• भूमध्यसागरमा २३७ यात्रु सवार क्रुज जहाजमा आगो लाग्यो

    एजेन्सी । भूमध्यसागरको लोनियन समुद्रमा इटालीको झन्डा फहराउँदै अगाडि बढेको एउटा क्रुज जहाजमा आगो लागेको छ । जहाजमा २३७ यात्रु र चालक दलका ५१ सदस्यहरु रहेको ग्रीकको बन्दरगाह प्रहरीले जनाएको छ । जहाजका यात्रुलाई उद्दार गर्न तीन ओटा टग बोट (जहाजलाई तान्ने शक्तिशाली डुंगा) र तीन ओटा गस्ती डुंगा घटनास्थलतर्फ पठाइएको प्रहर...

  • उत्तरप्रदेशमा एउटै इनारमा खसेर १३ जनाको मृत्यु

    एजेन्सी । भारतको उत्तरप्रदेशको कुशीनगरमा इनारमा खसेर १३ जनाको मृत्यु भएको छ। बुधबार राति साढे आठ बजे कुशीनगरमा इनारमाथि राखिएको स्ल्याब फुटेको थियो। त्यसपछि स्ल्याबमाथि उभिरहेका १३ जनाको खसेर मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ। मृत्यु हुनेमा धेरैजसो महिला तथा बालिका छन्। उनीहरू कुशीनगरको नौरंगियामा विवाहसँग सम्बन्...

  • निर्देशक रेशराज आचार्यको निधन

    काठमाडौँ । वरिष्ठ फिल्म निर्देशक रेशराज आचार्यको निधन भएको छ । निर्देशक आचार्यको बुधबार साँझ ८ बजे चावहिलस्थित ओम अस्पतालमा हृदयघातले भएको चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले बताउनुभयो । एक वर्षदेखि अस्वस्थ आचार्यको स्वास्थ्यमा गम्भिर समस्या देखिएपछि बुधबार ओम अस्पताल पुर्याइएको थियो । आचार्यको बिहीबार बिहा...

  • माउ र बच्चा गैंडा मृत फेला

    चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दुई गैंडा मृत फेला परेका छन् । निकुञ्जको नवलपरासीस्थित कुजौली पोष्ट नजिकै माउ र बच्चा गैंडा मृत फेला परेको निकुञ्जले जनाएको छ । अन्दाजी २२ वर्षको पोथी गैंडा र चार महिनाको पोथी बच्चा पूर्वी नवलपरासीको सिसुवार मध्यवर्ती सामुदायिक वनमा मंगलबार मृत फेला परेको निकुञ्जका सूचना अधिकारी गणे...

  • जेब्रा झोलाभित्र मानिसको टाउको र खुट्टा फेला

    विराटनगर । धरान–भेडेटार सडक खण्डमा पर्ने जंगलमा जेब्रा झोलाभित्र मानिसको टाउको र खुट्टा फेला परेको छ ।आपगाछी क्षेत्रको जंगलमा दाउरा खोज्न गएका स्थानीयले जेब्रा झोलाभित्र टाउको र खुट्टा देखेपछि बुधबार प्रहरीलाई खबर गरेका थिए । पुरुषको जस्तो देखिने टाउकोको पहिचान नखुलेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।घटन...

  • ब्राजिलमा भारी वर्षापछि आएको बाढी–पहिरोका कारण कम्तीमा ९४ जनाको मृत्यु

    एजेन्सी । दक्षिण अमेरिकी मुलुक ब्राजिलमा भारी वर्षका कारण आएको लेदोसहितको पहिलो र डुबानका कारण कम्तीमा ९४ जनाको मृत्यु भएको छ। समाचार संस्था रोयटर्सका अनुसार रियो द जेनेरियोबाट माथि पहाडी क्षेत्रमा अवस्थित इम्पेरियल सिटी भनिने पेट्रोपोलिस सहरमा मंगलबार भारी वर्षा भएको थियो। अरू बेला फेब्रुअरी महिनाभरि पर्ने औसत पानी...

  • ‘डिस्को किङ’ बप्पी लहरीको निधन

    काठमाडौं । भारतका लोकप्रिय गायक तथा संगीतकार बप्पी लहरीको ६९ वर्षको उमेरमा निधन भएको छ । उहाँको मंगलबार राति ११ बजेतिर मुम्बईको क्रिटी केयर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । अस्पतालका चिकित्सक दीपक नामजोशीका अनुसार बप्पी पछिल्लो एक महिनादेखि बिरामी हुनुहुन्थ्यो । उहाँलाई १८ दिनसम्म आईसीयूमा राखेर प्यारामिटर सा...

  • राष्ट्रपति भण्डारीद्वारा साहित्यकार शर्माको निधनप्रति दुःख व्यक्त

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले साहित्यकार तारानाथ (ताना) शर्माको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । शर्माको मंगलबार बिहान निधन भएको थियो । ‘प्रखर समालोचक एवं नेपाली भाषामा झर्रोवादी आन्दोलनका अग्रणी डा.तारानाथ शर्माको निधनबाट नेपाली साहित्यले एक कुशल साधक गुमाएको छ,’ राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ...

  • रहेनन् साहित्यकार तारानाथ शर्मा

    काठमाडौँ । साहित्यकार तथा समालोचक तारानाथ शर्माको निधन भएको छ । मङ्गलबार बिहान ८ः३० बजे आफ्नै निवास सरस्वती नगर चाहवेलमा उहाँको निधन भएको साहित्यकार राधेश्याम लेकालीले जानकारी दिनुभयो । १९९१ मा इलामको बरबोटेमा जन्मिएका शर्मा लामो समयदेखि बिर्सने रोग लगायत उमेरसँगै हुने विभिन्न रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँको पशुप...

  • आमाको हत्या आरोपमा छोरा पक्राउ

    काठमाडौं । मोरङमा आमाको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। उर्लाबारी नगरपालिका(४ आइतबारे बस्ने ३५ वर्षीय गंगाप्रसाद भण्डारीलाई प्रहरीले पक्राउ गरेको १ प्रदेश नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ। उनीमाथि आफ्नै आमाको हत्या गरेको आरोप छ। आइतबार घरायसी विवाद हुँदा ७० वर्षीय चन्द्रम...