काठमाडौं । भारतमा एक हप्ताको अवधिमा कोभिड–१९ का संक्रमित झण्डै ५ गुणाले बढेका छन् । पछिल्लो २४ घण्टामा भारतमा ३३ हजार ७५० जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ १ हप्ताअघि ७ हजार ३१ जना नयाँ संक्रमित थपिएका थिए । तर आज दैनिक संक्रमितको संख्या झण्डै ५ गुणाले बढेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, मन्त्...
अन्तर्राष्ट्रिय
-
-
व्यापक प्रदर्शनपछि सुडानका प्रधानमन्त्री हमदुकद्वारा राजीनामा घोषणा
एजेन्सी । सेनासँग एउटा विवादास्पद सम्झौता गरे पश्चात् सुडानको प्रधानमन्त्रीका रूपमा पुनः फर्किएका अब्दुल्ला हमदुकले केही हप्तामै पदबाट राजीनामाको घोषणा गर्नुभएको छ । गत अक्टोबर महिनामा सेनाले शक्ति आफ्नो हातमा लिएको थियो र हमदुकलाई उनकै निवासमा नजरबन्द गरिएको थियो। तर कुको नेतृत्वकर्ताहरूसँग शक्ति बाँडफाँड सम्बन्धी ...
-
भारतमा एकैदिनमा थपिए २७ हजार ५५३ संक्रमित
एजेन्सी । भारतमा फेरि कोभिड संक्रमण बढेको छ । आईतबार एकैदिन २७ हजार ५५३ जनामा संक्रमण देखिएको छ । पछिल्लो २४ घन्टामा २८४ जनाको कोभिडका कारण मृत्यु भएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण भारतमा संक्रमितको संख्या दिनहुँ बढेको छ । भारतमा अझै पनि एक लाख २२ हजार ८०१ जना सक्रिय संक्रमित छन् । देशका प्रमुख सहरमा को...
-
दक्षिण अफ्रिकाको संसद भवनमा आगलागी
एजेन्सी । दक्षिण अफ्रिकाको संसद भवनमा आगलागी भएको छ। समाचार संस्था एएफपीका अनुसार आइतबार बिहान केपटाउनस्थित संसद भवनमा आगलागी भएको हो।ससंद भवनको छतबाट सुरू भएको आगलागी अरू भागमा पनि फैलिएको र नियन्त्रणको प्रयास भइरहेको समाचार उल्लेख गरिएको छ। आगो निभाउन दर्जनौं अग्नि नियन्त्रक पुगेका छन्। भवनभित्र कोही मानिस छन् कि ...
-
अमेरिकामा नयाँ वर्षको पार्टीमा गोली चल्दा ३ जनाको मृत्यु, चार घाइते
एजेन्सी । अमेरिकामा गोली हानाहान हुँदा कम्तिमा तीन जनाको मृत्यु भएको छ । मिसिसिपी राज्यको गल्फपोर्टमा नयाँ वर्षको पार्टीमा गोली चल्दा अन्य चार जना घाइते भएका छन् । पार्टीमा धेरै मानिसहरुको जमघट भएको थियो । गल्फपोर्ट गोलीकाण्डका दोषीको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा ५० भन्दा बढी पटक गोली चलेको थियो । मदि...
-
चीनका खेलाडीले ट्याटु खोप्न नपाउने
काठमाडौँ । चीनमा राष्ट्रिय टोलीका खेलाडीलाई ट्याटु खोप्न नपाउने भएका छन् । चीनका राष्ट्रिय टोलीका खेलाडीलाई ट्याटु खोप्न प्रतिबन्ध लगाउँदै ट्याटु भएका खेलाडीलाई त्यो हटाउन निर्देशन दिएको छ । चिनियाँ खेलकुद प्रशासन कार्यालयले राष्ट्रिय स्तर र युवा टोलीमा ट्याटु भएका नयाँ खेलाडीहरू राख्न कडा प्रतिबन्ध लगाएको जनाएको हो...
-
जनतालाई कम खान किमको आदेश
एजेन्सी । २०२२ मा उत्तर कोरियाका तानाशाह किम जोङ उनले देशको मुख्य लक्ष्य आर्थिक विकास भएको बताउनुभएको छ। यसैबीच परमाणु हतियारको विकासका विषयलाई लिएर अमेरिकाले प्रतिबन्ध लगाएका कारण उत्तर कोरिया खानेकुराको अभाव झेलिरहेको छ । यहीकारण किमले नयाँ आदेश जारी गर्नुभएको छ । जसमा भनिएको छ, कम खानु । उत्तर कोरियाको सरकारी मिड...
-
अमेरिकालाई रुसी चेतावनीः प्रतिबन्ध लगाइए सम्बन्ध टुट्छ
एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जो बाइडनलाई एउटा चेतावनी दिँदै युक्रेनसँग जोडेर नयाँ प्रतिबन्धहरू लगाइए पूर्ण रूपमा सम्बन्ध टुट्न सक्ने बताउनुभएको छ । बिहीवार अबेर अमेरिकी राष्ट्रपतिसँग भएको टेलिफोन वार्तामा पुटिनले त्यस्ता प्रतिबन्धहरू 'ठूलो भुल' हुने बताउनुभएको हो । बाइडनले चाहिँ युक्रेनमाथि हुने जुनकु...
-
पूर्वी इन्डोनेसियामा शक्तिशाली भूकम्प
एजेन्सी । इन्डोनेसियाको पूर्वी भागमा रहेको बान्डा सागरमा बिहीबार ७.३ म्याग्निच्यूडको भूकम्प जाँदा सामान्य क्षति भएको देशको मौसम विज्ञान,जलवायु तथा भूभौतिकी निकाय (बिएमकेजी) ले जनाएको छ। बिएमकेजीले दक्षिणपश्चिम मालुकुमा दुईवटा घर भत्किएको र केही अन्य सामान्य क्षति भएको बताए पनि भूकम्पले सुनामी नआएको बताएको छ । ...
-
अमेरिकामा कोभिड संक्रमणबाट दैनिक १२ सयको मृत्यु
एजेन्सी । अमेरिकामा कोभिडका नयाँ संक्रमितको संख्या अहिलेसम्मकै उच्च देखिएको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अमेरिकामा कोभिड संक्रमण डरलाग्दो ढंगले फैलिएको छ । मंगलबारसम्म पछिल्लो एक सातामा औषतमा दुई लाख ६५ हजार ४२७ जनामा संक्रमण देखिएको छ । घरबाट गरिएका परीक्षण समावेश नगरिएकाले तथ्यांकमा उल्लेख गरिएको...
- « Previous Page
- 1
- …
- 47
- 48
- 49
- 50
- 51
- …
- 163
- Next Page »