नयाँदिल्ली । भारतमा विगत २४ घन्टाको अवधिमा थप ४४ हजार ४ सय ८९ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यसैसँग भारतमा हालसम्म संक्रमितको संख्या ९२ लाख ६६ हजार ७ सय ६ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ । जसमध्ये ८६ लाख ७९ हजार १ सय ३८ व्यक्ति संक्रमणमुक्त भएका छन् । भारतमा...
अन्तर्राष्ट्रिय
-
-
आइपुगे भारतीय विदेश सचिव श्रींगला
काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगला काठमाडौं आइपुगेका छन्। दुई दिने औपचारिक भ्रमणका लागि श्रींगला बिहीबार बिहान ११ बजे काठमाडौं आइपुगेका हुन्। दक्षिणी छिमेकी भारतसँग गत वर्ष लिपुलेक, कालापानी क्षेत्रबारे विवाद चुलिएको थियो। एक वर्षसम्म चिसिएको दुई देशको सम्बन्धसुधार्न पछिल्लो समय भारतबाट विभिन्न भ्रमण...
-
भारतीय विदेश सचिव श्रृंगला आज काठमाडौं आउँदै
काठमाडौं। भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला दुई दिने नेपाल भ्रमणका लागि आज काठमाडौं आउँदैछन् । उनी आज बिहान साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ । परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणमा औपचारिक भ्रमणमा श्रृंगला नेपाल आउन लागेका हुन । विदेश सचिव श्...
-
भारतको कानपुरमा बाख्राले जन्मायो बाँदरको अनुहार भएको पाठो, मानिसले गर्न थाले पूजा !
काठमाडौँ। भारतको उत्तर प्रदेशस्थित कानपुरमा एउटा बाख्राले बाँदरको अनुहार भएको पाठो जन्माएको छ । बाँदरको अनुहार भएको पाठो जन्मिएलगत्तै स्थानीयले उक्त पाठो हनुमानको अवतार भएको भन्दे पूजा गर्न सुरु गरेका छन् । जन्मिएलगत्तै मरेको उक्त पाठोलाई भगवानको अवतार मान्दै दर्शन गर्नका लागि सयौँको संख्यामा मानिसहरु जम्मा भएक...
-
कोरोना संक्रमणबाट भारतमा २४ घन्टामा थप ४८१ जनाको मृत्यु
नयाँदिल्ली । भारतमा कोरोना भाइरस संक्रमणबाट २४ घन्टामा थप ४ सय ८१ जनाको मृत्यु भएको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । यो सहितमा भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ३४ हजार ६ सय ९९ पुगेको छ । भारतमा विगत चौबीस घन्टाको अवधिमा थप ४४ हजार व्यक्तिमा संक्रमण पुष्टि भएको ...
-
भारतले चीनका थप ४३ एप्समाथि प्रतिबन्ध लगायो
काठमाडौं । भारत सरकारले चीनका थप ४३ एप्समाथि प्रतिबन्ध लगाएको छ । यसमा चिनियाँ कम्पनी अलिबाबा ग्रुप्सको अलिबाबा एक्सप्रेस, अलिबाबा सप्लायर्स एप र अलिबाबा वर्क बेन्चजस्ता एप्स समावेश छन् । भारत सरकारकोे विद्युतीय तथा सूचन प्रविधि मन्त्रालयले यी एप्समाथि प्रतिबन्ध लगाउने आदेश जारी गरेको हो । मन्त्रालयले जारी गरिएको ब...
-
भारतीय विदेश सचिव आउँदै
काठमाडौँ । परराष्ट्र सचिव भरतराज पौड्यालको मैत्रीपूर्ण निमन्त्रणामा भारतका विदेश सचिव हर्षवद्र्धन श्रृङ्गाला यही मङ्सिर ११ गते नेपालको द्विदिवसीय भ्रमणमा काठमाडौँ आउने भएका छन्। दुई देशबीच उच्चस्तरीय भ्रमण आदानप्रदानकै निरन्तरताका सिलसिलामा भारतीय विदेश सचिवको भ्रमण हुन लागेको बताउँदै परराष्ट्र मन्त्रालयले भ्रमणको ...
-
कोरोना संक्रमणबाट महात्मा गान्धीका पनातीको मृत्यु
काठमाडौं । संसारभरी हालसम्म ५.८९ करोड बढी व्यक्ति कोरोनाको संक्रमणमा आइसकेका छन् । यीमध्ये ४.०७ करोड व्यक्ति निकोसमेत भइसकेका छन् जबकी १३.९३ लाख व्यक्तिको ज्यान गइसकेको छ । हाल १.६८ करोड सक्रिय बिरामी छन् । यो आँकडा वर्ल्डोमिटर्सको आँकडा अनुसार हो । दक्षिण अफ्रिकाः महात्मा गान्धीका पनातीको कोरोनका कारण निधन दक्ष...
-
बन्दुकधारीहरुले मस्जिदमा हमला गरी पाँचको हत्या, १८ जना अपहरित
अबुजा । नाजेरियामा शुक्रबार यहाँको एक मस्जिदमा बन्दुकधारीहरुले हमला गरेका छन् । यस हमलामा परेर कम्तीमा पनि पाँच जनाको ज्यान गएको बताइएको छ । नाइजेरियाको उत्तरपश्चिमी क्षेत्रमा रहेको एक मस्जिदमा केही बन्दुकधारीहरुले आक्रमण गरेका प्रहरीले आइतबार पुष्टि गरेको समाचारमा जनाइएको छ । त्यस बन्दुक हमलामा परी पाँच जनाको ज्या...
-
बेलायती सेनामा क्याप्टेन बनिन् पहिलो नेपाली युवती अंशु गुरुङ
लण्डन । गोर्खाहरुले गौरवपूर्ण इतिहास स्थापित गरेको बेलायती सेनाको एक उच्च पदमा नेपाली युवतीले सम्भवतः पहिलोपटक भर्ती हुने सौभाग्य पाएकी छन् । भूतपूर्व गोर्खा सैनिक बाबुकी छोरी २७ वर्षीया दन्त चिकित्सक (डेन्टिस्ट) अंशु बेलायती सेनाको क्याप्टेन पदमा भर्ती भएकी हुन् । बेलायती सेनामा कुनै पनि नेपाली युवतीले हासिल गरेको...

























