• बाढी–पहिरो र डुबानका कारण मृत्यु हुनेको संख्या १७० पुग्यो , ४२ जना बेपत्ता

    काठमाडौँ । गृह मन्त्रालयले बिहीबारदेखिको वर्षासँगैको बाढी पहिरोबाट १७० जनाको मृत्यु भएको जनाएको छ । मन्त्रालयले आइतबार राति पत्रकार सम्मेलन गर्दै ४२ जना बेपत्ता र १११ घाइते भएको समेत जानकारी गरायो । प्रवक्ता ऋषिराम तिवारीले खोज तथा उद्धार र राहतका लागि सबै सुरक्षा निकायहरू परिचालित भई हालसम्म करिब चार हजार विपद्...

  • बाढी–पहिरो र डुबानमा परी देशभर ६६ जनाको मृत्यु ,७९ बेपत्ता

    काठमाडौं ।तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर अहिले साँझसम्म ६६ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले दिएको जानकारी अनुसार शनिबार साँझ ५ बजेसम्ममा देशभर गरेर ६६ जनाको मृत्यु भएको र अन्य ७९ जना बेपत्ता भएका छन् । हालम्म विपद्मा परेर ३५ जना घाइते भएका सशस्त्र प्रहरीका प्...

  • म्याग्दी नदीले बगाउँदा आठ वर्षिय बालक बेपत्ता

    म्याग्दी । म्याग्दी नदीले बगाएर एक बालक बेपत्ता हुनुभएको छ । म्याग्दीको मालिका गाउँपालिका–६,स्थित दरबाङमा शुक्रबार साँझ सोही वडाको छ्यारछ्यारे स्थित झोलुङ्गे पुल नजिकै किनारमा पौडी खेल्ने क्रममा खोलाले बगाएर सोही गाउँपालिका–१,निस्कोट घर भई हाल दरबाङमा बस्दै आउनुभएका सागर पटेलका छोरा आठ वर्षिय सलमान पटेल बेपत्ता हुनुभएक...

  • पुथाले गुमायो दुई जनप्रतिनिधिसहित तीन व्यक्ति

    रुकुम पश्चिम । रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाले दुई जनप्रतिनिधिसहित तीन व्यक्ति गुमाएको छ । आज बिहान काडमाडौँबाट रुकुमपूर्व आउँदै गरेको सरकारी गाडी बागलुङको गलकोट नगरपालिका–२, स्थित भुङखानीमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा पुथाउत्तरगङ्गाकी उपाध्यक्ष ३३ वर्षीय भूपेन्द्रा बुढ...

  • बागलुङमा बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु , एक जना गम्भीर घाइते

    बागलुङ  ।मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङको गलकोट नगरपालिका–२ ,भुङ्खानीमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । गलकोट तर्फ जाँदै शुत्रबार विहान करिब आठ बजेको समयमा रा १ झ २०० नम्बर को बोलेरो जिप दुर्घटना हुँदा दुई महिला र एक पुरुषको मृत्यु भएको हो भने एक जना घाइते भएका छन् । मृत्यु र घाइते हुने कसैको...

  • मिना परियार हत्या प्रकरण : पाँच प्रतिवादी पुर्पक्षका लागि थुनामा

    म्याग्दी ।१९ वर्षिया मिना परियारको हत्या मुद्धाका सबै प्रतिबादीहरुलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । म्याग्दीको बेनी नगरपालिका–९, तोरीपानीकी १९ वर्षीय मिना परियारको हत्या मुद्दाका सबै पाँचै जना प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । ज्यानसम्बन्धी कसुरमा म्याग्दी जिल्ला अदालतको मङ्गलबारको थुनछेक बहसपछि उनीह...

  • मिना परियार हत्या प्रकरण : प्रेमिका भनिएका राम खत्री सहित पाँच जना विरुद्ध मुद्धा दायर

    म्याग्दी । जिल्ला प्रहरी कार्यालय म्याग्दीले बेनी नगरपालिका–९, तोरीपानीकी १९ वर्षीय गर्भवती प्रेमिका मिना परियारको हत्या गरी गाडेका प्रेमी राम खत्रीविरुद्ध शुक्रबार जिल्ला अदालतमा ज्यान सम्बन्धी कसुरमा अभियोगपत्र दर्ता गरेको छ । गत पुस १६ गते घरबाटै वेपत्ता भएकी मिनाको साउन २७ गते घतानकै आँखेत कालीमुलको जंगलमा हत्या गर...

  • म्याग्दीमा बस दुर्घटना हुँदा चार जना घाइते , एकको अवस्था गम्भीर

    म्याग्दी । म्याग्दीमा बस दुर्घटना हुँदा चार जना घाइते भएका छन् । सदरमुकाम बेनीदेखि गलेश्वर जाँदै गरेको ना ५ ख २८९८ नम्बरको यात्रुवाहक बस बेनी–जोमसोम–कोरला सडकखण्ड अन्तर्गत बेनी नगरपालिका –६,स्थित गलेश्वर नजिकै ठुलोबौरमा सोमबार साँझ ५ ः ३० बजेको समयमा दुर्घटना हुँदा चालकसहित ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग...

  • तनहुँ बस दुर्घटना : मृतकका शवको परीक्षण सुरु

    चितवन । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२, ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका मृतकको शव परीक्षण सुरु गरिएको छ । आज बिहानैदेखि भरतपुर अस्पतालमा शवको परीक्षण सुरु गरिएको हो । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मस्र्याङ्दी नदीम...

  • मुस्ताङमा हिमपहिरोले बाेक्सीखाेला थुनियो , आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह ( भिडिओ)

    मुस्ताङ। मुस्ताङको थसाङ गाउँपालिका वडा नम्बर २ कोबाङमा हिमपहिरो खसेको छ। हिमपहिरो आएर बोक्से खोला थुनिएको मुस्ताङमा प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो। ‘दिउँसो दुई बजे बोक्से खोला थुनिएको जानकारी आयो। यहाँबाट टोली गएर हेर्दा हिमपहिरो खसेर खोला थुनिएको देखियो,’ उहाँले भन्नुभयो , ‘पूरै हिमपहिरो तल खसे...