एजेन्सी । भारतका लागि राजदूत सिफारिस भएका डाक्टर शंकर शर्माको एग्रिमो आउन ढिलाइ भएको छ। संसदीय सुनुवाइबाट अनुमोदन भएपछि गत मंसिर २४ गते परराष्ट्र मन्त्रालयले अमेरिका, बेलायत र भारतका लागि सिफारिस भएका राजदूतहरूको एग्रिमोका लागि पत्र पठाएको थियो। तीमध्ये सबैभन्दा पहिला बेलायतका लागि राजदूत ज्ञानचन्द्र आचार्यको सबैभन्दा ...
अन्तर्राष्ट्रिय
-
-
एनआरएनएमा एकपक्षीय ढंगले निर्वाचन कार्यक्रम अगाडि बढाइयो
काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) मा डेलिगेट्स विवाद समाधान नगरिकनै निर्वाचन कार्यक्रम अगाडि बढाइएको छ। संघको अन्तर्राष्ट्रिय समिति (आइसीसी) का लागि सोमबार र मंगलबार नोमिनेशन गर्ने मिति तोकिएको छ। उच्चस्तरीय समितिले आफ्नो काम जारी राख्दाराख्दै अध्यक्ष कुमार पन्तले पठाएको ३६ सय बढी प्रतिनिधिको नाम प्रकाशित ग...
-
युक्रेन–रुस युद्ध : मारिओपोल शहरमा पुनः अस्थायी युद्धबिराम घोषणा
एजेन्सी । युक्रेनको मारिओपोल शहरमा पुनः अस्थायी युद्धबिराम घोषणा गरिएको छ । मारिओपोल शहरमा स्थानीय समय अनुसार आइतवार बिहान १० बजेदेखि साँझ ९ बजेसम्मका लागि अस्थायी युद्ध विराम घोषणा गरिएको त्यहाँको सीटी काउन्सिलले जनाएको छ । यसअघि पनि सो सहरमा रुसी सेनाले युद्धबिराम घोषणा गरेको थियो । सर्वसाधारणलाई त्यहाँबाट सहज ढंग...
-
स्वर्गीय लता मङ्गेश्करको सम्झनामा कार्यक्रम
काठमाडौँ । स्वर्गीय लता मङ्गेश्करको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ । डीएभी शुशील केडिया विश्व भारती विद्यालयका नेपाली साङ्गीतिक क्षेत्रका व्यक्तित्व, अभिभावक र विद्यार्थीहरुले उक्त श्रद्धाञ्जली कार्यक्रम गरेको हो । कार्यक्रममा लताको वृत्तचित्र प्रदर्शन गरिएको थियो । नेपाली साङ्गीतिक क्षेत्रकी गायिका मनिला...
-
आयोवाको चक्रवातमा २ बालबालिकासहित ६ जनाको मृत्यु
एजेन्सी । शनिबार आयोवाको डेस मोइनेस नजिकै चक्रवातमा परी दुई बालबालिकासहित ६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । ‘मृत्यु भएकामध्ये दुई बालबालिका पाँच वर्षभन्दा कम उमेरका थिए,’ म्याडिसन काउन्टी आपतकालीन व्यवस्थापन निर्देशक डायोजेनेस आयलाले भन्नुभयो। ‘यो, चक्रवात मलाई लाग्छ, धेरै लामो समयमा कसैले देखेको सबैभन्दा ख...
-
युक्रेनमाथिको हमला योजना अनुसार नै भएको हो : रुसी राष्ट्रपति पुटिन
काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युक्रेनमा गरेको आक्रमण योजना अनुरुप नै भएको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, ‘युक्रेनमाथिको विशेष सैन्य कारबाही हामीले योजनाअनुसार नै गरेका हौँ, त्यसको तयारी हामीले गरेका थियौँ।’ रसियाको सुरक्षा परिषदको एक बैठकमा उनले बिहीबार सो धारणा राख्नुभएको हो । उहाँले हामीले...
-
दक्षिणपूर्वी रोमानियामा दुर्घटना हुँदा कम्तीमा ५ जनाको मृत्यु
एजेन्सी । हराएको लडाकु विमानको खोजीमा रहेको हेलिकप्टर बुधबार राति दुर्घटना हुँदा त्यसमा सवार सबै पाँचै जनाको मृत्यु भएको छ । IAR 330 Puma हेलिकप्टर,MiG 21 Lancer जेटको खोजी र उद्धार अभियानमा उडेको थियो । हेलिकप्टरले कन्ट्रोल टावरसँग रेडियो सम्पर्क गुमाएको र २०–४४ बजेतिर राडारबाट गायब भएको राष्ट्रिय रक्षा मन्त्रालयले ज...
-
युक्रेनमाथि रुसको हमलापछि १० लाख पलायन भइसकेका छन् : संयुक्त राष्ट्र संघ
एजेन्सी । संयुक्त राष्ट्रले युक्रेनमाथि हमलाका कारण हालसम्म करिब १० लाख जना पलायन भइसकेको र छिमेकी देशको शरण लिन बाध्य भएको बताएको छ । पलायन भएको यो संख्या पछिल्लो सात दिनको हो । रुसले अघिल्लो बिहिबार युक्रेनमा हमला गरेको थियो । बीबीसी पत्रकार लुईस गोडालले युक्रेनको शरणार्थी संकट सन् २०१५ को युरोपको शरणार्थी संकटभन्...
-
रुसी आक्रमणको निन्दा प्रस्तावको पक्षमा नेपालसहित १४१ मुलुकद्वारा मतदान
काठमाडौँ । संयुक्त राष्ट्रसंघको आपत्कालीन महासभामा नेपालले युक्रेनमाथि रुसले गरेको आक्रमणको निन्दा प्रस्तावको पक्षमा मतदान गर्दा दुई छिमेकी मुलुकहरू भारत र चीन भने मतदानमा सहभागी भएनन् । न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा बुधबार राती भएको मतदानमा नेपालले प्रस्तावको पक्षमा मतदान गरेको हो । उक्त प्रस्तावमा...
-
४ हजार बिलासी कार बोकेको जहाज समुद्रमा डुब्यो
एजेन्सी । पोर्चुगलको अजोर्ज टापुसमूहभन्दा पर आन्ध्र महासागरमा हजारौँ विलासी कार बोकेको एउटा पानी जहाज डुबेको छ । लगभग २ साता अगाडि उक्त जहाजमा आगो लागेको थियो । उक्त जहाजले पोर्श र बेन्टलीसहित झन्डै ४ हजार बिलासी कार बोकेको थियो । उक्त जहाज जर्मनीको बन्दरगाहबाट अमेरिकातर्फ हिँडेको थियो । फेब्रुअरी १६ मा आगलागी भएपछि...
- « Previous Page
- 1
- …
- 31
- 32
- 33
- 34
- 35
- …
- 167
- Next Page »


























