• नेपाललाई भुटानले दियो ६२ रनको लक्ष्य

    काठमाडौँ । आईसिसी महिला टी २० विश्वकपको एसिया छनोटमा भुटानले नेपाललाई ६२ रनको लक्ष्य प्रस्तुत गरेको छ । दुबईमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको भुटानले निर्धारित २० ओभर ६ विकेट गुमाउँदै ६१ रन बनाएको हो । भुटानका लागि गावाङ चोदेनले सर्वाधिक १३ रन बनाइन् । ३१ बल खेलेकी उनले एक चौका प्रहार गरेकी थिइन् । यस्तै सोनम पा...

  • गुडिरहेको बसमा आगो लाग्दा ४६ जना यात्रुको मृत्यु

    एजेन्सी । पश्चिम बुल्गेरियामा बस दुर्घटना हुँदा कम्तिमा ४६ जनाको जलेर मृत्यु भएको छ । राजधानी सोफियाबाट दक्षिण पश्चिमस्थित बोसनेक गाउँमा बस दुर्घटनामा परेको हो । दुर्घटनापछि बसमा आगो लागेको थियो । टर्कीको इस्तानबुलबाट उत्तरी मेसेडोनियाको राजधानी स्कोपजेतर्फ प्रस्थान गरेको बस बोसनेकमा दुर्घटनामा परेको थियो । मृत्यु ह...

  • अमेरिकामा कोरोना संक्रमण १८ प्रतिशतले बढ्यो

    काठमाडौँ । संयुक्त राज्य अमेरिकामा अघिल्लो हप्ताका तुलनामा यो हप्ता कम्तीमा पनि १८ प्रतिशतले कोरोना भाइरसको संक्रमण बढेको देखिएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएअनुसार यहाँ अघिल्लो हप्ताका तुलनामा यो हप्ता बढेका संक्रमितको संख्या १८ प्रतिशत पुगेको हो । यहाँको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन, सिडीसीले...

  • महिला टी–२० विश्वकप क्रिकेट छनोट : हङकङसँग नेपाल पराजित

    काठमाडौँ महिला टी–२० विश्वकप क्रिकेट छनोट अन्तर्गत एसिया छनोटको पहिलो खेलमा हङकङसँग नेपाल पराजित भएको छ । दुबईको आइसीसी क्रिकेट एकेडमीमा सोमबार भएको खेलमा नेपाल ६ विकेटले पराजित भएको हो । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा १०४ रनमात्र बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको हङ...

  • २० महिनापछि काठमाडौंबाट मुम्बई, बेंग्लोर र बनारस उडान हुँदै

    काठमाडौँ । लकडाउनका कारण ०७६ चैतदेखि रोकिएको काठमाडौंदेखि मुम्बई, बेंग्लोर र बनारस उडान २० महिनापछि सुचारु हुने भएको छ । भारतले गत साता दुवै देशका वायुसेवाले सातामा ५६ वटा उडान गर्न सक्ने प्रस्ताव पठाएको थियो । उक्त प्रस्तावमा छलफल गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भारतलाई ०७६ चैत अघिकै अवस्थामा भ...

  • अस्ट्रेलियाद्वारा अन्तर्राष्ट्रिय सीमा खोल्ने निर्णय

    सिड्नी । अस्ट्रेलियाले करिब २० महिनापछि आफ्नो अन्तर्राष्ट्रिय सिमाना खोल्ने निर्णय गरेको छ । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले सोमबार पत्रकार सम्मेलन गर्दै योग्य अन्तर्राष्ट्रिय विद्यार्थीसहित दक्ष कामदारलाई डिसेम्बर १ देखि प्रवेश अनुमति दिइने बताउनुभएको हो । अस्ट्रेलियाको खोप लगाउन योग्य जनसंख्याको ८५ प्रतिश...

  • म्यानचेस्टरले गर्‍यो प्रशिक्षक सोल्सरलाई बर्खास्त

    लन्डन । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले आइतबार व्यवस्थापक ओला गुनर सोल्सरलाई बर्खास्त गरेको छ । बेलायती पत्रिका 'द गार्डियन'का अनुसार क्लबको शनिबार बसेको आकस्मिक बोर्ड बैठकले यो निर्णय गरेको हो । शनिबार मात्रै म्यानचेस्टरले वाटफोर्डसँग लज्जास्पद ४–१ को हार बेहोरेपछि बोर्डले प्रशिक्षकलाई हटाउने निर्ण...

  • योग गुरू रामदेवलाई पर्यटन दूत बन्‍न मन्त्री आलेको प्रस्ताव

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भारतीय योगगुरु रामदेव बाबालाई नेपालको पर्यटन प्रवर्द्धनका लागि पर्यटन दूत बन्न प्रस्ताव गरेको छ । आइतबार मन्त्रालयले आयोजना गरेको भगवान् श्रीपशुपतिनाथ दर्शनसहितको योग शिविर कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले योगगुरु रामदेवल...

  • भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै

    काठमाडौँ । संसदीय सुनुवाई समितिले भारत, चीन र बेलायतका लागि प्रस्तावित राजदूतहरुको सुनुवाइ गर्दैछ । आइतबार बिहान ११ बजे बस्ने समितिको बैठकमा प्रस्तावित राजदूतहरुको उजुरी खोल्ने तथा उनीहरुका कार्ययोजना वितरण गर्ने समितिले जनाएको छ । आइतबारै तीनवटा बैठक राखेको समितिले पहिलो बैठकमा उजुरी खोल्ने तथा दोस्रो बैठकमा उजुरीक...

  • एमसीसीबारे छिटो निर्णयमा पुग्न प्रचण्डलाई अमेरिकी सहायक विदेशमन्त्री लूको आग्रह

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूबीच शिष्टाचार भेटघाट भएको छ । सिंहदरवारमा शुक्रबार भएको भेटमा अमेरिकी सहायक विदेशमन्त्री लूले अध्यक्ष प्रचण्डलाई अमेरिकी अनुदानसम्बन्धी सम्झौता (एमसीसी) बारे छिटो निर्...