• न्यू योर्क आगलागी हुँदा ९ बालबालिकासहित कम्तीमा १९ को मृत्यु

    एजेन्सी । अमेरिकाको न्यू योर्कस्थित एउटा अपार्टमेन्ट भवनमा आगलागी हुँदा ९ बालबालिकासहित कम्तीमा १९ जनाको ज्यान गएको छ। न्यू योर्कका मेयर एरिक यडम्सका अनुसार अन्य ३२ जनालाई उपचारका लागि अस्पताल पठाइएको छ र उनीहरूको अवस्था जटिल रहेको छ। मेयरले उक्त घटना सहरका लागि भयानक र पीडादायी क्षण भएको पनि बताउनुभयो।डेमोक्र्याट स...

  • भारतीय संसद्का ४ सय बढी कर्मचारीमा कोभिड सङ्क्रमण

    एजेन्सी । आइतबार भारतमा संसद्का ४०० भन्दा बढी कर्मचारीमा कोभिड–१९ को संक्रमण पुष्टि भएको स्थानीय सञ्चारमाध्यमले जनाएको छ । अधिकारीहरूका अनुसार कर्मचारीहरूलाई मङ्गलबारदेखि शनिबारसम्म अनियमित परीक्षणको क्रममा उक्त सङ्क्रमण देखिएको हो। संसद्को बजेट अधिवेशनअघि नै संक्रमित भेटिएका हुन् । एक स्थानीय समाचार एजेन्सीले जनाएअ...

  • काबुलमा महिलालाई बुर्का लगाउन दबाब

    एजेन्सी । तालिवानले महिलालाई सम्पूर्ण शरीर ढाक्ने वस्त्र लगाउन दबाब दिएको छ । तालिवानको धार्मिक मामिला हेर्ने प्रहरीले राजधानी काबुलमा महिलाले बुर्का लगाएको पोस्टर टाँसेर उनीहरुलाई सम्पूर्ण शरीर ढाक्ने वस्त्र लगाउन दबाब दिएको छ । बुर्कासहितका पोस्टर क्याफे, पसललगायतका महिलाहरुको जमघट हुने स्थानमा टाँसिएको छ । १५ अगस...

  • दिल्लीमा लकडाउन हुँदैन : केजरीवाल

    एजेन्सी । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा लकडाउन नहुने जानकारी दिनुभएको छ । तर यसका लागि उहाँले एउटा शर्तसमेत राख्नुभएको छ । उहाँका अनुसार मानिसले मास्क लगाए लकडाउन लगाइने छैन । केजरीवालले आइतबार सोसल मिडियामार्फत् यसबारे कुरा गर्नुभएको छ । यसका साथै उहाँले आफ्नो स्वास्थ्य स्थितिबारे पनि जानकारी दि...

  • विश्वमा २४ घण्टामा २१ लाख ८९ हजार नयाँ कोरोना संक्रमित

    एजेन्सी । विश्वमा कोरोना संक्रमणको गती गम्भीर बनेको छ । विगत २४ घन्टामा विश्वभरिमा २१ लाख ८९ हजार नयाँ कोरोना संक्रमित फेला परेका छन् । शनिबार अमेरिकामा पुनः सर्वाधिक बढी ४ लाख ६८ हजार, फ्रान्समा ३ लाख ३ हजार, इटालीमा १ लाख ९७ हजार, भारतमा १ लाख ४७ हजार, बेलातयमा १ लाख ४६ हजार, अस्ट्रेलियामा १ लाख १५ हजार र अर्जेन्टिना...

  • भिजिट भिसामा दुबई गएका ११८ नेपाली युवा अलपत्र

    काठमाडौँ । आकर्षक रोजगारीको प्रलोभनमा परेर दलालमार्फत दुबई गएका ११८ नेपाली युवा अलपत्र परेका छन् । पटक–पटक गरेर चाररपाँच महिनाअघि मनग्य तलबसहित आकर्षक जागिर पाउने आशामा भिजिट भिसामा दुबई गएका युवा अलपत्र परेका हुन् । यसरी गएकामध्ये ४ दर्जनभन्दा बढी युवा नेपाली सेनाको जागिर छाडेर गएका हुन् भने कोही सेनाकै अवकाश प्राप...

  • पाकिस्तानको बलुचिस्तान प्रान्तमा ६ आतंककारी मारिए

    एजेन्सी । पाकिस्तानको बलुचिस्तान प्रान्तमा प्रान्तीय राजधानी क्वेटाको पूर्वी बाइपास क्षेत्रमा सञ्चालन गरिएको काउन्टर–टेररिज्म डिपार्टमेन्टको कारबाहीमा कम्तिमा छ जना कथित आतङ्कवादी मारिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। प्रतिबन्धित संगठनका छ जना कथित आतङ्ककारीहरू छापा मार्ने क्रममा सुरक्षा टोलीसँगको गोली हानाह...

  • पाकिस्तानमा हिउँमा रमाउन गएका २२ जनाको मृत्यु, सयौँ अलपत्र

    एजेन्सी । उत्तरी पाकिस्तानको पञ्जाब प्रान्तमा ठूलो हिमपात हुँदा सवारीसाधनभित्र फसेका परेका कम्तीमा २२ जनाको मृत्यु भएको छ। मरीमा हिमपात हेर्न निस्किएका पर्यटकहरू चढेका झन्डै १,००० वटा सवारीसाधन पहाडी भेगमा अलपत्र परेका हुन्। स्थानीय आकस्मिक उद्धार सेवा ११२२ का अनुसार मृत्यु हुनेमा १० पुरुष, दुई महिला र १० बालबालिका ...

  • कजाकिस्तान : १८ सुरक्षाकर्मी, दर्जनौं नागरिकको मृत्यु

    एजेन्सी । सरकार विरोधी प्रदर्शनबीच रुसी सेना कजाक राष्ट्रपतिको अनुरोधमा कजाकिस्तान पुगेको छ । थुप्रै दिनको विरोध प्रदर्शनपछि देशको सबैभन्दा ठूलो शहर अलमतमा मेसिन गनको आवाज सुनियो । अधिकारीले प्रहरी र विरोध प्रदर्शनकारीको मृत्युको पुष्टि गरेको हो । अधिकारीका अनुसार प्रदर्शनका बेला करिब १८ सुरक्षाकर्मीको मृत्यु भएको छ । ...

  • ओमिक्रोनलाई ‘कम घातक’ नभनौँ : डब्लूएचओ

    एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले ओमिक्रोन भेरियन्टलाई ‘कम घातक’ भनेकोमा चेतावनी दिँदै यसले विश्वभर मानिसहरूको ज्यान लिइरहेको बारेमा सचेत गराएको छ । पछिल्ला अध्ययनमा ओमिक्रोनले पछिल्ला भेरियन्टको तुलनामा मानिसहरूलाई गम्भीर नबनाउने देखाएको छ । तर, यसबाट रेकर्ड सङ्ख्यामा मानिसहरू सङ्क्रमित भइरहेका कारण स्व...