• उत्तर कोरियाद्वारा व्यालिस्टिक मिसाइल प्रहार

    एजेन्सी । उत्तर कोरियाले व्यालिस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ । उत्तर कोरियाली नेता किम जोङ उनले प्योङयाङको आणविक हतियारलाई ‘सबैभन्दा छिटो गतिमा’ बढाउने प्रतिबद्धता जनाएको एक सातापछि उत्तरले व्यालिस्टिक मिसाइल प्रहार गरेको जनाएको हो । आणविक परीक्षणलाई लिएर उत्तर कोरियामाथि विभिन्न प्रतिबन्...

  • क्रेनमा बस दुर्घटना हुँदा १६ जनाको मृत्यु

    एजेन्सी । क्रेनमा मंगलबार भएको एक बस दुर्घटनामा परी कम्तीमा पनि १६ जनाको ज्यान गएको छ। पश्चिमी युक्रेनको सिटने भन्ने स्थानमा एक यात्रुबाहक बस र इन्धन बोकेको ट्रक एक आपसमा ठोकिएका थिए। त्यस क्रममा बसमा रहेका १६ जना यात्रुको निधन भएको थियो भने अरु ६ जना घाइते भएका थिए। स्थानीय समयानुसार मंगलबार साँझ ७ः२० मा सो दुर्...

  • बुद्ध जयन्तीमा भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदै

    काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रोपटक नेपाल भ्रमणमा आउने भएका छन् । आगामी जेठ २ गते पर्ने बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री मोदीले गौतम बुद्धको जन्मस्थल लुम्बिनी जाने भारतीय समाचार संस्था द हिन्दूले उल्लेख गरेको छ ।भारतीय प्रधानमन्त्री मोदीसँग नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी ...

  • वर्षाका कारण रोकियो नेपाल र जिम्बावेको खेल

    काठमाडौँ । कीर्तिपुरमा जारी दोस्रो टी २० खेल अन्तर्गत नेपाल र जिम्बावेबीचको खेल वर्षाका कारण स्थगित भएको छ । खेल रोकिँदासम्म ५ ओभरमा विकेट गुमाउँदै जिम्बावेले ४८ रन बनाएको थियो ।टस जितेर फिल्डिङ रोजेको नेपालले जिम्बावेलाई ब्याटिङको निम्तो दिएको थियो । ekantipurबाट...

  • मनिलानजिकै सयौँ घरमा आगलागी, ८ जनाको मृत्यु

    एजेन्सी । फिलिपिन्सको राजधानी मनिलानजिकै सयौँ घरमा आगलागी हुँदा ६ बालबालिकासहित ८ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । स्थानीय समयअनुसार सोमबार बिहान ५ बजे लागेको आगलागीमा ८० भन्दा बढी घर जलेका छन् । क्युजोन शहरकोे भीडयुक्त बस्तीमा रहेको घरको दोस्रो तल्लामा आगो लागेको थियो । आगलागीको कारण खुलेको छैन ।...

  • मोदीको कार्यकाल अर्थव्यवस्थाको बर्बादीको केस स्टडी : राहुल गान्धी

    एजेन्सी । भारतमा बिजुली संकटको आरोप लगाउँदै एकपटक पुनः कांग्रेस सांसद राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि निशना साँधेका छन् ।  उहाँले ट्वीट गर्दै भन्नुभयो, ‘बिजुली संकट, जागिर संकट, किसान संकट, महँगी संकट । मोदीको आठ वर्षको कुशासन एउटा केस स्टडी हो कसरी दुनियाँको सबैभन्दा तीब्र गतिमा उदाउँदै गरेको अर्थव्य...

  • इथियोपियामा भएको जातीय दंगामा परी २० जनाको मृत्यु

    एजेन्सी । इथियोपियाका कतिपय स्थानमा पछिल्लो समयमा भएका जातीय दंगामा परी २० जनाको मृत्यु भएको सुरक्षा अधिकारीहरुले जनाएका छन् । इथियोपियाको उत्तरी अमहारा प्रान्तमा पछिल्लो समयमा भएका दंगामा परेर ती नागरिकको ज्यान गएको हो । अमहरा प्रान्तको इस्लामिक एफियर्स् काउन्सिलले दिएको जानकारीअनुसार सो क्षेत्रमा बुधबार भएको जातीय...

  • युक्रेनको यो शहरमा अबदेखि हुनेछ रुसी मुद्रामा कारोबार : रुसी अधिकारी

    एजेन्सी । रुसले दक्षिणी युक्रेनको खेरसोन शहर कब्जा गरेको दाबी गरेको छ । अब यो शहरमा मे १ देखि रुसी मुद्रा रुबलको प्रयोग गर्न थालिने रुसको भनाई छ । रुसको आधिकारिक मिडिया रिया नोवोस्तीलाई उद्धृत गर्दै एक मेदेखि युक्रेनको यो शहरमा रुबलमा लेनदेन सुरु हुनेछ । यो क्षेत्रमा मिलिट्री–सिभिल एडमिनिस्ट्रेशनका उपाध्यक्ष किरिल स...

  • दमबाट पुरुषको तुलनामा महिलाको मृत्युको सम्भावना दोब्बर : अध्ययन

    एजेन्सी । दमबाट पुरुषको तुलनामा महिलामा मृत्युको सम्भावना दोब्बर रहेको बेलायतको एउटा गैरसरकारी संस्थाले चेतावनी दिएको छ । अस्थमा प्लस लङ युकेका अनुसार पछिल्लो पाँच वर्षमा बेलायतमा दमका कारण हुने मृत्युमध्ये दुई तिहाइभन्दा बढी महिलाहरू छन् । ‘ठुलो स्वास्थ्य असमानता’ सम्बोधन गर्न अझै केही गर्नु पर्ने सो संस्थाले जनाएक...

  • ६ लाख डलर नगद र सुन घुस लिएको भन्दै आङ सान सुकीलाई सुनाइयो पाँच वर्ष जेल

    एजेन्सी । म्यानमारकी नोबेल शान्ति पुरस्कार विजेता प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई भ्रष्टाचार मुद्दामा एउटा अदालतले पाँच वर्ष जेल सजाय सुनाएको छ। द न्युयोर्क टाइम्सका अनुसार ७६ वर्षीया सुकीलाई ६ लाख डलर बराबरको नगद र २५ पाउन्ड जति सुन घुसका रूपमा लिएको भन्दै बुधबार पाँच वर्ष जेल सजाय हुने फैसला गरिएको हो। यसअघि उ...