• नेइमारले अर्जेन्टिनाविरुद्धको खेल गुमाउने

    एजेन्सी । चोटका कारण ब्राजिली स्टार नेइमार अर्जेन्टिनाविरुद्धको खेल गुमाउने भएका छन् । विश्वकप छनोटअन्तर्गतको यो खेल नेपाली समयअनुसार बुधबार बिहान ५ बजेर १५ मिनेट जाँदा हुनेछ । देब्रेपट्टीको खुट्टामा असहज महसुस गरेपछि नेइमारले खेल गुमाउने भएका हुन् । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले भने यस प्रतिस्पर्धामा सहभागित...

  • पढाइलाई उमेरले छेकेन, १०४ वर्षीया बृद्धाले ल्याइन् उत्कृष्ट नम्बर

    एजेन्सी । शिक्षा लिन उमेर बाधक हुँदैन । जोकोहीले पनि जुनसुकै बेला अध्ययन गर्न सक्छन्। र, यसको सफल उदाहरण बनेकी छन भारतकी एक बृद्धा ।केरला राज्यकी १०४ वर्षीया कुट्टिआमाले राज्यले हालै लिएको साक्षरता परीक्षामा उत्कृष्ट नम्बर ल्याएकी हुन् । १०० पूर्णाङ्कमा उनले ८९ नम्बर ल्याएकी हुन् । केरलाका शिक्षामन्त्री भी शिभनकुट्ट...

  • भारतद्वारा सातामा ५६ उडानको प्रस्ताव

    काठमाडौँ । भारतले कोरोना महामारीका कारण नेपाल र भारतबीच भइरहेको १४ उडानलाई बढाएर सातामा ५६ सम्म पुर्‍याउन सकिने प्रस्ताव गरेको छ । काठमाडौंस्थित भारतीय दूतावासले हाल कायम सीमित उडानको एअर बबलको व्यवस्था हटाएर सातामा ५६ उडाउने पुर्‍याउन प्रस्ताव गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका ...

  • टी–२० विश्वकपको उत्कृष्ट ११ मा एक पनि भारतीय खेलाडी परेनन्

    एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले टी–२० विश्वकपको उत्कृष्ट–११ को घोषणा गरेको छ । यसमा भारतका एक जना पनि खेलाडी पर्न सकेनन् । आईसीसीले पाकिस्तानका कप्तान बाबर आजमलाई आफ्नो टोलीको कप्तान बनाएको छ । पाकिस्तानलाई सेमिफाइनलसम्म पुर्‍याउन आजमले महत्त्वपूर्ण भूमिका निभाएका थिए । प्रतियोगितामा उनले नै सबैभ...

  • भारू १ करोडको गोरु !

    एजेन्सी । भारतको बैंगलरूमा देखिएको एउटा साँढे निकै चर्चामा छ। यो गोरु १ करोड भारूमा बिक्री भएको छ। हिन्दुस्तान टाइम्सका अनुसार बैंगलरूमा भएको एक कृषि मेला उक्त साँढे बिक्री भएको हो। योसँगै यो गोरुले खुबै चर्चा पाइरहेको छ। साँढेका मालिक बोरेगोदाका अनुसार यो गोरु हल्लीकर प्रजातिको हो। यसको विर्यको माग धेरै छ। एक डोज व...

  • भारतमा वायु प्रदूषण अत्यधिक बढेपछि घरबाटै काम गर्न अदालतको आदेश

    एजेन्सी । वायु प्रदूषण अत्यधिक बढेपछि भारतको सुप्रिम कोर्टले राष्ट्रिय राजधानी क्षेत्रमा घरबाट काम (वर्क फ्रम होम) लागू गर्न आदेश दिएको छ । कोरोना महामारी र गतवर्ष उसैगरी फैलिएको प्रदूषणका बेला पनि भारतमा वर्क फ्रम होम लागू गरिएको थियो । केन्द्रीय राजधानी दिल्लीमा बढेको वायु प्रदूषणमा मामिलामा सुनुवाई गर्दै त्यहाँको...

  • कोरियन भाषा परीक्षा पुस १ देखि सञ्चालन हुने

    काठमाडौँ । वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले आगामी पुसदेखि कोरियन भाषा परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ । आगामी पुस १ गतेदेखि ७ गतेसम्म भाषा परिक्षा सञ्चालन गर्ने गरि विभागले सूचना जारी गरेको छ । उत्पादनमुलक, कृषि तथा पशुपालन क्षेत्रमा काम गर्नका लागि कोरियाले नेपाली युवाहरूलाई लैजानेछ । भाषा परीक्षाको लाग...

  • बिहारमा भ्रष्टाचारविरुद्ध कलम चलाएका पत्रकारको हत्या

    एजेन्सी । भारतमा एक पत्रकारको हत्या भएको छ । बिहारमा भ्रष्टाचार र अनियमितताविरुद्ध समाचार संकलन गर्दै आएका स्थानीय पत्रकार बुद्धिनाथ झाको हत्या भएको हो । २२ वर्षीय झाको अपहरणपछि हत्या भएको हो । झाको शव आधा जलेको अवस्थामा शनिबार एउटा सडकमा फेला परेको थियो । हत्यामा संलग्न रहेको आशंका केही व्यक्ति पक्राउ परेका छन् । झ...

  • अन्नपूर्ण गाउँपालिका रोमनियामा कार्यकारी समिति गठन

    सुरेन गुरुङ शिख। रोजगारीको सिलसिलामा रोमानियामा रहेका म्याग्दीको अन्नपुर्ण गाउँपालिका बासीहरुले अन्नपुर्ण गाउँपालिका रोमनिया कार्यकारी समिति गठन गरेका छन् । समितिको अध्यक्षमा गोविन्द बरुवाल (घार),उपाध्यक्षमा राम गर्बुजा (नारच्याङ) ,सचिव नवराज गर्बुजा (शिख) ,कोषाध्यक्षमा ओमनारायण पुर्जा (स्वात) र सदस्यहरुमा राजु पुर्जा...

  • अमेरिकी पत्रकार डेनीलाई म्यानमारमा ११ वर्षको जेल सजाय

    एजेन्सी । म्यानमारको एक फौजी अदालतले अमेरिकी पत्रकार डेनी फेनस्टरलाई ११ वर्षको जेल सजाय सुनाएको छ । फेनस्टरलाई आप्रवासी कानुन उल्लंघन र सेनाविरुद्धको असन्तोषलाई प्रोत्साहित गरेकोमा दोषी पाइएको छ ।​ यसैहप्ता उनीमाथि देशद्रोह र आतंकवादका दुई अतिरिक्त अभियोग पनि लगाइएको छ । यी नयाँ मामिलामा अधिकतम सजाय आजीवन कारावास नै हो...