्धको मृत्यु भएको मोरङ ट्राफिक प्रहरीले जनाएको छ। दक्षिणतर्फबाट उत्तरतर्फ जाँदै गरेको प्रदेश १–०२–००–२ च ५०५७ नम्बरको ...
-
एकै घरभित्र पाँच जना बेहोस अवस्थामा फेला, एकजनाको मृत्यु
काठमाडौं । काठमाडौंको रामकोटमा घरभित्र पाँच जना बेहोस अवस्थामा फेला परेका छन् । तीमध्ये एकजनाको मृत्यु भएको छ । उपचारका क्रममा ३३ वर्षीय सुवर्णमान प्रधानको मृत्यु भएको प्रहरीले जनाएकोछ । चार जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । बेहोस अवस्थामा फेला परेलगत्तै प्रहरीले मनमोहन मेमोरियल अस्पतालमा तत्कालै पुर्Ȁ...
-
ललितपुरमा एकै परिवारका ५ जनाको मृत्यु
काठमाडौं । ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–४ नल्लुमा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । घरभित्रै मृत्यु भएको अवस्थामा चार जनाको शव भेटिएको छ भने एकजनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा ५५ वर्षीया काइँली स्याङ्तान, २३ वर्षीया सुषमा, ९ वर्षीय आशिष, ७ वर्षीय आस्माको घरभित्रै मृत्यु...
-
रसुवामा करिब दुई सय हेक्टर वन क्षेत्रमा डढेलो
रसुवा । सुख्खा मौसम सुरु भएसँगै रसुवाको वन क्षेत्रमा डढेलो लाग्न थालेको छ । शनिबारदेखि लामटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र र वन क्षेत्रमा डढेलो लाग्न थालेको हो । वन क्षेत्रमा पर्ने गोसाइँकुण्ड गाउँपालिका–१ रोङ्गादेखि दाहालफेदी सामुदायिक वन र नाकथलीको लेकको जंगलमा शनिबार बिहानदेखि डढेलो लागेको डिभिजन वन कार्यालय रसुवाका...
-
छात्रालाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ
बुटवल । अर्घाखाँचीमा १५ वर्षीया छात्रालाई जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् । मालारानी गाउँपालिकाको एक माध्यमिक विद्यालयका २७ वर्षीय शिक्षकले सोही विद्यालयमा अध्ययनरत १५ वर्षीया छात्रालाई जबरजस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले पक्राउ गरेको हो । ती शिक्षकले छ...
-
दमौली आगलागी पीडितलाई राहत उपलब्ध गराउन कांग्रेस र एमालेको माग
दमौली । तनहुँको व्यास नगरपालिका–४ मा आइतबार भएको आगलागीबाट पीडित भएकालाई राहत उपलब्ध गराउन नेपाली कांग्रेस र नेकपा (एमाले) ले सरकारसँग माग गरेका छन्।आगलागीबाट घर क्षति भएकालाई उचित राहत उपलब्ध गराउन ती दुई पार्टीले सरकारसँग माग गरेका हुन्। कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालद्वारा जारी विज्ञप्तिमा भूपाल हार्डवेयर...
-
नवजात शिशु हत्या आरोपमा आमा पक्राउ
चितवन । नवजात शिशुको हत्या आरोपमा चितवनबाट एक महिला पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा कालिका नगरपालिका–१० की २१ वर्षीय मञ्जु चेपाङ छिन्। गत १७ गते अपराह्न ४ बजे कालिका नगरपालिका–१० टुँडिखेलमा सालनालसहितको नवजात शिशु फेला मृत परेको थियो। प्रहरीका अनुसार अनुसन्धानका क्रममा चेपाङले जन्म दिएर शिशुको हत्या गरी फालेको खुल...
- « Previous Page
- 1
- …
- 49
- 50
- 51
- 52
- 53
- …
- 359
- Next Page »





















