• श्रीलंका विरुद्ध नेपालको एक गोलको अग्रता

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले साफ च्याम्पियनसिप अन्तर्गत दोस्रो खेलको पहिलो हाफमा श्रीलंकाविरुद्ध १–० को अग्रता लिएको छ । सुमन लामाको गोलमा नेपाल अघि बढेको हो ।खेलको सुरुवाती समयमा श्रीलंकाले राम्रो सुरुवात गरेको थियो । नेपाललाई बलमा पकड जमाउन नदिएको श्रीलंकाले आफैं पनि केहि अवसर सिर्जना गरेको थियो । ...

  • जापानद्वारा नेपाललाई ६ एम्बुलेन्स हन्तान्तरण

    काठमाडौं । नेपाललाई जापान सरकारले ६ एम्बुलेन्स प्रदान गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई नेपालस्थित जापानका राजदूत किकुता युताकाले एम्बुलेन्स हस्तान्तरण गर्नुभएको हो । राज्यमन्त्री श्रेष्ठले जापान सरकारले स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएकामा धन्यवाद दिनुभयो । ...

  • हातले टेकेर मनास्लु चुचुरोमा

    गोरखा । रुसी नागरिक रुस्तम नविवले हात टेकेर घस्रिँदै विश्वको आठौं अग्लो हिमाल मनास्लु आरोहण गरेका छन् । ‘किलर माउन्टेन’ का रूपमा परिचित ८ हजार १ सय ६३ मिटर अग्लो चुचुरोमा उनी शनिबार बिहान साढे १० बजे पुगेका हुन् । ‘आइतबार दिउँसो क्याम्प १ र २ को बीचमा हुनुहुन्छ,’ इम्याजिन नेपाल ट्रेक एन्ड एक्स्पिडिसनका प्रबन्ध निर्द...

  • साउदी अरेबिया नेतृत्वको सैन्य कारबाहीमा २८ हुथी विद्रोहीको मृत्यु

    काठमाडौं । यमनको मध्य क्षेत्रीय प्रान्त मारिबमा आइतबार पनि साउदी अरेबिया नेतृत्वको सैन्य समूहले हवाई कारबाही जारी राखेको बताइएको छ । प्राप्त समाचारअनुसार उक्त सेनाले गरेको कारबाहीका क्रममा कम्तीमा पनि २८ जना हुथी विद्रोहीहरुको ज्यान गएको यमनको सरकारी सेनाले सोमबार जानकारी दिएका छन् । यमनमा साउदी अरेबियाको नेतृत्वमा ...

  • इटलीमा विमान दुर्घटना, आठ जनाको मृत्यु

    एजेन्सी । इटलीमा एक निजी विमान दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ ।इटलीको उत्तरी सहर मिलानमा रहेको एक खाली कार्यालय भवनमा ठोक्किएर विमान दुर्घटना हुँदा विमानमा सवार आठै जनाको ज्यान गएको हो । मिलानको लिनाते विमानस्थलबाट सार्दिनिया आइल्यान्डका लागि उडेको सिंगल इन्जिन पिलाटस पीसी १२ विमान दुर्घटनामा परेको हो । दुर्घटन...

  • अनअराइभल भिसाले पर्यटक बढे

    काठमाडौं । नेपालमा पछिल्ला दिनमा पर्यटक आगमनमा झिनो सुधार देखिएको छ । कोभिड–१९ महामारीको जोखिमकैबीच सरकारले विदेशी पर्यटकका लागि लागू गरेको नयाँ व्यवस्थाका कारण पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव परेको हो । विशेषगरी सरकारले विदेशी पर्यटकलाई ‘अनअराइभल भिसा’ को व्यवस्था गरेपछि पर्यटक आगमनमा सकारात्मक प्रभाव परेको नेपाल...

  • अफगानिस्तानमा तालिबानमाथि हमला, चार जनाको मृत्यु

    एजेन्सी । अफगानिस्तानमा शनिबार अज्ञात बन्दूकधारीले तालिबान हमला गरेका छन् । नंगहार प्रान्तमा भएको यस हमलामा दुई तालिबानी लडाकु र दुईजना नागरिक मारिएका छन् । तालिवान सरकारले नियुक्त गरेका नंगहार प्रान्तका सांस्कृतिक अधिकारी मोहम्मद हनिफले शनिबार यस आक्रमणको जानकारी दिएका हुन् । घटनामा दुई जना घाइते भएको उनले बताएका छ...

  • इन्धनको भाउ आकाशिएसँगै विश्वका ठूला अर्थतन्त्र तनावमा

    काठमाडौं‌ । कोरोना महामारीबाट थलाथला परेको विश्व अर्थतन्त्रसामु नयाँ संकट देखिन थालेको छ । महामारीको असरबाट तंग्रिने प्रयास गरिरहेका मुलुकसामु अघिल्लो हप्ता एउटा नयाँ संकट देखा पर्‍यो । विश्व बजारमा कच्चा तेल र प्राकृतिक ग्यासको मूल्य आकाशिन थालेपछि यस्तो संकट देखा परेको हो । अघिल्लो हप्ता कच्चा तेलको मूल्य ब...

  • ड्रग्स केसमा फसे शाहरुखका छोरा आर्यन, अनुसन्धान शुरु

    एजेन्सी । भारतको नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी) ले शनिबार राती मुम्बईमा एक क्रुज सिपमा छापा मारेर बलिउड स्टार शाहरुख खानका छोरासहित १३ जनालाई हिरासतमा लिएको छ । प्रहरीका अनुसार उक्त क्रुज सिपमा ड्रग्स पार्टी चलिरहेको थियो । भारतीय सञ्चारमाध्यमहरूका अनुसार अहिले हिरासतमा रहेका शाहरुखका छोरा आर्यन खानसँग बयान लिन...

  • गर्भपतन अधिकार माग गर्दै अमेरिकामा हजारौं महिलाको प्रदर्शन

    एजेन्सी । अमेरिकामा गर्भपतन सम्बन्धी कानून खुकुलो बनाउनुपर्ने माग गर्दै दशौं हजार महिलाले प्रदर्शन गरेका छन् । शनिबार अमेरिकामा झन्डै ६ सय ६० स्थानमा प्रदर्शन भए । वासिङटन डिसीस्थित सर्वोच्च अदालत अगाडि पनि प्रदर्शन गरिएको थियो । टेक्सास राज्यले नयाँ कानून ल्याएपछि गर्भपतन सम्बन्धी मुद्दा अमेरिकामा चर्किएको छ । टेक्...