• हालका भ्याक्सिन ओमिक्रोन भेरियन्टसँग लड्न प्रभावकारी : डब्ल्यूएचओ

    एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का एक अधिकारीले संसारमा यतिबेला लगाइँदै गरेको कोरोनाको भ्याक्सिन कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनसँग लड्न सक्षम भएको बताएको छ । डब्ल्यूएचओको बयान त्यतिबेला आएको हो जब दक्षिण अफ्रिकाको एउटा प्रयोगशालामा परीक्षणपश्चात् ओमिक्रोनमाथि फाइजर खोपको आंशिक असर मात्रै देखिएको रिपोर्ट सा...

  • इराकको बसरामा मोटरसाइकल विष्फोट : ४ जनाको मृत्यु, ४ घाइते

    एजेन्सी । इराकको दक्षिणी शहर बसरामा मङ्गलबार भएको मोटरसाइकल विष्फोटमा चार जनाको मृत्यु हुनाको साथै अन्य चार जना घाइते भएको इराकी सेनाले जनाएको छ । राजधानी बगदादबाट करिब ५५० किलोमिटर दक्षिणमा रहेको मध्य बसराको अल–सोमोदमा फसेको मोटरसाइकलमा दिउँसो विष्फोट भएको इराकी संयुक्त अपरेशन कमाण्ड (जेओसी) को मिडिया कार्यालयले विज्ञ...

  • सुडानको पश्चिमी क्षेत्रमा जातीय दंगामा परी ४८ जनाको मृत्यु

    एजेन्सी । सुडानको पश्चिमी डारफोर क्षेत्रमा जातीय दंगामा परेर कम्तीमा पनि ४८ जनाको ज्यान गएको बताइएको छ। यहाँको एक गैरसरकारी संस्थाले सो कुराको जानकारी दिएको छ। सोमबार यहाँको सो संस्थाले प्रकाशन गरेको विज्ञप्तिमा उक्त क्षेत्रमा २ दिनयता भएका यी जातीय हिंसामा परेर ती नागरिकको ज्यान गएको पाइएको छ। अधिकारीहरुले जनाएअनुस...

  • आर्सनल एभर्टनसँग पराजित

    काठमाडौँ । एभर्टनले इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब आर्सनललाई पराजित गरेको छ । सोमबार राति एभर्टनले घरेलु मैदान गुडिसन पार्कमा आर्सनललाई २–१ अन्तरले जित्दै महत्त्वपूर्ण तीन अंक हासिल गरेको हो । एभर्टनको जितमा रिचार्लीसन र डिमाराई ग्रेले १–१ गोल गरे । आर्सनलका मार्टिन ओडेगार्डको गोल गरे। जितसँगै १२औँ स्थानमा रहेको ...

  • आधा घटाइयो आङ सान सुकीको जेल सजाय

    एजेन्सी । म्यानमारकी नोबेल शान्ति पुरस्कार विजेता प्रजातन्त्रवादी नेतृ आङ सान सुकीको जेल सजया आधा घटाउने निर्णय गरेको छ। सोमबार म्यानमारको सरकारी एमआरटीभीले सुकीको जेल सजाय चार वर्षबाट आधा घटाएर दुई वर्षमा झारिएको उल्लेख गरेको छ। सोमबार म्यानमारको न्यपेतस्थित सेनाको अदालतले उनलाई दुई फरक फरक आरोपमा समान दुई/दुई वर्ष...

  • आङ सान सुकीलाई सुनाइयो चार वर्षको जेल सजाय

    एजेन्सी । म्यानमारकी नोबेल शान्ति पुरस्कार विजेता प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई अदालतले चार वर्षको जेल सजाय सुनाएको छ। समाचार संस्था एएफपीका अनुसार सरकार प्रवक्ताले ७६ वर्षीया सुकीलाई चार वर्ष जेल सजाय हुने जानकारी दिएका छन्। सोमबार एक अदालतले सुकीलाई सेनाविरूद्ध नागरिकलाई भड्काएको, कोभिड–१९ रोकथामका मापदण्ड उ...

  • इन्डोनेसियामा ज्वालामुखी विस्फोट : कम्तीमा १३ जनाको मृत्यु, ९८ घाइते

    एजेन्सी । इन्डोनेसियाको पूर्वी जाभाको माउन्ट सेमेरुमा भएको ज्वालामुखी विष्फोटमा परी कम्तीमा १३ जनाको मृत्यु हुनुको साथै अन्य ९८ जना घाइते भएका राष्ट्रिय प्रकोप व्यवस्थापन निकाय (बीएनपीबी) ले आइतबार जनाएको छ । दुईओटा शवको पहिचान भइसकेको र अन्यको पहिचानको लागि खोजी भइरहेको बीएनपीबीका प्रवक्ता अब्दुल मुहारीले बताउनुभएक...

  • एयर इन्डियाको विमानमा यात्रुको मृत्यु

    एजेन्सी । भारतको नयाँ दिल्लीबाट अमेरिकाको नेवार्क सहरका लागि उडेको विमान पुनःनयाँ दिल्ली फर्किएको छ । जहाजभित्रै एक यात्रु मृत भेटिएपछि आकाशबाटै विमान फर्किएको हो । ‘मेडिकल आपतकालका कारण तीन घन्टाको उडानपछि नयाँ दिल्लीबाट नेवार्कका लागि उडेको एयर इन्डियाको विमान नयाँ दिल्ली फर्किएको छ’ एयर इन्डियाका एक अधिकारीले भन्...

  • भारतको नागाल्यान्डमा सुरक्षाकर्मीको गोली लागेर ११ नागरिकको मृत्यु

    एजेन्सी । भारतको पूर्वोत्तर राज्य नागाल्यान्डमा सुरक्षाकर्मीको गोली लागेर ११ जना नागरिकको मृत्यु भएको छ। म्यानमारसँग सीमा जोडिएको नागाल्यान्डको मोन जिल्लामा शनिबार अपरान्ह ४ बजेतिर सेनाले गोली चलाउँदा नजिकैको कोइला खानीमा काम गरेर फर्किरहेका कामदारको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। ती कामदारहरू मिनी...

  • खोप नलगाएकालाई भारत प्रवेशमा रोक

    बैतडी । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखा परेपछि उसले आफ्नो देश प्रवेश गर्ने नाकामा कडाइ गर्न सुरुआत गरेको छ। बैतडीसँग सीमा जोडिएको झुलाघाट नाकामा पनि भारतले खोप लगाएको कार्ड र परिचयपत्र अनिवार्य गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी भारतीले जानकारी दिनुभयो । 'भारतको पिथौरागढ जिल्लाले लिखित...