एजेन्सी । भारतमा फेरि कोभिड संक्रमण बढेको छ । आईतबार एकैदिन २७ हजार ५५३ जनामा संक्रमण देखिएको छ । पछिल्लो २४ घन्टामा २८४ जनाको कोभिडका कारण मृत्यु भएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण भारतमा संक्रमितको संख्या दिनहुँ बढेको छ । भारतमा अझै पनि एक लाख २२ हजार ८०१ जना सक्रिय संक्रमित छन् । देशका प्रमुख सहरमा को...
अन्तर्राष्ट्रिय
-
-
दक्षिण अफ्रिकाको संसद भवनमा आगलागी
एजेन्सी । दक्षिण अफ्रिकाको संसद भवनमा आगलागी भएको छ। समाचार संस्था एएफपीका अनुसार आइतबार बिहान केपटाउनस्थित संसद भवनमा आगलागी भएको हो।ससंद भवनको छतबाट सुरू भएको आगलागी अरू भागमा पनि फैलिएको र नियन्त्रणको प्रयास भइरहेको समाचार उल्लेख गरिएको छ। आगो निभाउन दर्जनौं अग्नि नियन्त्रक पुगेका छन्। भवनभित्र कोही मानिस छन् कि ...
-
अमेरिकामा नयाँ वर्षको पार्टीमा गोली चल्दा ३ जनाको मृत्यु, चार घाइते
एजेन्सी । अमेरिकामा गोली हानाहान हुँदा कम्तिमा तीन जनाको मृत्यु भएको छ । मिसिसिपी राज्यको गल्फपोर्टमा नयाँ वर्षको पार्टीमा गोली चल्दा अन्य चार जना घाइते भएका छन् । पार्टीमा धेरै मानिसहरुको जमघट भएको थियो । गल्फपोर्ट गोलीकाण्डका दोषीको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा ५० भन्दा बढी पटक गोली चलेको थियो । मदि...
-
चीनका खेलाडीले ट्याटु खोप्न नपाउने
काठमाडौँ । चीनमा राष्ट्रिय टोलीका खेलाडीलाई ट्याटु खोप्न नपाउने भएका छन् । चीनका राष्ट्रिय टोलीका खेलाडीलाई ट्याटु खोप्न प्रतिबन्ध लगाउँदै ट्याटु भएका खेलाडीलाई त्यो हटाउन निर्देशन दिएको छ । चिनियाँ खेलकुद प्रशासन कार्यालयले राष्ट्रिय स्तर र युवा टोलीमा ट्याटु भएका नयाँ खेलाडीहरू राख्न कडा प्रतिबन्ध लगाएको जनाएको हो...
-
जनतालाई कम खान किमको आदेश
एजेन्सी । २०२२ मा उत्तर कोरियाका तानाशाह किम जोङ उनले देशको मुख्य लक्ष्य आर्थिक विकास भएको बताउनुभएको छ। यसैबीच परमाणु हतियारको विकासका विषयलाई लिएर अमेरिकाले प्रतिबन्ध लगाएका कारण उत्तर कोरिया खानेकुराको अभाव झेलिरहेको छ । यहीकारण किमले नयाँ आदेश जारी गर्नुभएको छ । जसमा भनिएको छ, कम खानु । उत्तर कोरियाको सरकारी मिड...
-
अमेरिकालाई रुसी चेतावनीः प्रतिबन्ध लगाइए सम्बन्ध टुट्छ
एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जो बाइडनलाई एउटा चेतावनी दिँदै युक्रेनसँग जोडेर नयाँ प्रतिबन्धहरू लगाइए पूर्ण रूपमा सम्बन्ध टुट्न सक्ने बताउनुभएको छ । बिहीवार अबेर अमेरिकी राष्ट्रपतिसँग भएको टेलिफोन वार्तामा पुटिनले त्यस्ता प्रतिबन्धहरू 'ठूलो भुल' हुने बताउनुभएको हो । बाइडनले चाहिँ युक्रेनमाथि हुने जुनकु...
-
पूर्वी इन्डोनेसियामा शक्तिशाली भूकम्प
एजेन्सी । इन्डोनेसियाको पूर्वी भागमा रहेको बान्डा सागरमा बिहीबार ७.३ म्याग्निच्यूडको भूकम्प जाँदा सामान्य क्षति भएको देशको मौसम विज्ञान,जलवायु तथा भूभौतिकी निकाय (बिएमकेजी) ले जनाएको छ। बिएमकेजीले दक्षिणपश्चिम मालुकुमा दुईवटा घर भत्किएको र केही अन्य सामान्य क्षति भएको बताए पनि भूकम्पले सुनामी नआएको बताएको छ । ...
-
अमेरिकामा कोभिड संक्रमणबाट दैनिक १२ सयको मृत्यु
एजेन्सी । अमेरिकामा कोभिडका नयाँ संक्रमितको संख्या अहिलेसम्मकै उच्च देखिएको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अमेरिकामा कोभिड संक्रमण डरलाग्दो ढंगले फैलिएको छ । मंगलबारसम्म पछिल्लो एक सातामा औषतमा दुई लाख ६५ हजार ४२७ जनामा संक्रमण देखिएको छ । घरबाट गरिएका परीक्षण समावेश नगरिएकाले तथ्यांकमा उल्लेख गरिएको...
-
ताइवानले स्वतन्त्रताको कुरा उठाए उमाथि कठोर कदम चाल्छौं : चीन
काठमाडौँ । ताइवानले औपचारिक रुपमा स्वतन्त्रताको पक्षमा अगाडि बढे चीनले कठोर कदम चाल्ने बेइजिङले चेतावनी दिएको छ । ताइवानको उत्तेजक गतिविधि र बाह्य हस्तक्षेप आगामी वर्ष पनि बढ्न सक्ने भन्दै चीनस्थित ताइवान मामिला कार्यलयका प्रवक्ता मा सिएओगुआंगले ताइवानसँग शान्तिपूर्ण पुनर्मिलनका लागि चीन सम्भाव्य सबै विकल्पमा छलफल गर्न...
-
महात्मा गान्धीलाई गाली गर्ने कालीचरण महाराज पक्राउ
एजेन्सी । भारतमा एक हिन्दुवादी धार्मिक नेतालाई प्रहरीले पक्राउ गरेको छ । एनडिटिभीका अनुसार महात्मा गान्धीलाई गाली गरेको आरोपमा कालीचरण महाराजलाई छत्तीसगढ प्रहरीले बिहीबार बिहान मध्यप्रदेशको खजुरावबाट पक्राउ गरेको हो । कालीचरणले रायपुरमा भएको धर्म संसदमा महात्मा गान्धीलाई गाली गर्दै उनलाई गोली हान्ने नाथुराम गोड्सेको प्...
- « Previous Page
- 1
- …
- 51
- 52
- 53
- 54
- 55
- …
- 167
- Next Page »





















