• बाङ्ग्लादेशमा तीनतले डुङ्गामा आगलागी, कैयौँ मानिसको मृत्यु

    बीबीसी । बाङ्ग्लादेशमा शुक्रवार बिहान एउटा यात्रुवाहक डुङ्गामा भएको आगलागीमा कम्तीमा ४० जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्। उक्त घटनामा झन्डै १०० जना घाइते भएका छन्। त्यहाँको सुगन्धा नदीमा उक्त घटना भएको हो।घटना भएको झालोकाटी जिल्लाका अतिरिक्त प्रहरी उपरीक्षक मोइनुल हकले घटनास्थलमा दर्जनौँ शव फेला पारिएको बीबीसी ...

  • रुसद्धारा आवाज भन्दा ९ गुणा तीव्र गतिको मिसाइलको परीक्षण

    काठमाडौं । रुसले हालै मात्र आवाज भन्दा ९ गुणा तीव्र गतिमा प्रहार गर्न सकिने मिसाइलको परीक्षण गरेको छ । यो मिसाइललाई जिरकन नाम दिइएको छ । युक्रेनसँगको तनावका बीच रुसले पुनः एकपटक शक्ति प्रदर्शन गरेको हो । राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार देशको रक्षा बलले जिरकन हाइपरसोनिक मिसाइल प्रणालीको परीक्षण गरेको बताएका हुन...

  • अफगानिस्तानमा उत्पादित अफिम विश्वका ८७ प्रतिशत मानिसले प्रयोग गर्छनः राष्ट्रसंघ

    एजेन्सी । अफिम खेती र यसको उत्पादन लामो समयदेखि अफगानिस्ताको इतिहाससँग जोडिएको छ । अफगानिस्तानका अधिकांश क्षेत्रमा अफिम उत्पादन हुन्छ । सन् २०२१ को अन्त्यसम्ममा विश्वमा उत्पादन हुने कूल अफिम र हेरोइनमध्ये ९० प्रतिशत उत्पादन अफगानिस्तानमा हुने र उत्पादित ९० प्रतिशत अफिम युरोपेली मुलुकमा निर्यात हुने गरेको राष्ट्रसंघक...

  • अमेरिकामा बढ्यो भोकमरी

    एजेन्सी । अमेरिकामा भोमकरीको जोखिम बढेको छ । यही डिसेम्बरको सुरुमा केही अमेरिकीले पर्याप्त खानेकुरा खान नपाएकोले भोकमरी बढेको त्यहाँको सेन्सस व्युरोले जनाएको छ । महामारीका कारण खर्च नहुँदा र खाद्यन्न पसलमा मुल्य बृद्धि हुँदा २ करोड १० लाख मानिसले पर्याप्त खान नपाएको व्युरोले जनाएको छ । व्युरोले घरपरिवारमा गरेको सर्व...

  • भारतको लुधियानास्थित अदालतभित्र भीषण बिस्फोट : दुईको मृत्यु, चार घाइते

    एजेन्सी । भारतको पञ्जाबस्थित लुधियानामा बिहिबार अदालतमा भीषण बिस्फोट भएको छ । बिस्फोट अदालको तेस्रो तलामा भएको हो । उक्त बिस्फोटमा परी दुई जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यम दैनिक भास्करले बताएको छ । यसमा ४ जना गम्भीर रुपमा घाइते छन् । हड्तालका कारण अदालतमा भीड कम थियोः यो बिस्फोट तेस्रो तलमा कोर्ट नम्बर ९ नज...

  • सिक्का छपाइका लागि राष्ट्र बैंकले छान्यो ९ अन्तर्राष्ट्रिय कम्पनी

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले क्वाइन (सिक्का मुद्रा) को डिजाइन, छपाइ तथा वितरणको व्यवस्थापनका लागि ९ वटा विदेशी कम्पनी छनोट गरेको छ । बैंकले गत सेप्टेम्बर १६, २०२१ मा जारी गरेको अन्तर्राष्ट्रिय बोलकबोलमा परेका दरखास्तहरू मध्येबाट ९ वटा कम्पनीहरुलाई प्रारम्भिक चरणमा छनोट गरेको हो । बैंकका अनुसार प्रारम्भिक छनोट चरण...

  • ग्रिसमा गाडी दुर्घटना : मृतक चारैजना नेपालीको सनाखत

    बार्सिलोना । मंसिर पहिलो साता ग्रिसमा भएको सवारी दुर्घटनामा परी चार जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । गैरकानुनी रुपमा टर्कीबाट ग्रिस प्रवेश गर्ने क्रममा भएको गाडी दुर्घटनामा परी मृत्यु भएका चारै जना नेपालीको सनाखत भएको छ । मृत्यु हुनेमा भिमेश्वर नगरपालिका–६ दोलखाका राजु लामा, आमाछोदिङमो गाउँपालिका–३ रसुवाकी श...

  • आतंकवाद विरोधी युद्धमा पाकिस्तान सहभागी हुनु गम्भीर भूलः इमरान खान

    एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानमा आतंकवाद विरोधी २० वर्ष लामो अमेरिकी युद्धमा पाकिस्तान सहभागी हुनु गम्भीर भूल भएको बताएका छन् । सर्वसाधारणको हितभन्दा पनि ‘डलर’का लागि देश युद्धमा होमिएको उहाँले बताउनुभयो । राजधानी इस्लामाबादमा विदेश मन्त्रालयका अधिकारीहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री ख...

  • युरोपमा ओमिक्रोन भेरियन्ट : फेरि प्रतिबन्धात्मक नियम घोषणा

    काठमाडौं । युरोप महादेशमा नयाँ ओमिक्रोन भेरियन्ट फैलिने क्रम जारी रहेका बेला नेताहरूले कोभिड–१९ सम्बन्धी प्रतिबन्धात्मक नियम पुन: लागू गर्ने घोषणा गरेका छन् । युरोपका कैयौं मुलुकमा ओमिक्रोन प्रमुख भेरियन्टको रुपमा देखा परेको छ । यसैबीच जर्मनी र पोर्चुगलसहितका मुलुकमा क्रिसमसपछि सामाजिक दूरीसहितका नियममा कठाइ गरिने भ...

  • भारतमा ओमिक्रोन संक्रमितको संख्या २१३ पुग्यो

    एजेन्सी । भारतमा बुधबार कोरोना भाइरस संक्रमितको ६ हजार १ सय १७ नयाँ संक्रमित भेटिएका छन् जबकी यसका कारण ३१८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ६,९०६ संक्रमित निको भएका छन् । भारतमा यतिबेला सक्रिय संक्रमितको संख्या ७८,१९० छन् जुन ५७५ दिनमा सबैभन्दा कम हो । यस्तै यहाँ ओमिक्रोन संक्रमितको संख्या बढेर २१३ पुगेको छ...